ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

राई सधैं जनताको घरदैलोमा, अरु नेता भने चुनावमा

News Desk by News Desk
१०:३७ बिहान, चैत्र ३०, २०७८
राई सधैं जनताको घरदैलोमा, अरु नेता भने चुनावमा
450
सेयर
426
VIEWS
ShareTweetSendShare

वसीम अन्सारी
बाँके चैत ३० गते ।
दुई वर्ष अघि यो समयमा नेपालगन्जमा कोरोना महामारी चर्किदै गएको थियो । लकडाउन र निषेधाज्ञाले मानिसहरु घरभित्रै थुनिएका थिए ।

विपन्न तथा गरिव समुदाय जो रोजगारी नगरी साँझ विहानको चुल्हो बाल्न सक्दैनथे उनीहरु भोकभोकै बस्ने अवस्था सिर्जना भइरहेको थियो । तर त्यतिबेला सबैका अन्नदाता बने कमरुद्दिन राई ।

आफ्नो ज्यानको प्रवाह नगरि उनले आफै काधमा चामल, दाल, नुन, तेललगायतका खाद्यान्न बोकेर घरघरमा पुगे । विपन्न वर्गलाई खाद्यान्न दिए । भोकभोकै बसेका विपन्न तथा गरिव परिवारको ज्यान जोगाए । महामारीको त्रासमा उनी एकदिन पनि घरमा बसेनन् । जनताकै घरदैलोमा हिडिरहे र अफठ्यारो परेका जनतालाई सहयोग गरिरहे ।

आसन्न निर्वाचन आइरहँदा नेपालगन्ज उपमहानगरपालिकाका मेयरका उम्मेदवार राइ त्यही भएर योपालि सबैभन्दा बलियो उम्मेदवार बनेका छन् । चुनाव आउने वित्तिकै अहिले नेताहरु विभिन्न प्रलोभन देखाएर बस्तीबस्ती पसिरहेका छन् । तर कमरुद्दिन राइ सधैंभरी बस्तीबस्तीमै पुगेका हुन्छन्।

सम्बन्धित समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

नेकपा एमालेले मेयर पदमा पशुपति दयाल मिश्रलाई उठाउने निर्णय गरिसकेको छ । उनी चुनावी अभियानमा हिडिपनि सकेका छन् । काँग्रेसले मेयरमा डा सुरेशकुमार कनोडियालाई लडाउने तयारी गरेको छ । कोरोना महामारीमा नागरिकलाई दुख परेका बेला यि दुवै नेता घरभित्र परिवारसँग एसीमा मस्त थिए ।

न उनीहरुले एकदिन नागरिकको घरमा पुगेर सहयोग गरे न त सहयोगका लागि हात दिए । तर राई भने दिनरात नभिन अहोरात्र खटिरहे । स्थानीयबासी भन्छन् –‘चुनाव आउने बेला आश्वसन दिने नेता चाहिने हामीलाई सधै साथ दिने नेता चाहियो ।’ त्यसैले पनि योपालिको चुनावमा राइप्रतिको आशा, भरोसा नगरबासीमा धेरै देखिन्छ ।

अघिल्लो निर्वाचनमा पाँच हजार मत ल्याएर मेयर पदमा पराजित भएपनि उनी चुप लागेर बसेनन् । जनताको सेवाका लागि अहोरात्र खटिरहे । कोही नागरिक विरामी पर्दा अस्पतालमै पुगे ।

ADVERTISEMENT

पैसा नभएर उपचार गर्न नसक्नेलाई आफै पैसा दिएर उपचारका लागि अस्पताल पठाए । यसरी जनताको सेवामा खटिरहेका राइ जसपाबाट नेपालगन्ज उपमहनगरपालिकाको सशक्त र सबैभन्दा बलियो उम्मेदवार हुन् ।

Share194Tweet107SendShare
Previous Post

आईपीएल क्रिकेटमा साविक विजेता चेन्नईको पहिलो जित

Next Post

नेपालगन्ज भन्सारको राजस्व घट्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने
मुख्य समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने

१:२८ बिहान, भदौ २०, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

१२:२८ बिहान, भदौ १९, २०८३
Next Post
नेपालगन्ज भन्सारको राजस्व घट्यो

नेपालगन्ज भन्सारको राजस्व घट्यो

कांग्रेस नेपालगन्जको मेयरमा १४ र उपमेयरमा ११ को नाम सिफारिस (नामावली सहित)

कांग्रेस नेपालगन्जको मेयरमा १४ र उपमेयरमा ११ को नाम सिफारिस (नामावली सहित)

हिमाल कपमा लफडा: आयोजकले पक्षपाती गरेको  भन्दै न्यू बाग्मतीद्वारा आपत्ति

हिमाल कपमा लफडा: आयोजकले पक्षपाती गरेको भन्दै न्यू बाग्मतीद्वारा आपत्ति

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?