ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मेयरका उम्मेदवार कमरुद्दिन राईको प्रतिवद्धता

नेपालगन्जबासीलाई निशुल्क स्वास्थ्य, शिक्षा र रोजगार एवम् रिङरोड निर्माण तथा ट्रली बस संचालन

News Desk by News Desk
४:३६ मध्यान्ह, चैत्र २५, २०७८
मेयरका उम्मेदवार कमरुद्दिन राईको प्रतिवद्धता
746
सेयर
672
VIEWS
ShareTweetSendShare

बाँके चैत २५ गते ।
जनता समाजबादी पार्टी बाँके अध्यक्ष एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयरका उम्मेदवार मोहम्मद कमरुद्दिन राईले आर्थिक अभावमा उपचार गर्न नसक्ने नेपालगन्जबासीलाई उपमहानगरपालिकाले उपचारमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले प्रतिवद्धता सार्वजनिक गर्दै भेरी अस्पतालको सेवालाई प्रभावकारी बनाउने बताउँदै अस्पतालले निशुल्क दिन नसक्ने स्वास्थ्य सेवाका लागि उपमहानगरले रकम उपलब्ध गराउने बताए । ‘भेरी अस्पतालबाट निशुल्क पाइने सेवा बाहेक अन्य सेवा आवश्यक पर्ने विरामीका लागि उपमहानगरले रकम उपलब्ध गराउने छ,’ मेयरका उम्मदेवार राईले भने ।

उनले नेपालगन्ज उपमहानगर भित्र संचालनमा रहेका आधारभूत स्वास्थ्य केन्द्रबाट विशेषज्ञ सेवा प्रदान गर्ने ब्यवस्था मिलाउने बताए । एमविविएस चिकित्सकको ब्यवस्था गरि सम्बन्धित वडाका विरामीलाई स्वास्थ्य सेवा प्रदान गरिने उनको भनाई छ । ‘एक जना एमविविएस चिकित्सकलाई दिनमा दुई–तीन वटा आधारभूत स्वास्थ्य केन्द्रमा उपचार गर्ने ब्यवस्था मिलाइने छ,’ उनले भने ।

उनले जेष्ठ नागरिकको निशुल्क आँखा जाँच गरिने बताउँदै आवश्यकता अनुसार जेष्ठ नागरिकलाई निशुल्क चस्मा प्रदान गरिने प्रतिवद्धता जनाए ।
त्यसैगरि, सामुदायिक विद्यालयमा निजी तथा आवासिय विद्यालय सरह पठन पाठनको ब्यवस्था गरिने बताउँदै गरिव तथा सिमान्तकृत परिवारका बालिकाका लागि उच्च शिक्षा आर्जन गर्ने बातावरण मिलाउने मेयरका उम्मेदवार राईको भनाई छ ।

सम्बन्धित समाचार

बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

‘छोरीलाई उच्च शिक्षा प्रदान गर्न कन्या छात्रबृत्तीको ब्यवस्था गरि गरिव तथा जेहन्दार बालिकाको शिक्षामा पहुँच पढाउने कार्यक्रम ल्याउने छु,’ उनले भने, ‘म नेपालगन्जको मेयरमा जिते भने आर्थिक अभावमा नेपालगन्ज उपमहानगरका कोही पनि शिक्षाबाट बञ्चित हुने छैनन् ।’

नेपालगन्जको पार्किङ र पार्टी प्यालेसको समस्या समाधानका लागि एउटै ठाउँमा पार्किङ, पार्टी प्यालेस र सपिङ कम्प्लेक्स बनाउने उनको योजना छ । त्यसैगरि, रिङरोड निर्माणका लागि तयार भएको डिपिआरलाई कार्यान्वयमा ल्याउने बताएका छन् । ‘नेपालगन्जका मेयरले हरेक पटक रिङरोडको कुरा गर्छन, यसलाई मुख्य एजेन्डा बनाउँछन्, तर कार्यान्वयन गर्दैनन् ।

मेरो पालामा मैले रिङरोडलाई पहिलो प्राथमिकतामा राख्नेछु,’ उनले भने, ‘हरेक वडामा पार्टी प्यालेस निर्माण गरि स्थानीयलाई सहुलियत दरमा उपलब्ध गराइने छ ।’

ADVERTISEMENT

किसानले हरेक बर्ष खेप्दै आएको रासायनिक मल र सिँचाइको ब्यवस्था मिलाउने उनले योजना सुनाए । उनले किसानलाई विभिन्न सहुलियत दिएर भारतबाट आउने तरकारीलाई विस्थापन गर्न किसान लक्षित योजना ल्याउने जिकिर गरे ।

मेयरका उम्मेदवार राईले नेपालगन्जका बेरोजगारलाई रोजगार र रोजगार नपाएका यूवालाई बेरोजगार भत्ता उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएका छन् । उनले नेपालगन्जदेखि कोहलपुरसम्म विद्युतिय (ट्रली बस) संचालन गरिने प्रतिवद्धता जनाएका छन् ।

Share343Tweet168SendShare
Previous Post

नेपालगन्ज वडा प्रहरी कार्यालयका इन्चार्ज खड्काको सरुवा

Next Post

डुडुवाका सबै नागरिकको स्वास्थ्य विमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी

१:४९ बिहान, चैत्र २४, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?
मुख्य समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

६:४२ बिहान, चैत्र २३, २०८२
किरण नालामा थप पुल निर्माण सुरु
प्रदेश समाचार

किरण नालामा थप पुल निर्माण सुरु

६:२६ बिहान, चैत्र २३, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

१२:४२ बिहान, चैत्र २३, २०८२
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
मुख्य समाचार

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

८:५८ बिहान, चैत्र २२, २०८२
Next Post
डुडुवाका सबै नागरिकको स्वास्थ्य विमा

डुडुवाका सबै नागरिकको स्वास्थ्य विमा

मकवानपुरको बागमती गाउँपालिकामा भूमिहिन दलितलाई लालपूर्जा वितरण

मकवानपुरको बागमती गाउँपालिकामा भूमिहिन दलितलाई लालपूर्जा वितरण

नेपालको पर्यटन पुनर्बहालीतर्फ, दक्ष जनशक्तिको आवश्यकतामा जोड

नेपालको पर्यटन पुनर्बहालीतर्फ, दक्ष जनशक्तिको आवश्यकतामा जोड

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?