ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

नागार्जुनमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिए, एकको मृत्यु

News Desk by News Desk
१०:१९ बिहान, फाल्गुन २४, २०७८
नागार्जुनमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिए, एकको मृत्यु
384
सेयर
379
VIEWS
ShareTweetSendShare

काठमाडौं फागुन २४ गते ।
काठमाण्डौको नागार्जुनमा बेहोस अवस्थामा भेटिएका पाँच जनामध्ये एक जनाको ज्यान गएको छ । अरु चार जनाको उपचार भइरहेको छ ।

नागार्जुन नगरपालिका–६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिएका र काठमाण्डौ महानगरपालिका डल्लु स्थायी घर भइ डेरामा रामकोट बस्दै आएका ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा ज्यान गएको महानगरीय प्रहरी कार्यालय काठमाण्डौले जनाएको छ ।

गम्भीर घाइते चार जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । घटनास्थलमा विषको बट्टा भेटिएको र थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

यसअघि हिजो ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ मा पनि एकै परिवारका पाँच जना मृत अवस्थामा भेटिएका थिए । कोइला बालेर सुतेका उनीहरुको निसासिएर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

RELATED POSTS

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित

नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी

प्रशान्त र कमरुद्दिनले प्रतिस्पर्धीलाई पछि पार्दै

ADVERTISEMENT
Share157Tweet95SendShare
Previous Post

आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

Next Post

परराष्ट्रमन्त्री खड्का टर्की जाँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित
राजनीति

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित

१०:५२ मध्यान्ह, जेष्ठ २, २०७९
नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी
मुख्य समाचार

नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी

१०:३६ मध्यान्ह, जेष्ठ २, २०७९
विष्ट र राईको एउटै आवाज–‘दुई भाई मिलेर नमुना नेपालगन्ज बनाउछौं’
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनले प्रतिस्पर्धीलाई पछि पार्दै

१२:४० मध्यान्ह, जेष्ठ २, २०७९
Auto Draft
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनको अग्रता कायमै

१०:४४ बिहान, जेष्ठ २, २०७९
नेपालगन्ज २० मा जसपाका धोवीसहितको प्यानल विजयी
मुख्य समाचार

नेपालगन्ज २० मा जसपाका धोवीसहितको प्यानल विजयी

१०:३४ बिहान, जेष्ठ २, २०७९
प्रशान्त र राई अगाडि
मुख्य समाचार

नेपालगन्जमा प्रशान्त र कमरुद्दिनको अग्रता कायमै

५:५० मध्यान्ह, जेष्ठ १, २०७९
बाँकेको नरैनापुरमा अध्यक्षमा जसपा र उपाध्यक्षमा एमालेको अग्रता
मुख्य समाचार

१३ वडाको मत परिणाम सार्बजनिक

५:१३ मध्यान्ह, जेष्ठ १, २०७९
बाँकेमा कतै राती कतै भोलि बिहान देखि मतगणना हुने
मुख्य समाचार

१० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

४:३९ मध्यान्ह, जेष्ठ १, २०७९
Next Post
परराष्ट्रमन्त्री खड्का टर्की जाँदै

परराष्ट्रमन्त्री खड्का टर्की जाँदै

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ

बाँकेमा काँग्रेसको मुख्य उद्देश्य ‘अव सबैलाई अट्ने र सबैलाई जित्ने काँग्रेस

बाँकेमा काँग्रेसको मुख्य उद्देश्य ‘अव सबैलाई अट्ने र सबैलाई जित्ने काँग्रेस

Discussion about this post

Currently Playing

Recommended Stories

युवा संघ नेपाल बाँकेले पहिलो पटक लगायो नेतृत्वको टुङ्गो, इन्चार्जमा जागा सह-इन्चार्जमा शर्मा

९:३३ मध्यान्ह, अशोज १६, २०७७

कोभिड-१९ बाट हालसम्म फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी नै सबैभन्दा धेरै प्रभावित

९:२२ बिहान, अशोज २८, २०७७

मानवबेचविखन विरुद्ध सडक नाटक मार्फत सचेतना फैलाइने

७:२४ मध्यान्ह, चैत्र २७, २०७७

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3639 shares
    Share 1503 Tweet 890
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2335 shares
    Share 983 Tweet 563
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2273 shares
    Share 924 Tweet 562
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2355 shares
    Share 1013 Tweet 559
  • २२ वर्षीय युवा फैजको नेपालगन्जको मेयरमा बागी उम्मेदवारी दर्ता

    2037 shares
    Share 817 Tweet 509
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?