ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

काँग्रेस सभापति गौडेलको निर्देशन–‘मलाई होइन काँग्रेस जिताऔं भनेर घरघर जानुहोस्’

News Desk by News Desk
१२:३७ मध्यान्ह, चैत्र ११, २०७८
काँग्रेस सभापति गौडेलको निर्देशन–‘मलाई होइन काँग्रेस जिताऔं भनेर घरघर जानुहोस्’
396
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके चैत ११ गते ।
आगामी बैशाख ३० गतेको स्थानीय तहको चुनावलाई लक्षित गरेर काँग्रेसले सुरु गरेको ‘घर–घर जाऔं,काँग्रेस जिताऔं’ अभियानलाई बाँकेमा तीब्र पारिएको छ ।

अभियानलाई प्रभावकारी गराउन काँग्रेसले प्रदेश, जिल्ला, क्षेत्रबाट प्रतिनिधिहरु परिचालन गरेको छ । आजमात्रै कोहलपुर नगरपालिका–९ मा कार्यक्रम गरिएको वडा सभापति मनबहादुर रानाले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस लुम्बिनी प्रदेश सदस्य जानुका केसीले चुनावी परिणाम आफ्नो पक्षमा पार्न सबै कार्यकर्ता एक ढिक्का भएर लाग्न निर्देशन दिनुभयो ।

उहाँले प्रतिपक्षले एमसीसीलगायतका बिषयमा भ्रम छर्ने काम गरेको भन्दै त्यसलाई चिर्न पनि सुझाव दिनुभयो । ‘एमसीसीको गलत प्रचार गरेर मतदातालाई प्रभावित पार्न सक्छन् उहाँले भन्नुभयो–‘एमसीसी नितान्त विकास परियोजना हो, बुझेका नेताहरुले सबैलाई बुझाउन जरुरी छ।’

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले काँग्रेसलाई बलियो बनाउन भातृ संघसंगठनहरुको भूमिका महत्वपूर्ण हुने भएकाले क्रियाशील हुन निर्देशन हुनुभयो । उहाँले निर्वाचनमा आंकाक्षा हुनु स्वभाविक भएकाले उम्मेदवार टुंगो नलाग्दै आफ्नो लागि मत माग्नु भन्दा काँग्रेसको लागि माग्न निर्देशन दिनुभयो ।

‘केही नेताहरु म उम्मेदवार हुँ भन्दै भोट माग्दै हिडेको पाइएको छ उहाँले भन्नुभयो–‘आकांक्षा राख्न पाइन्छ भोली टिकट जस्ले पाउँछ उसैलाई सहयोग गर्नुपर्छ । अहिले काँग्रेसलाई जिताऔं ।’ यस्तै कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य फुलाराम थारुले चुनावमा प्रतिपक्षलाई कमजोर आट्न नमिल्ने भन्दै सबै एक भएमात्रै विजय हुन सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो–‘हामीले जितेको ठाउँ हो भनेर हाइसन्चो मानेर बस्ने अवस्था छैन् । सबै घरघरमा जाऔं भोट मागौं ।’कार्यक्रममा जिल्ला सचिव संजु थारु, सदस्य बुद्धिराम थारु, महासमिति सदस्यहरु चिन्तामणी धिताल, द्रोपती वली, पूर्ण आचार्य, महाधिवेशन प्रतिनिधि भानुभक्त भट्टराई, काँग्रेस नेता राजेन्द्र श्रेष्ठ, कोहलपुर नगरपालिका–९ का वडाअध्यक्ष ठाकुर थारुलगायतको सहभागीता रहेको थियो ।

ADVERTISEMENT
Share160Tweet98SendShare
Previous Post

सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ

Next Post

सिंहदरबार गुरुयोजना छिट्टै अघि बढाउँछौं : मन्त्री झाँक्री

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन
मुख्य समाचार

नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन

११:३३ बिहान, जेष्ठ १२, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

१:१८ बिहान, जेष्ठ १२, २०८३
नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय
दुर्घटना

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

९:४८ बिहान, जेष्ठ ११, २०८३
नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ
दुर्घटना

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

२:५० बिहान, जेष्ठ ११, २०८३
४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित
मुख्य समाचार

४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित

२:२८ बिहान, जेष्ठ ११, २०८३
गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड
मुख्य समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

७:२३ बिहान, जेष्ठ १०, २०८३
Next Post
सिंहदरबार गुरुयोजना छिट्टै अघि बढाउँछौं : मन्त्री झाँक्री

सिंहदरबार गुरुयोजना छिट्टै अघि बढाउँछौं : मन्त्री झाँक्री

७ लाख ६१ हजार फाइजर खोप काठमाडौं आइपुग्यो

७ लाख ६१ हजार फाइजर खोप काठमाडौं आइपुग्यो

आज श्यामानन्द वृहत एकल कला प्रदर्शनी हुँदै

आज श्यामानन्द वृहत एकल कला प्रदर्शनी हुँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?