ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालको पर्यटन पुनर्बहालीतर्फ, दक्ष जनशक्तिको आवश्यकतामा जोड

News Desk by News Desk
५:४६ मध्यान्ह, चैत्र २५, २०७८
नेपालको पर्यटन पुनर्बहालीतर्फ, दक्ष जनशक्तिको आवश्यकतामा जोड
389
सेयर
385
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत २५ गते ।
नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले कोभिड–१९ का कारण थला परेको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको उल्लेख गर्दै नेपाली पर्यटन क्षेत्रको सम्भाव्यताको अधिकतम् लाभ उठाउन दक्ष जनशक्तिको विकासमा ध्यान दिन आग्रह गरेकी छिन् ।

काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) को भातृ संस्था गेट भोकेसनलद्वारा विगत सात वर्षदेखि अष्ट्रेलिया सरकारको शैक्षिक प्रतिष्ठान नर्थ कोस्ट इन्स्टिच्युटअन्तर्गतको टेफको सम्बन्धनमा सञ्चालन हुँदै आएको ‘कर्मसियल कुकरी थ्री’ कोर्ष पूरा गरेका पाँचौ ब्याजको दीक्षान्त समारोहमा उनले सो कुरा बताएकी हुन् ।

“नेपालमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त टेफ कर्मसियल कुकरी थ्रीको अध्ययन पूरा गर्न पाउनु खुुसीको विषय हो । यो कोर्षको अध्ययन पूरा गरेका दक्ष सेफहरूमध्ये केहीले अष्ट्रलियामा र बाँकी नेपालमै एक्जुकेटिभ सेफको रुपमा र कतिपय स्वरोजगार भइ व्यवसाय सञ्चालनमा सहभागी रहेका छन् ” राजदूत भोल्कले भनिन् ।

नेपालमा २५ वटा नयाँ पाँच तारे होटलहरू आउने क्रममा रहेको सन्दर्भ उल्लेख गर्दै राजदूत भोल्कले विश्वभरिका धेरै मानिसका लागि नेपाल स्वप्न गन्तव्यका रूपमा रहेकाले यहाँ आउन चाहने गरेकोले यसबाट लाभ लिनसक्नु पर्नेमा जोड दिइन ।

सम्बन्धित समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

बीबीसी मास्टरसेफ प्रोफेसनल ‘रिम्याच’– २०२१ का विजेता सेफ सन्तोष साहले हरेक व्यक्तिको सकारात्मकपन, सही गन्तव्य लक्ष्यले उसलाई सफल बनाउने बताए । “यदि तपाईंमा स्याउको गुण छ भने तपाईं सुन्तला बन्न खोजेर हुँदैन, सुन्तला र स्याउ दुवैमा आआफ्नो विशेषता छन् । आफूले आफूभित्रको प्रतिभा पहिचान गर्नसक्नु पर्छ,” साहले भने ।

यस्तै, बीबीसी मास्टर सेफ प्रोफेसनल–२०२० का विजेता एलेक्स वेबले मास्टर सेफका विजेता र सह–विजेताहरूका रूपमा नेपाल भ्रमण गर्न पाउँदा खुसी व्यक्त गरे ।

गेट कलेजका प्रमुख कार्यकारी अधिकृत÷संस्थापक खेम लकाईंका अनुसार गेट कलेजले सन् २०१५ बाट अष्ट्र्लियाको टेफ एनएसडब्लूको सम्बन्धनमा सञ्चालन हुँदै आएको कर्मसियल कुकरी थ्री कोषबाट हालसम्म ८६ जना विद्यार्थीहरू दीक्षित भइसकेका छन् ।

ADVERTISEMENT

कोर्षका लागि नेपालभित्रै टेफ एनएसडब्लू मान्यताप्राप्त प्रशिक्षकहरू उत्पादन गर्न सकिएको, तीमध्ये केही प्रशिक्षकहरूले अन्य शैक्षिक प्रतिष्ठानमार्फत् आफ्नो सीप र ज्ञान विस्तार गरिरहेको उल्लेख गर्दै लकाईंले गेट कलेज ‘कमर्सियल कुकुरी थ्री’ कोर्षका लागि टेपले तोकेकै स्तरका पूर्वाधारहरू उपलब्ध रहेको जानकारी दिए ।

कार्यक्रममा खेम्स क्लिनिङका प्रमुख कार्यकारी खेम शर्मा र कर्पोरेट एक्जुकेटिभ सेफ डायमन्ड गुरुङले आफ्नो अनुभव बाँडेका थिए ।

Share158Tweet96SendShare
Previous Post

मकवानपुरको बागमती गाउँपालिकामा भूमिहिन दलितलाई लालपूर्जा वितरण

Next Post

सहकारी अभियानमुलुक समृद्धिको आधार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
Next Post
सहकारी अभियानमुलुक समृद्धिको आधार

सहकारी अभियानमुलुक समृद्धिको आधार

निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै

आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न हुन्छ, के हुँदैन?

हाम्रो विद्यालय म बनाउँछु अभियान शुरूगर्दछौं : शिक्षामन्त्री पौडेल

हाम्रो विद्यालय म बनाउँछु अभियान शुरूगर्दछौं : शिक्षामन्त्री पौडेल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?