ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सहकारी अभियानमुलुक समृद्धिको आधार

News Desk by News Desk
५:५५ मध्यान्ह, चैत्र २५, २०७८
सहकारी अभियानमुलुक समृद्धिको आधार
383
सेयर
382
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत २५ गते ।
मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावनाअपरिहार्य भएको एक कार्यक्रमकावक्ताहरुले बताएका छन । नेपालमा राजनीतिक परिवर्तन आइसकेकाले अब समृद्धितर्फ सबै लाग्नुपर्ने उनीहरुको भनाइ छ ।

सहकारीमार्फत युवाउद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दुई दिने नेशनलयुथफोरमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा राजनीति परिवर्तन भइसकेकाले अबआर्थिक र मानसिक सन्तुष्टिको समृद्धि आवश्यक रहेको औंल्याए । देशमा राजनीतिक परिवर्तन आइसकेकाले अबयुवाहरुले आर्थिक समृद्धितर्फ उन्मुखहुनुपर्ने बताएका हुन ।

मन्त्रीपौडेलले विदेशमाजाँदामात्र राम्रो हुने, विदेशमामात्र सफलताहासिलहुने भन्ने खालको मानसिकताअन्त्यगर्दै नेपालमै संभावनाहरु खोज्नुपर्ने बताए । उनले भने,‘देशमा ढिला भएपनिविकास हुँदैछ । पूर्वाधार निर्माण भइरहेको छ । दिगो विकासको लक्ष्य अघि बढाइएको छ । अब समृद्धिका लागियुवाहरुले स्वदेशमै संभावना देख्नुपर्छ ।’

सहकारीलाई देशको संविधानले तीनखम्बे अर्थनीतिमा समेटेकाले दिगो विकास लक्ष्यका साथ समूहगत रुपमायुवाहरु लाग्नपनिउनले आग्रह गरे । सहकारीमालागेकायुवाहरुलाई प्रोत्साहितगर्दै मन्त्रीपौडेलले लगानीगर्न नडराउनआब्हान गरे । अर्थतन्त्रकाआधार स्विकार गरिएको सार्वजनिक, निजी, सहकारी क्षेत्रले एक आपसमा सहकार्य गरेर अघि बढ्नुपर्नेमाउनले जोड दिए ।

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्षएवम संविधान सभा सदस्यओमदेवीमल्लले सहकारीमार्फत नेपालीयुवाहरु अन्तर्राष्ट्रिय स्तरमाआफ्नो पहिचान स्थापितगर्दै गएकाले सहकारी मुलुक समेद्धिका आधार स्तम्भभएको बताइन । अन्तर्राष्ट्रिय सहकारी महासंघमा पनियुवाहरुको सहभागीता बढ्दै गएको जानकारी दिंदै उनले सहकारीमार्फत युवाउद्यमशीलता वृद्धि गर्नुपर्ने बताइन ।

भूमिव्यवस्था, सहकारी तथागरिबि निवारण मन्त्रालयका सचिब राम प्रसादथपलियाले देशको सबै तहको विकास र समृद्धिका लागि सहकारी मोडेल महत्वपूर्ण हुने बताए । राष्ट्रिय सहकारी महासंघका अध्यक्षमिनराज कंडेलले सहकारी अभियानमार्फत युवाहरुलाई उद्यमशिलताजोड्नसके समृद्ध नेपालनिर्माणमा सहयोग पुग्ने धारणा राखे ।

सहकारी विकास बोर्डका सहअध्यक्षमित्रराज दवाडीले अब सहकारीबिनाउत्पादन क्षेत्र अघि बढ्न नसक्ने भन्दै उत्पादन वृद्धिका लागि सहकारी क्षेत्रलाई प्राथमिकतादिनआग्रह गरे । उनले युवाहरुलाई आफ्नो अधिकारकालागि सक्रियहुन समेत सुझावदिए ।

ADVERTISEMENT

राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धकचित्राकुमारी थाम्सुहाङ् सुब्बाले सहकारी क्षेत्रको अबको फोकस उद्यमशीलताभएको बताइन । सुब्बाले अभियानलाई दिगो र मर्यादितबनाउनयुवाहरुको सक्रिय सहभागिताआवश्यकभएको बताइन । उनले सहकारी क्षेत्रमाकरिब ३० प्रतिशतयुवा सहभागिता रहेको आँकडा प्रस्तुतगर्दै युवा सहभागिताले नै सहकारीलाई मर्यादित र प्रविधिमैत्रीबनाउने दाबीगरिन ।

सहकारी महासंघका पूर्वअध्यक्ष केशव प्रसाद बडालले सबै क्षेत्रमा सहकारीले कामगर्न पाउने गरी कानुनीव्यवस्थागर्न आग्रह गरे । राष्ट्रिय सहकारी महासंघ युवा समन्वयउपसमितिका संयोजकतथा संचालक सागर ढकालले युवाहरुलाई उद्यमशिलबनाउनकालागि सहकारी उपयुक्तमोडल भएको बताए । सहकारीमार्फ धेरै युवाहरुले पुँजी संकलन गरेर व्यवसायगर्न सक्ने भएपनिअहिलेसम्म राज्यले त्यो वातावरण नबनाएको दुखेसो गरे ।

शनिबारसम्मचल्ने सम्मेलनमा देशभरकायुवा सहकारीकर्मीहरुको सहभागिता रहेको छ । राष्ट्रिय सहकारी महासंघको युवा समन्वयउपसमितिको आयोजनामाभएको सम्मेलनमाविभिन्नविषयमाकार्यपत्र प्रस्तुततथा छलफल रहेको छ । यसैगरी युवाउद्यमीहरुको अनुभवआदानप्रदानकार्यक्रम समेत राखिएको संयोजक सागर ढकालले जानकारी दिए ।

Share154Tweet96SendShare
Previous Post

नेपालको पर्यटन पुनर्बहालीतर्फ, दक्ष जनशक्तिको आवश्यकतामा जोड

Next Post

आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न हुन्छ, के हुँदैन?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
Next Post
निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै

आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न हुन्छ, के हुँदैन?

हाम्रो विद्यालय म बनाउँछु अभियान शुरूगर्दछौं : शिक्षामन्त्री पौडेल

हाम्रो विद्यालय म बनाउँछु अभियान शुरूगर्दछौं : शिक्षामन्त्री पौडेल

सरकारद्वारा विभिन्न २० देशका राजदूतलाई नियुक्ति

सरकारले विवादास्पद निर्णय र नियुक्ति गरेको भन्दै चौतर्फी आलोचना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?