ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मकवानपुरको बागमती गाउँपालिकामा भूमिहिन दलितलाई लालपूर्जा वितरण

News Desk by News Desk
५:४१ मध्यान्ह, चैत्र २५, २०७८
मकवानपुरको बागमती गाउँपालिकामा भूमिहिन दलितलाई लालपूर्जा वितरण
378
सेयर
375
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत २५ गते ।
संविधानमा व्यवस्था भएअनुसार भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरणको कामलाई तिब्र पारिएको छ ।

मकवानपुरको बागमती गाउँपालिकाको वडा नं. ४ मा भूूमिहिन दलितलाई लालपूर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले देशभर रहेका सबै भूूमिहिनले जग्गा प्राप्त गर्ने गरी अभियान तिब्र पारिएको बताउनुुभयो ।

मन्त्री श्रेष्ठले एक वर्षभित्र देशभर रहेका सबै खालका भूमिहिनहरुले जग्गा प्राप्त गर्ने अभियान अगाडी बढिसकेको भन्दै सरकारले शुरु गरेको अभियानमा वास्तविक भूमिहिन कोहीपनि जग्गा पाउनबाट छुट्न नहुनेमा जोड दिनुभयो ।

मन्त्री श्रेष्ठले भुमिहिनलाई लालपूर्जा वितरण गर्ने क्रममा धेरै अबरोधहरु सिर्जना गर्ने काम भइरहेको भएपनि आफू संविधानमा व्यवस्था भएको भूमिहिनले एकपटक जग्गा पाउने हक कार्यन्वयन गर्न प्रतिबद्ध भएर लागेकै कारण परिणाम दिनेगरी काम गर्न सफल भएको बताउनुभयो ।

RELATED POSTS

नेपालगन्जमा बिष्ट र राइको अग्रता कायमै

गरिव, दुखीको पीडा बुझ्ने उपमेयरका उम्मेदवार कमरुद्धिन राई

राईले भने–‘आफ्नो मताधिकार प्रयोग गर्नुस्, व्यक्ति हरेर मत हाल्नुस्’

मन्त्री श्रेष्ठले सबै विधि र प्रक्रिया पुरा गरेर भूूमिहिनलाई लालपूूर्जा वितरण गरिएको भन्दै सरकारमा जोसुुकै आएपनि अब यो लालपूूर्जा कसैले खोस्न नसक्नेमा ढुुक्क हुन समेत सबैलाई आग्रह गर्नुभयो ।

बागमती गाउँपालिकामा आज ३ भूूमिहिन दलित घरपरिवारलाई लालपूर्जा वितरण गरेर शुरु गरिएको अभियान अन्र्तगत लगत संकलन र विभिन्न वडामा रहेका भूूमिहिन दलिहरुकालागि जग्गा नापजाँचको काम भइरहेको छ ।

यसअघि सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहिन दलित घरपरिवारलाई लालपूर्जा वितरण गरिसकिएको छ । यस्तै चितवनको भरतपुर महानगरपालिका वडा नं २ का ४६ भूमिहिन दलित घरपरिवारलाई बुुधवार लालपूूर्जा वितरण गरिएको छ ।

ADVERTISEMENT

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय संहालेपछि ४ महिनाको अवधिमा देशका विभिन्न गाउँब्लकमा रहेका २० हजार भन्दाबढी घरपरिवारलाई लालपूर्जा वितरण गरिसकिएको छ ।

Share153Tweet94SendShare
Previous Post

डुडुवाका सबै नागरिकको स्वास्थ्य विमा

Next Post

नेपालको पर्यटन पुनर्बहालीतर्फ, दक्ष जनशक्तिको आवश्यकतामा जोड

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

नेपालगन्ज−२३ मा काँग्रेसले खाता खोल्यो, जब्बार अली बेहना बिजयी
मुख्य समाचार

नेपालगन्जमा बिष्ट र राइको अग्रता कायमै

६:२८ मध्यान्ह, बैशाख ३१, २०७९
छोटो समयमै जनमासमा लोकप्रीय बनेका कमरुद्दिन राई को हुन् ?
समाचार

गरिव, दुखीको पीडा बुझ्ने उपमेयरका उम्मेदवार कमरुद्धिन राई

९:०७ मध्यान्ह, बैशाख २७, २०७९
राईले भने–‘आफ्नो मताधिकार प्रयोग गर्नुस्, व्यक्ति हरेर मत हाल्नुस्’
मुख्य समाचार

राईले भने–‘आफ्नो मताधिकार प्रयोग गर्नुस्, व्यक्ति हरेर मत हाल्नुस्’

५:०५ मध्यान्ह, बैशाख २७, २०७९
प्रतिबद्धतापत्र सहित उपमेयर पदका उम्मेदवार राई घरघरमा
मुख्य समाचार

प्रतिबद्धतापत्र सहित उपमेयर पदका उम्मेदवार राई घरघरमा

६:०८ मध्यान्ह, बैशाख २४, २०७९
छोटो समयमै जनमासमा लोकप्रीय बनेका कमरुद्दिन राई को हुन् ?
मुख्य समाचार

छोटो समयमै जनमासमा लोकप्रीय बनेका कमरुद्दिन राई को हुन् ?

९:३२ बिहान, बैशाख १६, २०७९
मतदाता नामावलीमा दाबी विरोध आजदेखि
समाचार

उम्मेदवारहरुले आज मनोनयन फिर्ता लिन सक्ने, अन्तिम नामावली प्रकाशन आजै

८:३८ बिहान, बैशाख १६, २०७९
स्थानीय तह निर्वाचनमा संवाद, मतदान गर्ने सहज व्यवस्थाका लागि प्रतिवद्धता
समाचार

स्थानीय तह निर्वाचनमा संवाद, मतदान गर्ने सहज व्यवस्थाका लागि प्रतिवद्धता

६:४७ मध्यान्ह, बैशाख १२, २०७९
१८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावट, ५ जना विरुद्ध मुद्दा दर्ता
समाचार

१८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावट, ५ जना विरुद्ध मुद्दा दर्ता

३:२३ मध्यान्ह, बैशाख ११, २०७९
Next Post
नेपालको पर्यटन पुनर्बहालीतर्फ, दक्ष जनशक्तिको आवश्यकतामा जोड

नेपालको पर्यटन पुनर्बहालीतर्फ, दक्ष जनशक्तिको आवश्यकतामा जोड

सहकारी अभियानमुलुक समृद्धिको आधार

सहकारी अभियानमुलुक समृद्धिको आधार

निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै

आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न हुन्छ, के हुँदैन?

Discussion about this post

Currently Playing

Recommended Stories

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस मनाइँदै

९:३८ बिहान, साउन ७, २०७८

बाँके यसरी हुँदैछ कोरोनाबाट मुक्त

९:१९ बिहान, असार १६, २०७७

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२:५७ मध्यान्ह, असार १७, २०७८

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3655 shares
    Share 1509 Tweet 894
  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    3340 shares
    Share 1336 Tweet 835
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2824 shares
    Share 1137 Tweet 703
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2337 shares
    Share 984 Tweet 564
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2366 shares
    Share 1017 Tweet 562
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?