ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

भन्सार छलिको चिनी र सूर्तिसहित म्याजिक नियन्त्रणमा

News Desk by News Desk
४:४९ मध्यान्ह, चैत्र १०, २०७८
भन्सार छलिको चिनी र सूर्तिसहित म्याजिक नियन्त्रणमा
799
सेयर
782
VIEWS
ShareTweetSendShare

बाँके चैत १० गते ।
बाँके प्रहरीले भन्सार छलि भित्र्याइएको अवैध चिनी नेपालगन्जबाट बरामद गरेको छ । बा १ प २१५८ नम्वरको गाडीबाट १४ क्विन्टल चिनी बरामद भएको बाँके प्रहरीले जनाएको छ ।

वीपीचोक–धम्वोजी खण्डबाट उक्त गाडीमा रहेको १४ क्विन्टल चिनी र २ बोरा सूर्ति समेत बरामद भएको छ ।

चिनीको मूल्य ७७ हजार र सूतिको मूल्य ७ हजार बराबर रहेको प्रहरीले जनाएको छ ।

चिनीसहित म्याजिक भन्सार नियन्त्रणमा

यस्तै भन्सार कार्यालयले भे १ ज १०९६ नम्वरको म्याजिक भ्यानलाई नियन्त्रणमा लिएको छ । ५ बोरा चिनीसहित भन्सारको टोलीले म्याजिक नियन्त्रणमा लिएको हो ।

RELATED POSTS

प्रशान्त र कमरुद्दिनले मतान्तर बढाउदै

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित

नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी

भारतबाट भन्सार छलिको चिनी उक्त भ्यानमा फेला परेको छ । स्रोतका अनुसार तस्करले उक्त म्याजिकमा ४० वोरा चिनी लोड गरेका थिए । तर भन्सार र प्रहरीको टोलीले पछ्याएको सुइको पाएपछि अरु चिनी भने बीचमै झारेर गायव पारेको बताइएको छ ।

भन्सारले थप अनुसन्धान गरिरहेको छ । प्रहरीलाई झुक्याउन तस्करहरुले म्याजिक र निजी गाडीको प्रयोग गर्दै आएका छन् ।

ADVERTISEMENT
Share330Tweet196SendShare
Previous Post

एकीकृत शहरी विकास कार्यक्रममा बजेट थप्न मन्त्री झाँक्रीको आग्रह

Next Post

स्थानीय तह निर्वाचनका लागि २ करोड मतपत्र छापिने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

Auto Draft
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनले मतान्तर बढाउदै

१०:४४ बिहान, जेष्ठ ३, २०७९
नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित
राजनीति

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित

१०:५२ मध्यान्ह, जेष्ठ २, २०७९
नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी
मुख्य समाचार

नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी

१०:३६ मध्यान्ह, जेष्ठ २, २०७९
विष्ट र राईको एउटै आवाज–‘दुई भाई मिलेर नमुना नेपालगन्ज बनाउछौं’
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनले प्रतिस्पर्धीलाई पछि पार्दै

१२:४० मध्यान्ह, जेष्ठ २, २०७९
Auto Draft
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनको अग्रता कायमै

१०:४४ बिहान, जेष्ठ २, २०७९
नेपालगन्ज २० मा जसपाका धोवीसहितको प्यानल विजयी
मुख्य समाचार

नेपालगन्ज २० मा जसपाका धोवीसहितको प्यानल विजयी

१०:३४ बिहान, जेष्ठ २, २०७९
प्रशान्त र राई अगाडि
मुख्य समाचार

नेपालगन्जमा प्रशान्त र कमरुद्दिनको अग्रता कायमै

५:५० मध्यान्ह, जेष्ठ १, २०७९
बाँकेको नरैनापुरमा अध्यक्षमा जसपा र उपाध्यक्षमा एमालेको अग्रता
मुख्य समाचार

१३ वडाको मत परिणाम सार्बजनिक

५:१३ मध्यान्ह, जेष्ठ १, २०७९
Next Post
निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै

स्थानीय तह निर्वाचनका लागि २ करोड मतपत्र छापिने

मोटरसाइकलले ठक्कर दिँदा सल्यानमा पैदलयात्रीको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

नेपालगञ्जमा प्लाष्टिकले बेरेको अवस्थामा शव भेटियो

नयाँ नगरको ४४ हजार रोपनी जग्गा फुकुवा गर्न सिफारिस

नयाँ नगरको ४४ हजार रोपनी जग्गा फुकुवा गर्न सिफारिस

Discussion about this post

Currently Playing

Recommended Stories

राप्तिसोनारिको बिनौनामा पहिलो पटक बिजुलिबत्ती बल्यो

३:४३ मध्यान्ह, अशोज ४, २०७७

झडपमा परेर घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत उद्धार

११:०७ बिहान, अशोज १४, २०७८

जनप्रतिनिधिलाई शुसासन प्रवद्र्धन र शुसासन निती बारे जानकारी

१२:३६ मध्यान्ह, पुस ६, २०७६

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3640 shares
    Share 1503 Tweet 890
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2286 shares
    Share 929 Tweet 565
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2335 shares
    Share 983 Tweet 563
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2356 shares
    Share 1013 Tweet 560
  • २२ वर्षीय युवा फैजको नेपालगन्जको मेयरमा बागी उम्मेदवारी दर्ता

    2039 shares
    Share 817 Tweet 509
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?