ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्जमा महिनावारी सम्बन्धी सचेतीकरण तथा सेनेटरी प्याड बितरण

News Desk by News Desk
१०:०९ मध्यान्ह, फाल्गुन २४, २०७८
नेपालगञ्जमा महिनावारी सम्बन्धी सचेतीकरण तथा सेनेटरी प्याड बितरण
411
सेयर
410
VIEWS
ShareTweetSendShare

बाँके फागुन २४ गते ।
नेपालगंज उपमहानगरपालिका वडा नम्बर १९ मा महिनावारी सम्बन्धी सचेतीकरण कार्यक्रम तथा सेनेटरी प्याड बितरण गरिएको छ। गौरब स्मृति तथा बी योर सेल्फ फाउण्डेसन लगायत तीनवटा संस्थाको आयोजनामा मंगलबार सो कार्यक्रम गरिएको हो ।

११२औं अन्तररास्ट्रिय महिला दिवशको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथीमा नेपालगंज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर रहनु भएको थियो ।

उपमेयर थापाले महिलाको हक अधिकारका लागि स्वयम् महिलाहरु जागरुक र सचेत हुनुपर्ने धारणा राख्नुभयो । उहाँले नेपालमा सम्बैधानिक रुपमा महिलाहरुलाई समानता दिएतापनी ब्यवहारिक रुपमा अझैपनी विभेद रहेको जिकिर गर्नुभयो। महिलाहरुलाई सेनेटरी प्याड बितरण गर्दै उपमेयर थापाले त्यसको सदुपयोग गर्न आग्रह गर्नुभयो।

स्वास्थ्य सचेतनाको अभाबमा महिलाहरुले विभिन्न स्वास्थ्य सम्बन्धी समस्या भोग्नु परेको उल्लेख गर्दै उहाँले यस बिषयमा महिलाहरु जागरुक र सचेत हुन आवश्यक रहेको बताउनुभयो।

सम्बन्धित समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

बाँकेमा लालपुर्जा वितरण तीब्र

असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे

फाउण्डेसनका अध्यक्ष करण साहको सभापतित्वमा भएको कार्यक्रमको बिशिष्ठ अतिथीमा नेपालगंज उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष परशुराम बर्मा रहनु भएको थियो। सहाबुद्दिन खानले संचालन गर्नुभएको कार्यक्रममा ३ सय जनालाई सेनेटरी प्याड बितरण गरिएको फाउण्डेसनका कोषाध्यक्ष बिजय कोरीले जानकारी दिनुभयो।

वडा नम्बर १९ को सहकार्यमा भएको कार्यक्रममा समाजसेवी रेवती सिंह, सगुन श्रेष्ठ, सोहन बर्मा लगायतको उपस्थिति रहेको थियो । स्वर्गीय गौरब शाहको नेतृत्वमा तीन बर्ष अघि स्थापना गरिएको बी योर सेल्फले यस अघिपनी विभिन्न सामाजिक कार्यक्रमहरु संचालन गर्दै आएको छ भने संस्थापक अध्यक्ष स्वर्गीय गौरब शाहको नाममा एउटा अक्षयकोष समेत स्थापना गरेको छ।

ADVERTISEMENT
Share165Tweet103SendShare
Previous Post

बुलिङटारका बासिन्दाको गुनासो सुन्दै मुख्यमन्त्री पोखरेल

Next Post

दृष्टिविहीनले छामेर थाहा पाउने एक रुपैयाँका सिक्का आजदेखि चलनचल्तीमा आउँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

७:५० बिहान, असार २६, २०८२
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

बाँकेमा लालपुर्जा वितरण तीब्र

२:४९ बिहान, असार २६, २०८२
असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे
समाचार

असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे

२:४६ बिहान, असार २६, २०८२
बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन
समाचार

बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

२:३९ बिहान, असार २६, २०८२
बर्दियामा पर्यटकीय क्षेत्रमै सडक निर्माण अलपत्र
समाचार

बर्दियामा पर्यटकीय क्षेत्रमै सडक निर्माण अलपत्र

४:२० बिहान, असार २५, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

११:४० मध्यान्ह, असार २३, २०८२
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग
समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग

१२:०० बिहान, असार २३, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
समाचार

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

१२:०० बिहान, असार २३, २०८२
Next Post
दृष्टिविहीनले छामेर थाहा पाउने एक रुपैयाँका सिक्का आजदेखि चलनचल्तीमा आउँदै

दृष्टिविहीनले छामेर थाहा पाउने एक रुपैयाँका सिक्का आजदेखि चलनचल्तीमा आउँदै

मुस्ताक अन्सारीपनि चुनावी मैदानमा

मुस्ताक अन्सारीपनि चुनावी मैदानमा

क्यान्सर अस्पतालमा खजुराबासीलाई ओपिडी सेवा निशुल्क

क्यान्सर अस्पतालमा खजुराबासीलाई ओपिडी सेवा निशुल्क

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Partly Cloudy
5:28 am7:19 pm +0545
Feels like: 33°C
Wind: 5km/h E
Humidity: 93%
Pressure: 1001.36mbar
UV index: 0
SatSunMon
35/28°C
35/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?