ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

खजुरामै बिश्वबिद्यालय हुनपर्ने भन्दै मूख्यमन्त्रीलाई ज्ञापनपत्र बझाईयो

News Desk by News Desk
१०:१६ मध्यान्ह, चैत्र १, २०७८
खजुरामै बिश्वबिद्यालय हुनपर्ने भन्दै मूख्यमन्त्रीलाई ज्ञापनपत्र बझाईयो
386
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके चैत १ गते ।
बाँकेको खजुरामै प्रादेशिक विश्वबिद्यालय सञ्चालन गर्न माग राख्दै प्रादेशिक बिश्वबिद्यालय स्थापना संघर्ष समितिका संयोजक लुम्बिनी प्रदेश सभासद आरती पौडेलको नेतृत्वमा गएको डेलिगेसन टोलीले लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

संघर्ष समितिका संयोजक सभासद आरती पौडेल, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, शिक्षा क्षेत्रका कबिन्द्र भट्टराई, लेख प्याकुरेल, नेकपा एमाले बाँके नगर कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्य, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय सहितको डेलिगेसन टिमले लुम्बिनी प्रदेश सरकारका मूख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएको हो ।

हाम्रो मागलाई बेवास्ता गरी यसको सुनुवाई गर्न अस्वीकार गरिएमा प्रादेशिक बिश्वबिद्यालय स्थापना संघर्ष समिति कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य हुने छ र उक्त आन्दोलनले गर्ने प्रतिकुल परिस्थिति प्रति प्रदेश सरकार एवं गैर जिम्मेवार योजना आयोग स्वयं जवाफदेही हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

बिश्वबिद्यालय स्थापना संघर्ष समितिका संयोजक लुम्बिनी प्रदेश सभासद आरती पौडेलको नेतृत्वमा गएको डेलिगेसन टोलीले ज्ञापन पत्र बुझाउनुका साथै लुम्बिनी प्रदेशका मूख्यमन्त्री कुलप्रसाद केसी, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीसंग खजुरामै बिश्वबिद्यालय बनाउने बिषयमा छलफल गरेको थियो ।

सम्बन्धित समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

छलफलका क्रममा आवश्यक जग्गाको उपलब्धता भए बाँकेको खजुरामै प्रदेश बिश्वबिद्यालय बन्ने लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले आश्वस्त पारेको डेलिगेसन टोलीले जनाएको छ ।

खजुरामै बिश्वबिद्यालय हुनुपर्ने माग सहित ज्ञापनपत्र बुझाउन गएको डेलिगेसन टोलीका सदस्य एवं खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले बिश्वबिद्यालयका लागि आवश्यकताका आधारमा थप जग्गा उपलब्ध गराउने मूख्य मन्त्री तथा योजना आयोगका उपाध्यक्ष समक्ष प्रतिबद्धता जनाएका छन् ।

आजै टोलीले बिश्वबिद्यालयका बिषयमा भएका प्रगति र पछिल्लो समय लुम्बिनी प्रादेशिक बिश्वबिद्यालयलाई योजना आयोगले बिभिन्न बहाना गरी अन्यत्र सार्ने दुश्प्रयासका बारेमा जानकारी दिन पत्रकार सम्मेलन समेत गरेको थियो ।

