ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लिखत रजिष्ट्रेशन प्रारम्भ भएको शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोह

News Desk by News Desk
९:३६ बिहान, बैशाख २, २०७९
लिखत रजिष्ट्रेशन प्रारम्भ भएको शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोह
402
सेयर
399
VIEWS
ShareTweetSendShare

काठमाडौं बैशाख २ गते ।
जग्गा प्रशासनमा लिखत रजिष्ट्रेसन शतवार्षिकीका अवसारमा आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्टको अध्यक्षतामा विशेष समारोह आयोजना गरी मनाइएको छ ।

वि.सं. १९७९ साल बैशाख १ गतेबाट शुरु भएको लिखत रजिष्ट्रेशन पारित भएको औपचारिक रुपमा एक सय वर्ष पुरा भएको अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले भूमिको समुचित सदुपयोगका लागि सरकारले विशेष पहल गरिरहेको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले भूमि प्रशासनमा देखिएका समस्या समाधान गरी भूमि प्रशासनलाई स्वच्छ, पारदर्शी र व्यवस्थीत बनाउन अवश्यक रहेको भन्दै कृषियोग्य जमिनमा अनियन्त्रित ढंगबाट भइरहेको खण्डिकरण, अव्यवस्थीत सहरीकरण, प्राकृतिक स्रोतसाधनको अत्याधिक दोहन र भूमिको दुरुपयोग बढेकाले यसलाई नियन्त्रण गर्न सबै चनाखो हुन आवश्यक रहेको औल्याउनु भयो ।

उहाँले भूमिको संरक्षणका लागि भू उपयोग नियमावली स्विकृतिको चरणमा रहेको र छिट्टै स्विकृत गरी अगाडी बढाइने पनि बताउनु भयो ।

सम्बन्धित समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जमिन र जनताको जग्गा सम्बन्धी समस्या समाधान गर्न प्रविधिको प्रयोग गरी जग्गा प्रशासनलाई आधुनिकिकरण गर्ने र जग्गाको चक्लाबन्दी गर्ने कुरामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालको सिमाना अझैपनि अन्तिम रुपमा अंकित हुन बाँकी रहेको भन्दै त्यसलाई कुटनैतिकरुपमा पहल गरी बैज्ञानिक रुपमा अंकित गर्नु आवश्यक रहेको बताउनुभयो ।

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा प्रशासनमा रहेका समस्या समाधान गरी यसलाई सेवाग्राही मैत्री बनाउने काम शुरु भइसकेको बताउदै सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई विशेष जोड दिइएको बताउनुभयो ।

मन्त्री श्रेष्ठले कृषि योग्य जमिन बाझो हुने, अनियन्त्रित शहरीकरण, उत्पादयोग्य जमिनको विनास हुदै गएकाले त्यसको संरक्षण गर्न भू उपयोग नियमावली पारित हुने क्रममा रहेको भन्दै यसले जमिनको चक्लाबन्दी, कृषि योग्य जमिनको संरक्षण र कृषि उत्पादन तथा उत्पादकत्व बढाउदै स्वरोजगारी विकास गरी मुलुकको समृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

ADVERTISEMENT

उहाँले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी, अव्यवस्थित बसोबासीका साथै हलिया, कमैया, कमलरी, हरवा, चरवा, बादी समुदाय र स्वाबासीको समेत जग्गा सम्बन्धी समस्या समाधानका लागि काम शुरु भइसकेको बताउनुभयो ।
उहाँले गुठी ऐन निर्माणका लागि सरोकारवालासँग अन्तरक्रिया तथा छलफल अगाडी बढाइएको र सबैले स्वामित्व ग्रहण गर्न सक्ने गरी ऐन निर्माण भइरहेको पनि बताउनुभयो ।

सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलीयाले जग्गा प्रशासन श्रेत्रलाई अझै प्रभावकारी र सेवाग्राह्रीमैत्री बनाउन विश्वमा विकास भएका नयाँ नायाँ प्रविधिको प्रयोगलाई विशेष जोड दिइएको बताउनुभयो ।

सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्व मन्त्रीहरु, पूर्व राज्यमन्त्रीहरु, सहायक मन्त्रीहरु, मन्त्रालयका सेवा अवकासप्राप्त पूर्व सचिवहरु, विभागमका पूर्व महानिर्देशकहरुलाई सम्मान समेत प्रदान गरिएको थियो ।

शतवार्षिकीका अवसरमा २०७८ साल चैत्र ३० गतेदेखि २०७९ साल बैशाख २ गतेसम्म मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभाग अन्र्तगत सबै भूमिसुधार÷मालपोत कार्यालयहरु र नापी कार्यालयहरुमा विशेष कार्यक्रम गरी मनाइदै छ ।

 

 

Share163Tweet100SendShare
Previous Post

बाँकेमा गठबन्धनबाट बाहिरियो जसपा

Next Post

भक्तपुरको बोडेमा आज जिब्रो छेड्ने जात्रा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
Next Post
भक्तपुरको बोडेमा आज जिब्रो छेड्ने जात्रा

भक्तपुरको बोडेमा आज जिब्रो छेड्ने जात्रा

गर्मीबढेसँगै बाँकेमा तातो हावा ‘लु’ चल्न थाल्यो, सतर्कता अपनाउन आग्रह

नेपालगन्जको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस

जसपाबाट नेपालगन्ज एकमा गुप्ताको उम्मेदवारी घोषणा

जसपाबाट नेपालगन्ज एकमा गुप्ताको उम्मेदवारी घोषणा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?