ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अवधी कला, संस्कृति र भाषाको संरक्षणका लागि लाग्नुपर्नेमा जोड

News Desk by News Desk
११:१८ मध्यान्ह, चैत्र १, २०७८
अवधी कला, संस्कृति र भाषाको संरक्षणका लागि लाग्नुपर्नेमा जोड
414
सेयर
397
VIEWS
ShareTweetSendShare

बाँके चैत १ गते ।
मधेश मिडिया नेपाल बाँके शाखाले अवधी पत्रकारिता दिवसको अवसरमा अन्तरक्रिया एंव होली पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

मिडिया बाँके शाखा अध्यक्ष चन्दे्रश्वरराज त्रिपाठीको अध्यक्षमा मंंगलबार नेपालगञ्ज ४ स्थित अवधी पत्रकार संघ बाँकेको भवन निर्माणस्थल नजिकै रहेको शिवपावर्ती मन्दिर परिसमार अन्तरक्रिया एव शुभकामना आदान प्रदान गरिएको हो ।

कार्यक्रममा अवधी भाषी, अवधी पत्रकार, कला संस्कृतिको संरुक्षण, योगदानको अवस्था, अवधी क्षेत्रको अवस्थाका बारेमा गहन छलफल गरिएको छ । अवधी क्षेत्रको कला संस्कृतिको संरक्षणमा आवश्यक पहल हुन नसकेको भन्दै यसको सम्बद्र्धनमा जोड दिइएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले अवधी भाषाको प्रयोग पनि खुलेर हुन नसकेको भन्दै आफैबाट यसको शुरुवात गर्न सकिए मात्रै थप कुराहरुको सुधारका लागि पहल हुने धारणा राखेका थिए ।

सम्बन्धित समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

कार्यक्रममा पुर्व मन्त्री सर्वदेव ओझा, नेपाल टेलिभिजन कोहलपुरका प्रमुख बिजय बर्मा, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डांगी, अवधी पत्रकार संघका संस्थापक अध्यक्ष सूर्यलाल यादव, मधेश मिडिया नेपालका सल्लाहकार अजय गुप्ताले बोल्नुभएको थियो ।
सचिव शंध्या शर्माले संचालन गर्नुभएको कार्यक्रमको समानपछि अबिर लगाई होली पर्व समेत मनाइएको थियो ।

ADVERTISEMENT
Share176Tweet99SendShare
Previous Post

शिक्षा मन्त्रीले गरे २४ घण्टा अध्ययन गर्ने लाइब्रेरी भवनको शिलान्यास

Next Post

विश्वकप लिग २ मा आज नेपाल पपुवा न्युगिनीसँग खेल्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
Next Post
विश्वकप लिग २ मा आज नेपाल पपुवा न्युगिनीसँग खेल्दै

विश्वकप लिग २ मा आज नेपाल पपुवा न्युगिनीसँग खेल्दै

रुसले लगायो अमेरिकी राष्ट्रपति बाइडनमाथि प्रतिबन्ध

रुसले लगायो अमेरिकी राष्ट्रपति बाइडनमाथि प्रतिबन्ध

एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:29 am5:34 pm +0545
Feels like: 22°C
Wind: 3km/h N
Humidity: 93%
Pressure: 1015.92mbar
UV index: 0
MonTueWed
29°C / 19°C
29°C / 18°C
29°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?