ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

गगन थापाको प्रश्न–‘अव एमालेलाई मत किन दिने ?

Javed Ansari by Javed Ansari
६:४१ मध्यान्ह, फाल्गुन ३०, २०७८
गगन थापाको प्रश्न–‘अव एमालेलाई मत किन दिने ?
513
सेयर
499
VIEWS
ShareTweetSendShare

बाँके फागुन ३० गते ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेलाई अव मत किन दिने भनेर सर्वसाधरणलाई प्रश्न गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेपाली काँग्रेस बाँके क्षेत्र नम्वर एकले आज कोहलपुरमा आयोजना गरेको चुनावीसभालाई सम्वोधन गर्दै उहाँले एमालेले पाँच वर्षसम्म सरकार चलाउन पाएको जिम्मेवारी केपी शर्मा ओलीको अंहकारका कारण असफल भएको बताउनुभयो ।

यस्तै केन्द्रीय सदस्य दीपक गिरीले काँग्रेसको ‘घर–घर जाउँ, कांग्रेस जिताऔं’ अभियानलाई सार्थक पार्न आव्हान गर्नु भएको छ ।

उहाँले आसन्न चुनाव जित्नका लागि भातृ संस्थाहरु अव घरघरमा पुग्नु पर्ने बताउनुभयो ।

RELATED POSTS

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

यस्तै कार्यक्रममा केन्द्रीय सदस्य संजय गौतम, मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेशका सांसद शंकर गिरी, लुम्बिनी प्रदेशका सभापति अमर पुन, काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेललगायतले बोल्नुभएको थियो ।

कार्यक्रम क्षेत्रीय सभापति पोषण केसीको सभापतित्वमा भएको हो ।

ADVERTISEMENT
Share214Tweet125SendShare
Previous Post

आँखामा खुर्सानीको धुलो छर्की लुटपाट, दुईजना पक्राउ

Next Post

एशिया–ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठक

Javed Ansari

Javed Ansari

I'm a Journalist with over decade of experience in news writing & on-ground reporting. With great storytelling skills & a nose for human interest stories, I write on International relations, politics, positive news, food, art & culture.

Related Posts

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु
अपराध

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

१:४० मध्यान्ह, जेष्ठ ५, २०७९
Auto Draft
मुख्य समाचार

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

११:५१ बिहान, जेष्ठ ५, २०७९
भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)
अपराध

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

११:३५ बिहान, जेष्ठ ५, २०७९
दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित
मुख्य समाचार

दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित

११:०६ बिहान, जेष्ठ ५, २०७९
डुडुवामा कांग्रेस विजयी
मुख्य समाचार

डुडुवामा कांग्रेस विजयी

११:४४ बिहान, जेष्ठ ४, २०७९
रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी
राजनीति

रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी

१०:३७ बिहान, जेष्ठ ४, २०७९
खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित
मुख्य समाचार

खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित

१०:२७ बिहान, जेष्ठ ४, २०७९
नेपालगन्ज वडा नम्बर १ मा पनि गठबन्धनकै अग्रता
मुख्य समाचार

प्रशान्त र कमरुद्दिन जित नजिक

१०:०८ बिहान, जेष्ठ ४, २०७९
Next Post
एशिया–ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठक

एशिया–ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठक

श्रममन्त्री श्रेष्ठ आबुधाबीमाः आज नेपाल र यूएईबीच संयुक्त समितिको बैठक

श्रममन्त्री श्रेष्ठ आबुधाबीमाः आज नेपाल र यूएईबीच संयुक्त समितिको बैठक

सर्वाधिक राशिको खप्तड गोल्डकप फुटबल आजदेखि

इङ्ग्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसको गोलरहित बराबरी

Discussion about this post

Currently Playing

Recommended Stories

योगिनी कपलाई नेपाल आइसको मुख्य प्रायोजन

४:४० मध्यान्ह, भदौ २६, २०७६
शिक्षक महासंघको ५१ बुँदे माग कार्यान्वयनगर्न शिक्षा मन्त्रालय तयार

शिक्षक महासंघको ५१ बुँदे माग कार्यान्वयनगर्न शिक्षा मन्त्रालय तयार

९:०२ मध्यान्ह, फाल्गुन ९, २०७८

काठमाडौंको केएमसी अस्पतालमा कोरोना संक्रमित ५४ बर्षिय बिरामी पुरुषको मृत्यु

११:३९ बिहान, असार २७, २०७७

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3656 shares
    Share 1510 Tweet 894
  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    3519 shares
    Share 1408 Tweet 880
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2828 shares
    Share 1138 Tweet 704
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2337 shares
    Share 984 Tweet 564
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2366 shares
    Share 1017 Tweet 562
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?