ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

ग्यास सिलिण्डर विस्फोट हुँदा तीन बालबालिकाको ज्यान गयो

News Desk by News Desk
१०:२२ बिहान, चैत्र २१, २०७८
लमजुङमा ग्यास लिक भएर आगालागी, एक घाइते
409
सेयर
393
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत २१ गते ।
सिन्धुपाल्चोकमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको ज्यान गएकोे छ ।

बाह्रबिसे नगरपालिका वडा नम्बर ८ मानेश्वाराको लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको ज्यान गएको हो । मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा हिजो बेलुकी ७ बजे ग्यास विस्फोट भएको हो ।

घरमा आगलागी हुँदा उहाँका छोरा १० वर्षका इशाक, कुमार तामाङका छ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे दुई वर्षकी छोरी दिव्या तामाङको जलेर ज्यान गएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।आगोमा जलेर उनीहरूको घरभित्रै ज्यान गएकोे प्रहरीले जनाएको छ ।

घाइते भएका मीनबहादुरको उपचार भइरहेको छ ।

RELATED POSTS

बाघको आक्रमणबाट महिलाको मृत्यु

भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु, विरोध गर्दै स्थानीय सडकमा

बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत

ADVERTISEMENT
Share173Tweet98SendShare
Previous Post

इजरायलमा विद्युतीय कार प्रयोग गर्नेको सङ्ख्या एक वर्षमा चारसय प्रतिशत बढ्यो

Next Post

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ लाई मेरो रेडिमेड उद्योगको साथ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

बाघको आक्रमणबाट महिलाको मृत्यु
दुर्घटना

बाघको आक्रमणबाट महिलाको मृत्यु

६:५८ मध्यान्ह, जेष्ठ ११, २०७९
भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु, विरोध गर्दै स्थानीय सडकमा
दुर्घटना

भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु, विरोध गर्दै स्थानीय सडकमा

३:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत
अपराध

बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत

२:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
कारागार प्रशासनको बदमासी, हरिजन परिवारलाई बज्रवात, न्यायको माग
अपराध

कारागार प्रशासनको बदमासी, हरिजन परिवारलाई बज्रवात, न्यायको माग

३:२१ मध्यान्ह, जेष्ठ ९, २०७९
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता
दुर्घटना

उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता

११:५० बिहान, बैशाख २८, २०७९
सिमकोटमा म्यादी प्रहरी मृत फेला
दुर्घटना

सिमकोटमा म्यादी प्रहरी मृत फेला

८:४६ बिहान, बैशाख १६, २०७९
तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु
दुर्घटना

जुम्लाको तिला गाउँपालिकामा आगलागीः चार बालबालिकाको ज्यान गयो

९:५८ बिहान, बैशाख १०, २०७९
बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध
दुर्घटना

बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध

१०:३८ बिहान, बैशाख ४, २०७९
Next Post
एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ लाई मेरो रेडिमेड उद्योगको साथ

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ लाई मेरो रेडिमेड उद्योगको साथ

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

भन्सार एजेन्टको परीक्षा वैशाखमा, ६६० पदका लागि साढे ९ हजार भिड्दै

भन्सार एजेन्टको परीक्षा वैशाखमा, ६६० पदका लागि साढे ९ हजार भिड्दै

Discussion about this post

Currently Playing

Recommended Stories

थपियो जेठ २० गते सम्म लकडाउन

८:५९ मध्यान्ह, जेष्ठ ४, २०७७

अपराध नियन्त्रणमा एसपी रानाको एक्शन, फरारहरु धमाधम पक्राउ पर्दै

८:५३ मध्यान्ह, अशोज १९, २०७७

लुम्बिनी प्रदेश सरकारले आज बजेट ल्याउँदै

१२:५१ मध्यान्ह, अशोज २०, २०७८

Popular Stories

  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    5518 shares
    Share 2243 Tweet 1365
  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3660 shares
    Share 1511 Tweet 895
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2847 shares
    Share 1146 Tweet 709
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2342 shares
    Share 986 Tweet 565
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2377 shares
    Share 1022 Tweet 565
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?