ADVERTISEMENT

ज्ञापनपत्रमा शिक्षा नै बिकासको मूल आधार हो, जसले ब्यक्ति, समाज, राष्ट्र र सिंगो बिश्व नै रुपान्तरण गर्ने क्षमता राख्दछ भन्ने बिषयलाई आत्मसात गरी उच्च तहको जनशक्ति निर्माण गर्नका लागि सरकारले यहाँको माटो सुहाउदो शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापना गर्न लागेको पश्चिम लुम्बिनीको गौरव लुम्बिनी प्रदेशिक बिश्वबिद्यालय बाँकेको खजुरा गाउँपालिका ८ स्थित रनियापुरमा सञ्चालन गर्न आवश्यक गृहकार्य अगाडी बढाईएको र यस कार्यलाई मूर्तरुप दिन आवश्यक पर्ने स्थलका सम्बन्धमा खजुरा गाउँपालिकाले एक सय बिगाहा जग्गा उपलब्ध गराउने गाउँपालिकाको प्रतिबद्धतापत्र जिल्ला समन्वय समिति बाँकेमा पठाएपछि जिल्ला समन्वय समिति बाँकेको सभाले समेत उक्त प्रस्तावको अनुमोदन गरि लुम्बिनी प्रदेश मूख्यमन्त्रीको कार्यालयमा पठाएको उल्लेख छ ।

सोको आधारमा लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश बिश्व बिद्यालय स्थापनाका लागि प्रदेशको नीति तथा कार्यक्रम पारित गरि आ.ब २०७६÷२०७७ मा तिन करोड, आ.ब २०७७÷२०७८ मा सात करोड र आलु आर्थिक बर्षमा दश करोड रकम समेत बिनियोजन गरेकोे छ ।

सो पश्चात खजुरा गाउँपालिकाले आफ्नै खर्चमा खजुरा गाउँपालिका ८ स्थित रनियापुरमा प्राबिधिकद्वारा नापी गराई जग्गा छुट्याईएको छ । आवश्यक महशुस भएमा बिश्वबिद्यालय सञ्चालनार्थ पायकपर्ने गरि थप जग्गा ब्यबस्थापन हुने प्रतिबद्धता जनाईसकेको र यही पबित्र कार्य सम्पन्न गर्नका लागि खजुरा गाउँपालिकाद्वारा स्थानीय, बुद्धिजीवि, शिक्षाबिद् र सरोकारवाला निकायहरुसंग घनीभूत रुपमा छलफल गरि बिश्पबिद्यालय सञ्चालननार्थ आवश्यक प्राज्ञिक, भौति तथा आर्थिक पक्षहरुलाई समेटेर तयार पारिएको कार्यपत्र समेत तत्कालिन मूख्यमन्त्री शंकर पोखरेललाई बुझाई सकिएको छ ।

बिश्वबिद्यालय स्थापनाकै सिलसिलामा तत्कालिन शिक्षा तथा सामाजिक बिकास मन्त्री माननीय सुदर्शन बराल र बाँके जिल्लाका सांसदहरु, स्थानीय सरकार प्रमुख लगायतले स्थलगत निरक्षण अवलोकन गरी प्रदेश संसदले समेत पारित गरिसकेको लुम्बिनी प्रादेशिक बिश्वबिद्यालयलाई योजना आयोगले बिभिन्न बहाना गरी अन्यत्र सार्ने दुश्प्रयास गर्नु गैर कानूनी मात्र होईन गैर जिम्मेवार कार्य हो ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

यस निन्दनीय एवं बिभेदकारी कार्य तत्काल स्थगित गरी लुम्बिनी प्रदेश बिश्वबिद्यालय बाँकेको खजुरा गाउँपालिका ८ स्थित रनियापुरमा सञ्चालन गर्न जोडदार माग गर्दछौं ज्ञापनपत्रमा भनिएको छ ।

Share155Tweet96SendShare
Previous Post

सुशील कोइराला क्यान्सर अस्पताल हातामा हाईमास्ट लाइट

Next Post

जसपामा देखिएको विवाद तत्कालका लागि समाधान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
Next Post
जसपामा देखिएको विवाद तत्कालका लागि समाधान

जसपामा देखिएको विवाद तत्कालका लागि समाधान

भूमि विहिनलाई लालपूूर्जा वितरण

भूमि विहिनलाई लालपूूर्जा वितरण

बसाइँसराई शहरीकरणको लागि डरलाग्दो समस्या: मन्त्रीझाँक्री

बसाइँसराई शहरीकरणको लागि डरलाग्दो समस्या: मन्त्रीझाँक्री

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?