ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

क्यान बाँकेले ‘शिक्षा र कृषिमा नविनतम प्रबिधिको प्रयोग’ बारे कार्यक्रम आयोजना गर्दै

News Desk by News Desk
१०:१९ मध्यान्ह, चैत्र २६, २०७८
क्यान बाँकेले ‘शिक्षा र कृषिमा नविनतम प्रबिधिको प्रयोग’ बारे कार्यक्रम आयोजना गर्दै
395
सेयर
394
VIEWS
ShareTweetSendShare

 

बाँके चैत २६ गते ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ, बाँकेले चैत्र २८ गते नेपालगन्जमा “शिक्षा र कृषिमा नविनतम प्रविधीको प्रयोग” सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

क्यान बाँकेले आयोजना गर्न लागेको कार्यक्रमको बारेमा नेपालगन्जमा शनिबार पत्रकार सम्मेलन आयोजना गरि कार्यक्रमको बारेमा प्रष्ट पारेको थियो ।

शिक्षा र कृषिमा कसरी प्रविधिको प्रयोग गर्न सकिन्छ, कस्ता खाले प्रविधिको आवश्यकता रहेको छ भनेर जान्न तथा भएका प्रविधिको बारेमा अनुभव साटासाट गर्दै नयाँ प्रविधिको बिकासको लागि कार्यक्रम आयोजना गर्न लागिएको क्यान बाँकेका कार्यबाहक अध्यक्ष शिशिर नारायण श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

बाँके र बर्दियाका शिक्षा तथा कृषि क्षेत्रका सरोकारवाला निकाय, प्रतिनिधि तथा सफ्टवेयर कम्पनीहरु समेतको सहभागीता रहने कार्यक्रम क्यान बाँकेको नयाँ सोचका साथ आयोजना गर्न लागिएको कार्यक्रम रहेको कार्यवाहक अध्यक्ष श्रेष्ठले बताएका छन् ।

कार्यक्रमले सफ्टवेयर बिकास गर्ने कम्पनी र शिक्षा तथा कृषि क्षेत्रका सरोकारवाला निकायको सहभागीता रहने हुदा यी क्षेत्रमा आवश्यक रहेको प्रविधि उपलब्ध भए नभएको र सोको बारेमा जानकारी संगै आवश्यक प्रविधिको बिकासमा कार्यक्रम फलदायी हुने बिश्वास लिएको श्रेष्ठले बताएका थिए ।

पत्रकार सम्मेलनमा क्यान बाँकेका निवर्तमान अध्यक्ष भोजराज तिमिल्सिना, टुकिका सिइओ उमेश शर्मा र एमडी बिबेक शर्मा तथा निन्जा इन्फोसिसका अध्यक्ष रमेश बिसि लगायतको सहभागीता रहेको थियो । कार्यक्रम चैत २८ गते नेपालगन्जको शिद्धार्थ भ्यु नेपालगन्जमा संचालन हुने छ ।

ADVERTISEMENT

 

Share159Tweet99SendShare
Previous Post

भोलि सार्वजनिक विदा

Next Post

निजि बिमान कम्पनीको बदमासीले यात्रुलाई सास्ती

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post
निजि बिमान कम्पनीको बदमासीले यात्रुलाई सास्ती

निजि बिमान कम्पनीको बदमासीले यात्रुलाई सास्ती

दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको ज्यान गयो

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान गयो

जसपाबाट नेपालगन्ज २२ को वडा अध्यक्षमा कल्लुको उम्मेदवारी

जसपाबाट नेपालगन्ज २२ को वडा अध्यक्षमा कल्लुको उम्मेदवारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?