ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

आज छैटौँ स्वास्थ्य बीमा दिवस : झन्डै ५३ लाख नागरिक स्वास्थ्य बीमाको पहुँचमा

News Desk by News Desk
१०:३६ बिहान, चैत्र २५, २०७८
आज छैटौँ स्वास्थ्य बीमा दिवस : झन्डै ५३ लाख नागरिक स्वास्थ्य बीमाको पहुँचमा
403
सेयर
374
VIEWS
ShareTweetSendShare

काठमाडैं चैत २५ गते ।
पाँच वर्षअघि लागू भएको स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म झन्डै ५३ लाख नागरिक सहभागी भएका छन् । ती बिमितमध्ये २० लाख ८९ हजारले बीमामार्फत स्वास्थ्य सेवा लिएका स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमबाट अहिलेसम्म १७ अर्ब रुपैयाँ स्वास्थ्य उपचारमा खर्च भएको छ । स्वास्थ्य बीमा बोर्डले १७ अर्ब रुपैयाँ भुक्तानी गरे पनि यो अवधिमा देशभरका चार सय ४१ अस्पतालले भने २४ अर्ब २५ करोड १८ लाख रुपैयाँको दाबी भुक्तानी माग पठाएका छन् ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाका अनुसार अस्पतालले २४ अर्ब रुपैयाँको दाबी भुक्तानी माग गरे पनि बोर्डले कागजात मिलेका अस्पताललाई १७ अर्ब रुपैयाँ भुक्तान गरेको हो । ७ सय ५३ मध्ये अहिलेसम्म ७ सय ४५ पालिकामा स्वास्थ्य बीमा कार्यक्रम पुगेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमबाट अति गरिब, विपन्न, जटिलखालका अपाङ्गता, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, जटिल क्षयरोगी, कुष्ठरोगी, एचआईभी सङ्क्रमित र महिला स्वास्थ्य स्वयंसेविकालाई बीमा कार्यक्रममा आबद्ध हुन तिर्नुपर्ने योगदान रकममा छुट गरी उनीहरुको परिवार सङ्ख्याका आधारमा वार्षिक एक लाखदेखि दुई लाख रुपैयाँसम्मको निःशुल्क सेवा प्रदान गर्ने व्यवस्था छ ।

RELATED POSTS

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

अरु परिवारका लागि वार्षिक तीन हजार पाँच सय रुपैयाँ योगदान गरेको आधारमा उपचार सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ । पाँच जनासम्मको परिवारको तीन हजार पाँच सय बुझाएपछि त्यस घरमा रहेका सदस्यले एक लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क छ ।पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य थप सात सय बुझाउनुपर्छ ।

आज छैटौँ स्वास्थ्य बीमा दिवस मनाइँदैछ । ‘तपाईँको स्वास्थ्य हाम्रो अठोट’ नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

उहाँले देश विकासको सूचक नागरिकको स्वास्थ्यसँग गाँसिएको भन्दै सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न लागिपरेको बताउनुभएको छ।

ADVERTISEMENT
Share179Tweet94SendShare
Previous Post

डुडुवामा राष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

Next Post

सरकारद्वारा विभिन्न २० देशका राजदूतलाई नियुक्ति

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु
अपराध

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

१:४० मध्यान्ह, जेष्ठ ५, २०७९
Auto Draft
मुख्य समाचार

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

११:५१ बिहान, जेष्ठ ५, २०७९
भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)
अपराध

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

११:३५ बिहान, जेष्ठ ५, २०७९
दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित
मुख्य समाचार

दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित

११:०६ बिहान, जेष्ठ ५, २०७९
डुडुवामा कांग्रेस विजयी
मुख्य समाचार

डुडुवामा कांग्रेस विजयी

११:४४ बिहान, जेष्ठ ४, २०७९
रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी
राजनीति

रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी

१०:३७ बिहान, जेष्ठ ४, २०७९
खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित
मुख्य समाचार

खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित

१०:२७ बिहान, जेष्ठ ४, २०७९
नेपालगन्ज वडा नम्बर १ मा पनि गठबन्धनकै अग्रता
मुख्य समाचार

प्रशान्त र कमरुद्दिन जित नजिक

१०:०८ बिहान, जेष्ठ ४, २०७९
Next Post
सरकारद्वारा विभिन्न २० देशका राजदूतलाई नियुक्ति

सरकारद्वारा विभिन्न २० देशका राजदूतलाई नियुक्ति

दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको ज्यान गयो

कैलालीमा दुईवटा मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

बढुवा भएका प्रहरी कर्मचारीलाई दज्र्यानी चिन्ह प्रदान

बढुवा भएका प्रहरी कर्मचारीलाई दज्र्यानी चिन्ह प्रदान

Discussion about this post

Currently Playing

Recommended Stories

किशोरी बलात्कार र हत्या प्रयासका आरोपी जुनेद डेढ महिनापछि बाँके प्रहरीको फन्दामा

४:४१ मध्यान्ह, चैत्र ४, २०७७

धानबाली भित्र्याउने बेला पानी परेपछि बाँके र बर्दियाका किसान चिन्तित

१०:१६ बिहान, कार्तिक १, २०७८

खजुराका १०४ किसानलाई पावर टिलर बितरण

६:०५ मध्यान्ह, कार्तिक २४, २०७७

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3655 shares
    Share 1509 Tweet 894
  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    3385 shares
    Share 1354 Tweet 846
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2824 shares
    Share 1137 Tweet 703
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2337 shares
    Share 984 Tweet 564
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2366 shares
    Share 1017 Tweet 562
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?