ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

दक्षजनशक्तिउत्पादनगर्नसार्वजनिक र निजी क्षेत्रले संकल्प गरौं : शिक्षामन्त्री पौडेल

News Desk by News Desk
४:१४ मध्यान्ह, फाल्गुन २२, २०७८
दक्षजनशक्तिउत्पादनगर्नसार्वजनिक र निजी क्षेत्रले संकल्प गरौं :  शिक्षामन्त्री पौडेल
402
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके फागुन २२ गते ।
शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्षजनशक्तिउत्पादनमा सार्वजनिकतथानिजी शिक्षण संस्थाले संकल्पगर्नुपर्ने बताउनुभएको छ ।

निजीतथाआवासीयविद्यालयएशोसिएसन नेपाल (नेशनलप्याब्सन) को नेपालगञ्जमाजारी सातौं महाधिवेशनमाबोल्दै सार्वजनिकतथानिजी शिक्षण संस्थाले दक्षजनशक्तिउत्पादनगर्नेमासंकल्पगर्नुपर्ने बताउनुभयो ।

राज्यको ३० प्रतिशतव्यायभार बोकेको निजी शिक्षण संस्थाले विद्यार्थीलाई संस्कार र संस्कृतिसिकाउनुपर्ने बताउँदै वर्तमानअवस्थामा संस्कार र संस्कृति हराउँदै गएकोमाचिन्ताव्यक्तगर्नुभयो ।

“विज्ञहरुले नैतिकशिक्षाविषयकारुपमा राख्नुपर्छ भन्नुभयो भएको छ,” उहाँले भन्नुभयो, “आजभोलि समाजमा अरजकता, अश्लिता बढेर गएको छ, जिम्मेवारीबोध कमहुने, अधिकारको खोजीमात्रै हुने,आफ्नो भूमिकालाई विर्सर्ने संस्कार र सस्कृति बढेर गएको छ, यसलाई नियमनगर्ने भनेको शिक्षाहो ।”

सम्बन्धित समाचार

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

शिक्षालाई व्यवस्थित गरी उत्पादनजनशक्तिलाई अनुशासनबनाउन सके बिगिँ्रदै गएको संस्कार र संस्कृृतिलाई लयमाफर्काउन सकिने बताउनुभयो । मन्त्रालयलेकुनै पनिशिक्षालाई विभेद नगर्ने बताउँदै बन्दै गरेका ऐनमाशिक्षामैत्रीबन्ने बताउनुभयो ।
१० वर्षे शिक्षाका योजनाहरु सार्वजनिक गरेको बताउँदै मन्त्रीपौडेलले निजी क्षेत्रको सम्पत्ति सुरक्षागर्ने राज्यको दायित्वभएको बताउनुभयो ।

राज्यको तर्फबाट प्रचलितकानुनअनुसार सबैलाई समेटरजाने बताउँदै उहाँलेप्रदेश र स्थानीयतहलाईअधिकार दिने विषयमाकञ्जुसाई नगर्ने बताउनुभयो ।

“शिक्षकमहासंघ गरेको सहमतिले स्थानीयतहको अधिकार खोसियो भनिएको छ”, उहाँले भन्नुभयो, “नियमअनुसार प्रदेश र स्थानीयतहसँग समन्वय गरी अघि बढ्छौं, अधिकार खोस्दैनौं ।”

ADVERTISEMENT

५५ बुँदे कार्ययोजना सार्वजनिक गरी नितिगत सुधारमालागेको बताउँदै मन्त्रीपौडेलले ७ सय ५३ स्थानीयतहमाप्राविधिकतथाबहुप्राविधिकशिक्षा पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।

सार्वजनिक शिक्षण संस्थाहरुको भवनसँगै शैक्षिक गुणस्तरकालागिमन्त्रालयले योजनाबनाएर लागेको बताउँदैआगामीतीनवर्षभित्र सार्वजनिकविद्यालयकाभवनसँगै आइसीटी बन्ने उद्घोष गर्नुभयो ।

संकल्प, लगनशीलता र अनुसासनले मात्रै शिक्षा प्रणाली सुधार्न सकिने बताउँदै एक अर्काले सम्मानगर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
आजदेखि शुरु भएको सातौं महाधिवेशनले भोलिनयाँ नेतृत्व छान्ने छ । २०५४ सालमा स्थापनाभएको संस्थाहाल ४७जिल्लामा फैलिएको छ ।

Share168Tweet98SendShare
Previous Post

संसद विघटन गर्ने माधव नेपालको चेतावनी

Next Post

नेपालगन्जबाट साढे दुई लाखको भन्सार छलिको सामान बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
Next Post
नेपालगन्जबाट साढे दुई लाखको भन्सार छलिको सामान बरामद

नेपालगन्जबाट साढे दुई लाखको भन्सार छलिको सामान बरामद

बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

माओवादीमा पदाधिकारी चयन र जिम्मेवारी बाँडफाँटमा अझै समस्या

माओवादीमा पदाधिकारी चयन र जिम्मेवारी बाँडफाँटमा अझै समस्या

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?