ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बसाइँसराई शहरीकरणको लागि डरलाग्दो समस्या: मन्त्रीझाँक्री

News Desk by News Desk
१०:५६ मध्यान्ह, चैत्र १, २०७८
बसाइँसराई शहरीकरणको लागि डरलाग्दो समस्या: मन्त्रीझाँक्री
400
सेयर
394
VIEWS
ShareTweetSendShare

बुटवल चैत १ गते ।
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बढ्दो बसाइँसराई शहरीकरणको डरलाग्दो समस्याभएको बताएकी छन् । उनले गाउँबाट शहरतिर बसोबास बढ्नु शहरीकरणका कारण चुनौतीथपिएको बताउँदै यस्तो समस्यानीतिगत रूपमा समाधान गर्न सकिने खालको रहेको बताएकीहुन् ।

उनले भनिन, “जनगणनाको प्रारम्भिक आँकडा हेर्ने हो भने बसाईसराई एकदमै डरलाग्दो छ ।” लुम्बनीप्रदेशको बुटवलमा राष्ट्रिय शहरी नीति परिमार्जन तथाशहरी विकास ऐनसम्बन्धीशहरी विकास मन्त्रालयद्वारा आयोजितकार्यक्रमलाई सम्बोधनगर्दै उनले पहाडबाट तराईतिर सानाशहरबाट ठूला शहरतिर बसाइँसराईको क्रम बढ्नु चुनौती रहेको बताइन् ।

बसाइसराई कम गर्न पनिशहरी नीतिआवश्यक रहेकोमा जोड दिदै उनले यसको लागिनीतिगत रुपमा नै व्यवस्था गर्न लागिएको बताइन । सरकारका संयन्त्रले एक्लाएक्लै काम गर्छौं भन्ने सोच बदल्नआवश्यक रहेको बताउँदै मन्त्रीझाँक्रीले मन्त्रालयहरू नै एक अर्काका विरोधी जस्ता देखिएकाले यस्तो खालको चिन्तनबदल्नआवश्यक रहेको बताइन ।

कार्यक्रममाबोल्दै लुम्बिनीप्रदेशकामुख्यमन्त्रीकुलप्रसाद केसीले नेपालको भौगोलिकविविधताअनुसारको शहरी नीतिल्याउनुपर्ने बताए । उनले देशका सुविधा सम्पन्न क्षेत्रमा जनसंख्या बढिरहेको भन्दै अनुकूलताअनुसार सरकारले नीति परिमार्जन गर्ने र नयाँ ऐन ल्याउनुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

उनले भने, “नेपालविविधतायुक्त देश हो । यहाँको भौगोलिक बनावट अनुसारका शहरी नीतिल्याउन सके थुप्रै समस्या हट्न सक्छन् । संघीय सरकारले यस्ता विषयमानीतिबनाउँदाबहुआयामिक कुरालाई मध्यनजरमा राख्दै नीति बनाउनुपर्छ ।”
कार्यक्रममाबोल्दै शहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रसाद शर्माले सुझावअनुसार शहरी नीति परिमार्जनकालागि सबै सरोकारवालाको राय महत्वपूर्ण रहेको बताए ।

उनले भने, “संघीयता अनुसारको शहरी नीति परिमार्जन आवश्यकभइसकेको छ । मन्त्रालयले यस विषयमा सातै प्रदेशमाकार्यशालालामार्फत् सुझाव संकलनगरिरहेको छ । यसमा सबै सरोकारवालाको राय मत्वपूर्ण छ । यसमा सबैको तीनै तहका सरकारको सहकार्य पनि जरुरी छ ।”

पर्यटन ग्रामीण तथाशहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले शहरी नीतिले पर्यटन, भौगोलिक, धार्मिक सांस्कृतिकलगायतका क्षेत्रहरु विभाजन गरेर शहरी नीतिबनाउन सुझावदिए । उनले हिमाल र पहाडको विकासक सन्तुलनमिलाउनशहरी नीति महत्वपूर्ण रहेको बताए ।

ADVERTISEMENT

सरकारी क्षेत्रसँगै निजी क्षेत्र स मेटेर नेपाल सुहाउँदो शहरी नीतिबनाउनुपनमा समेत मन्त्री चौधरीले जोड दिए।
कार्यशालामाशहरी विकास नीति परिमार्जनकाविषयमाशहरी विज्ञ गिरीजा प्रसाद गोर्खालीले प्रस्तुतिकरण गरेका थिए । शहरी विकास मन्त्रालयकासिनियर डिभिजनल इन्जिनियर रोशनश्रेष्ठले शहरी विकास नीति र शहरी ऐनकाविषयमामन्त्रालयकातर्फबाट ऐनको मस्यौदापत्र प्रस्तुत गरेका थिए ।

उनले संघीतासँगै शहरी नीतिपनि परिमार्जन गर्नुपर्ने अवस्था रहको बताए ।
कार्यक्रममालुम्बिनीप्रदेशकाविभिन्नमन्त्रालयकामन्त्रीहरु, जिल्ला समन्वय समितिकाप्रमुखहरु, नगरपालिकाकाप्रमुखहरु, उपप्रमुखहरु लगायतको सहभागिताथियो ।

मन्त्रालयले सात वटै प्रदेशमाकार्यशालाको आयोजना गरेर शहरी नीति सम्बन्धमा सुझावहरू संकलनगरिरहेको छ । हालसम्म धनगढी, सुर्खेत, नेपालगन्ज र बुटवलमा कार्यशाला सम्पन्नभएको छ ।

 

Share164Tweet99SendShare
Previous Post

भूमि विहिनलाई लालपूूर्जा वितरण

Next Post

शिक्षा मन्त्रीले गरे २४ घण्टा अध्ययन गर्ने लाइब्रेरी भवनको शिलान्यास

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
Next Post
शिक्षा मन्त्रीले गरे २४ घण्टा अध्ययन गर्ने लाइब्रेरी भवनको शिलान्यास

शिक्षा मन्त्रीले गरे २४ घण्टा अध्ययन गर्ने लाइब्रेरी भवनको शिलान्यास

अवधी कला, संस्कृति र भाषाको संरक्षणका लागि लाग्नुपर्नेमा जोड

अवधी कला, संस्कृति र भाषाको संरक्षणका लागि लाग्नुपर्नेमा जोड

विश्वकप लिग २ मा आज नेपाल पपुवा न्युगिनीसँग खेल्दै

विश्वकप लिग २ मा आज नेपाल पपुवा न्युगिनीसँग खेल्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?