ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

हिमाल कपमा लफडा: आयोजकले पक्षपाती गरेको भन्दै न्यू बाग्मतीद्वारा आपत्ति

News Desk by News Desk
१:५६ मध्यान्ह, चैत्र ३०, २०७८
हिमाल कपमा लफडा: आयोजकले पक्षपाती गरेको  भन्दै न्यू बाग्मतीद्वारा आपत्ति
398
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके चैत ३० गते ।
खजुरा गाउँपालिका वडा नम्बर ४ एफ गाउँमा जारी प्रथम हिमाल कप खुल्ला फुटबल नकाउट प्रतियोगितामा आयोजकले पक्षपातपुर्ण खेल खेलाएको भन्दै न्यू बाग्मती स्पोर्ट्स क्लबद्वारा आपत्ती जनाएको छ ।न्यू बाग्मती स्पोर्ट्स क्लबले एक प्रस वक्तव्य सहितको आयोजकलाई अनुरोध पत्र जारी गर्दै आपत्ती जनाएको हो ।

क्लबले जारी गरेको पत्रमा न्यू बाग्मती स्पोर्ट्स क्लब र न्यु डाँफे स्पोर्ट्स क्लब बिच भएको खेलको करिब एक मिनेट सम्म (५२ सेकेन्ड) न्यु डाफेका १२ जना खेलाडीले खेल मैदानमा खेल खेलेको र आफूहरुले तुरुन्तै आपत्ति जनाए पछि मात्रै एक जना बाहिरिएको समेत जनाएको छ ।

साथै एम्पाएरले कुनैपनी कार्ड नदिएर पुनः खेल संचालन गरेको समेत आरोप लगाएको छ ।साथै क्लबले जारी गरेको पत्रमा फिफाको नियम विपरीत विपक्षी खेलाडिलाई मैदानमा नौतारी स्वत विजय गराएको जस्ता आरोप लगाई उक्त खेलको निर्णय सच्चाउन र उक्त दुई क्लब बिचको खेल आयोजकले आत्मग्लानी गर्दै संचालनको माग समेत गरेको छ ।

उता न्यू बाग्मती स्पोर्ट्स क्लबका अध्यक्ष सुरज चंद ठकुरीले हस्ताक्षर गरेको पत्रमा फिफाको नियम बिपरित कार्य गरेको हुँदा यसको छानबिनको लागी बाँके जिल्ला फुटबल संघलाई अनुरोध समेत गरेको छ ।

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

ADVERTISEMENT
Share168Tweet96SendShare
Previous Post

कांग्रेस नेपालगन्जको मेयरमा १४ र उपमेयरमा ११ को नाम सिफारिस (नामावली सहित)

Next Post

लिखत रजिष्ट्रेशन प्रारम्भ भएको शतवार्षिकी आजदेखि तीन दिन विशेष कार्यक्रम गरी मनाइदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
Next Post
लिखत रजिष्ट्रेशन प्रारम्भ भएको शतवार्षिकी आजदेखि तीन दिन विशेष कार्यक्रम गरी मनाइदै

लिखत रजिष्ट्रेशन प्रारम्भ भएको शतवार्षिकी आजदेखि तीन दिन विशेष कार्यक्रम गरी मनाइदै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकियो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकियो

व्यावसायीक क्षेत्रको विकासका लागि उद्योग मन्त्री बडूलाई चेम्बरको १९ बुँदे सुझाव

व्यावसायीक क्षेत्रको विकासका लागि उद्योग मन्त्री बडूलाई चेम्बरको १९ बुँदे सुझाव

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?