ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

निजि बिमान कम्पनीको बदमासीले यात्रुलाई सास्ती

News Desk by News Desk
११:३६ बिहान, चैत्र २७, २०७८
निजि बिमान कम्पनीको बदमासीले यात्रुलाई सास्ती

फाइल तस्वीर

433
सेयर
410
VIEWS
ShareTweetSendShare

बाँके चैत २७ गते ।
निजि बिमानहरुले उडान नभरेपछी नेपालगन्ज, कर्णाली र सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरुमा सयौं यात्रु तथा पर्यटकहरु अलपत्र परेका छन् । अलपत्र पर्दा उनिहरुलाई खाना र बस्नको लागी आर्थिक व्यबभार थपिएको छ ।

नेपालको पूर्वी क्षेत्रमा पर्यटकको चाप बढेको भन्दै निजी विमान कम्पनीहरुले नेपालगन्जबाट सबै उडान काठमाडौं सारेपछि कर्णाली र सुदूरपश्चिमका नागरिक र पर्यटकलाई आवतजावतमा कठिनाइ भएको हो ।

एउटा विमानबाट सेवा दिइरहेको नेपाल एयरलाइन्सले पनि नागरिकहरुलाई सकेसम्म सहज सेवा दिनुपर्नेमा यही मौकामा उल्टै चार्टर उडानको नाममा चर्को शुल्क असुलिरहेको पाइएको छ । बिचौलियाहरुसँग मिलेर शक्ति र पैसा हुनेहरुलाई चार्टर उडानबाट ओसार्ने तर निमुखाहरुलाई टिकट लिइसकेका नियमित उडान पनि रद्ध गरेर थप दुःख दिइरहेको खुलेको छ ।

नेपाल एयरलाइन्सले २० गते आइतबारबाट नियमित उडान गर्ने भन्दै समय तालिका तोकेको थियो । नेपालगन्जमा कर्णाली र सुदूरपश्चिमका पाँचवटा विमानस्थल जुम्ला, सिमिकोट, ताल्चा, बाजुरा, रुकुममा नियमित उडान गर्ने तालिका नेपाल एयरलाइन्सले बनाएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

यी विमानस्थलमध्ये सिमीकोट र ताल्चामा आइतबार, मंगलबार, बिहीबार र शुक्रबार गरी हप्तामा चारपटक, बाजुरामा सोमबार, मंगलबार र शुक्रबार गरी तीनपटक, जुम्लामा आइतबार र बिहीबार गरी हप्तामा दुईपटक, रुकुममा मंगलबार र शुक्रबार गरी हप्तामा दुईपटक उडान तालिका तोकिएको छ ।

तालिकाअनुसार शुक्रवारसम्म आठवटा नियमित उडान हुनुपर्नेमा मात्र दुईवटा नियमित उडान गरियो । बरु आठवटा चार्टर उडान गरियो । नेपाल एयरलाइन्स नेपालगन्जका प्रमुख पविन गुरुङ चार्टर उडानको निर्णय एयरलाइन्सको केन्द्रीय कार्यालयले गर्ने गरेको बताउँनुहुन्छ ।

माथिबाट चार्टर उडानको तालिका ताकेर पठाइदिने गरेको र आफूहरुले बाध्य भएर नियमित उडान रोक्नु परेको उहाँले बताउनुभयो । यसबाट सेवाग्राही मर्कामा परेको थाहा हुँदाहुँदै आफूहरु आदेश मान्न बाध्य भएको उनको भनाइ छ ।

ADVERTISEMENT

यता, यात्रुहरुले नियमित उडान रोकेर हतारमा चार्टर उडानबाट मान्छे पठाइरहेको नेपाल एयरलाइन्सको कामबारे अनुगमन गरिनुपर्ने र यात्रुहरुलाई सास्ती दिने कर्मचारीहरुलाई कारबाही गरिनुपर्ने बतानु भयो ।

विमानस्थल प्रमुख सुभास झाले नियमित उडान रोकेर चार्टर उडान गरेको भए यात्रुहरुले लिखित उजुरी दिनसक्ने र त्यस्तो उजुरीमाथि कारबाही गरी नियमित उडान नभएसम्म चार्टर उडान गर्न नदिइने बताउँनुभयो ।

Share187Tweet103SendShare
Previous Post

क्यान बाँकेले ‘शिक्षा र कृषिमा नविनतम प्रबिधिको प्रयोग’ बारे कार्यक्रम आयोजना गर्दै

Next Post

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान गयो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
Next Post
दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको ज्यान गयो

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान गयो

जसपाबाट नेपालगन्ज २२ को वडा अध्यक्षमा कल्लुको उम्मेदवारी

जसपाबाट नेपालगन्ज २२ को वडा अध्यक्षमा कल्लुको उम्मेदवारी

निर्वाचन नजिकिएपछि भारत जानेभन्दा फर्किने नेपालीको संख्या चार गुणा धेरै

निर्वाचन नजिकिएपछि भारत जानेभन्दा फर्किने नेपालीको संख्या चार गुणा धेरै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?