ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अदालतको निर्णय स्वीकार गर्दै क्यान्सर अस्पतालबाट थापा बाहिरिए

News Desk by News Desk
११:५८ मध्यान्ह, चैत्र १३, २०७८
अदालतको निर्णय स्वीकार गर्दै क्यान्सर अस्पतालबाट थापा बाहिरिए
568
सेयर
567
VIEWS
ShareTweetSendShare

बाँके चैत १३ गते ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष किशोर थापाले जिल्ला अदालतको निर्णय स्वीकार गर्ने बताएका छन् ।

जिल्ला अदालतले यसअघिकै अध्यक्ष भक्तबहादुर केसीलाई अस्पताल विकास समितिको अध्यक्षमा काम गर्न गराउन आदेश जारी गरेसँगै थापाले समितिको अध्यक्ष छोडेका हुन् ।

गएको फागुन १९ गते नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अस्पताल विकास समितिको अध्यक्षमा नियुक्ति पश्चात् मेरो टिमले फागुन २५ गते कार्यभार ग्रहण गरेको थिए । सम्मानित अदालतले उत्प्रेषणको आदेश जारी गरिसकेको जानकारी सामाजिक संजाल मार्फत प्राप्त हुँदै गर्दा सम्मानित अदालतको निर्णयलाई स्विकार्नु लोकतान्त्रिक चरित्र हो उनले विज्ञप्तीमा भनेका छन् ।

विदाको दिन छोडि १० कार्यदिनको अवधिमा अस्पताल विकास समितिको अध्यक्षको हैसियतले र मेरो टिमले गरेका निर्णय तथा कार्यहरूको उनले जानकारी गराए । अस्पताललाई बिसुद्द सेवामुलक भावनामा कार्य गर्नुपर्छ भन्ने मनसायले पदभार ग्रहण गर्दै पहिलो निर्णयबाट ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरिएको थियो ।

सम्बन्धित समाचार

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

यस्ता छन् थापाका १० दिने प्रगति

१ खजुरामा क्यान्सर अस्पतालको सुरुवात गर्ने खजुराबसी र खजुराबासीले क्यान्सर अस्पतालको लागी आर्थिक मात्रै नभएर आफ्नो गाँस गाटेर अन्नदान गरि अस्पताललाई यहाँ सम्म ल्याउन गरेको योगदानलाई कदर गर्न मेरो टिमले खजुराबासीलाई ओपिडी सेवा निशुल्क गर्ने निर्णय गर्यो र उक्त निर्णय संगै खजुराबासीले उक्त सेवा निशुल्क लिनुभैरहेको छ ।

२ अस्पताल विकास समितिले कार्यालय सहयोगीबाट सुरु गरिएको छलफल कर्मचारी तथा विशेषज्ञ डाक्टरहरु संग अस्पताल विकासको लागी पहल कदम सुरु गरिएको थियो ।

३ लिनायक मेसिन खरिदका लागी मन्त्रालयले रोक्का राखेको ३० करोड रकम निकास गर्न विकास समिति सफल भएको जानकारी गराउन चाहन्छौं ।

ADVERTISEMENT

४ चैत्र एक गते विकास समितिको दोस्रो बैठकले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको संस्थापक सदस्यहरुलाई ७५ प्रतिशत र साधारण र आजिवन सदस्यहरुलाई ५० प्रतिशत उपचारमा छुट दिने निर्णय गर्दै प्रखरका सदस्यहरुसंग विकास समितिले बैठक आयोजना गरि सल्लाह र सुझाव समेत संकलन गरेको थियो । साथै संस्थापक तथा आजिवन सदस्यहरुको परिचयपत्र निर्माण गरि वितरण गरिएको छ ।

५ सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भौतिक प्रगतिलाई निरन्तरता दिन र अत्यावश्यक पुर्वाधार विकासको लागि समेत अस्पताल विकास समितिले कार्य योजना अगाडी बढाएको सबैमा जानकारी गराउन चाहन्छु । समितीले अस्पताल हातामा हाईमास्ट लाइट, अक्सिजन प्लान्ट, सेवाग्राहीको लागी अत्याधुनिक सौचालय निर्माणको निर्णय सहित बोलपत्र आव्हान गरिसकेको छ । त्यस्तै लिनायक मेसिन राख्ने बंकर भवनको निर्माण कमसल भएकोले फाइल अध्ययन प्रक्रिया अगाडी बढाउदै रिनोभेसनको लागी बोलपत्र आव्हान समेत भैसकेको जानकारी गराउन चाहन्छु ।

६ कर्मचारीको हकहित र सुविधाको लागि कर्मचारी प्रशासन सम्वन्धि नियमावली तर्जुमा अगाडी बढाइएको सबैमा जानकारी गराउन चाहन्छु ।

७ खजुरा गाउँपालिका अवस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सम्पुर्ण जिल्लावासीले गर्व गर्न लायक अस्पताल थियो, छ र हुनेछ, त्यसै मनसायले यो छोटो अवधिमा अस्पतालको बृहत विकासको लागी केही गर्ने प्रयास गरेका थियौ ।

८ सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपाल सरकारलाई हस्तान्तरण गर्दा प्रखर परोपकार मिसन संस्थामा रहेको १० करोड ६७ लाख रुपैयाँको हर हिसाव चुस्त दुरुस्त भए नभएको हेरिदिन संस्थापक सदस्य ज्युहरुको अनुरोधलाई समय अभावको कारण पूरा गर्न सकिएन जसको लागी क्षमायाचना गर्न चाहन्छु ।

Share228Tweet142SendShare
Previous Post

धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल

Next Post

उदयपुरमा आगलागी हुँदा एक जनाको ज्यान गयो, आठ घरमा क्षति

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी
आर्थिक

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

७:१८ बिहान, भदौ १७, २०८३
मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम
कृषि

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

२:३५ बिहान, भदौ १७, २०८३
पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन
मुख्य समाचार

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

७:२८ बिहान, भदौ १६, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’
अन्तर्राष्ट्रिय

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

१२:०३ मध्यान्ह, भदौ १५, २०८३
बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी
प्रदेश समाचार

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

९:४२ बिहान, भदौ १५, २०८३
विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग
आर्थिक

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

८:०६ बिहान, भदौ १५, २०८३
विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति
मुख्य समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

८:२७ बिहान, भदौ १४, २०८३
Next Post
तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु

उदयपुरमा आगलागी हुँदा एक जनाको ज्यान गयो, आठ घरमा क्षति

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले विजयी सुरुआत

आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले विजयी सुरुआत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?