ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हाम्रो विद्यालय म बनाउँछु अभियान शुरूगर्दछौं : शिक्षामन्त्री पौडेल

News Desk by News Desk
९:४५ मध्यान्ह, चैत्र २५, २०७८
हाम्रो विद्यालय म बनाउँछु अभियान शुरूगर्दछौं : शिक्षामन्त्री पौडेल
384
सेयर
383
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत २५ गते ।
शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘हाम्रो विद्यालय म बनाउँछु’भन्ने अभियान शुरूगरिने बताउनुभएको छ ।
दक्षिणकाली नगरपालिकास्थित सेतीदेविमाध्यमिकविद्यालयको वार्षिकोत्सवकार्यक्रममाबोल्दै मन्त्रीपौडेलले आगामीवर्षदेखि यो अभियान शुरूगरिने बताउनुभयो ।

उहाँले सार्वजनिकशिक्षा सुधार गर्न विद्यालयकाप्रध्यानध्यापक र शिक्षकको मुख्यभूमिहुने उल्लेख गर्नुभयो ।
‘हाम्रो परिवारको कुनै सदस्यविरामीभएर अस्पताल लगौैं भने उसको जीवन डाक्टरको हातमा हुन्छ,’ मन्त्रीपौडेलले भन्नुभयो, ‘आज सार्वजनिकविद्यालयबचाउने र सुधार्ने जिम्माप्रधानध्यापक र शिक्षकको हातमा बढी छ ।’

उहाँले लोक सेवाआयोगको परीक्षापास गरेकाकर्मचारीको तलब र सेवासुविधाशिक्षक सेवाआयोगको परीक्षापास गरेकाशिक्षकको भन्दाभिन्न रहेको बताउँदै एकै किसिमको बनाउने गरी पहलभइरहेको बताउनुभयो ।

‘विद्यालय र शिक्षा प्रणाली सुधारको उद्देश्यसहितशिक्षकको सेवा सुविधाकर्मचारी सरहको बनाउने भनेका छौं’ उहाँले भन्नुभयो ।
‘सार्वजनिकविद्यालयको शिक्षाबिग्रियो भन्नुभन्दापनिशिक्षण पेशालाई मर्यादितव्यवसायको रुपमा अघि बढाऔं मन्त्रीपौडेलले भन्नुभयो, ‘पेशालाई मर्यादितबनायौं भने शैक्षिक सुधार आफै हुन्छ ।’

सम्बन्धित समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

शिक्षण पेशानाफाकमाउने र तलबथाप्ने मात्रनभइसेवासहितको डिउटीभएको उहाँको भनाइ छ ।
निजी शिक्षण संस्थाको उदाहरण दिँदै मन्त्रीपौडेलले विद्यार्थी विद्यालयमाल्याउन पढाइसँगै अभिभाककसँगनियमित छलफल र मिहिनतगर्नुपर्ने बताउनुभयो ।

‘पढाउने र अभिभावको घर घरमापुगीमिहिनत बढी गर्ने भएकाले निजी शिक्षण संस्थामाआकर्षण बढ्ेको देखिन्छ’ मन्त्रीपौडेलले भन्नुभयो, ‘सार्वजनिकशिक्षा सुधारकालागिशिक्षकले होम भिजिट गर्दै पढाउनेविषयमामिहिनतगर्नुप¥यो ।’

 

ADVERTISEMENT

 

 

 

 

Share154Tweet96SendShare
Previous Post

आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न हुन्छ, के हुँदैन?

Next Post

सरकारले विवादास्पद निर्णय र नियुक्ति गरेको भन्दै चौतर्फी आलोचना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
Next Post
सरकारद्वारा विभिन्न २० देशका राजदूतलाई नियुक्ति

सरकारले विवादास्पद निर्णय र नियुक्ति गरेको भन्दै चौतर्फी आलोचना

आज चैते दसैं मनाइँदै

आज चैते दसैं मनाइँदै

घाँस काट्न गएका व्यक्तिलाई बाघले बेपत्ता बनायो

घाँस काट्न गएका व्यक्तिलाई बाघले बेपत्ता बनायो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?