ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

निर्णय पुनः बिचार गर्न नेतृत्वलाई जसपा बाँकेको १० गते सम्म अल्टिमेटम

जावेद अन्सारी by जावेद अन्सारी
८:१४ मध्यान्ह, बैशाख ८, २०७९
नेपालगञ्ज साक्षर नगर घोषणा
658
सेयर
573
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

बाँके बैशाख ८ गते ।
जनता समाजवादी पार्टी, नेपाल बाँकेले नेपालगन्जमा मेयर पद आफ्नो पार्टीले नपाएपछि केन्द्रीय नेतृत्वलाई पर्सि शनिबारसम्मको अल्टिमेटम दिएको छ । आज बसेको जिल्ला कार्यसमितिको बैठकले निर्णय सच्चाउन माग गर्दै शनिबारसम्मको अल्टिमेटम दिएको हो ।

स्थानिय निर्वाचन २०७८ घोषण हुनु भन्दा अगावै देखिनै नेपालगंज उप–महानगरपालिका प्रमुख, उपप्रमुख लगायत २३ वटै वडाहरुमा चुनाव प्रचार प्रसारको गतिबिधी तिव्र रुपमा अगाडी बढाईएको अबस्थामा गठबन्धनको नाममा मेयर काँग्रेसलाई दिने भएपछि त्यो स्वीकारयोग्य नहुने बैठकले निर्णय गरेको जसपा बाँकेका सचिब राजेन्द्र विश्वकर्माले जानकारी दिए ।

बैठकपछि केन्द्रमा पठाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ – स्थानिय निर्वाचनका लागी पाँच दलिय गठबन्धनको मिति २०७५÷०१÷०७ को बैठकले यस पार्टीको सहमतिमा बाँकेका हजारौ नेता कार्यकर्ताहरुको भावना विपरित नेपालगंज उप–महानगरपालिकाको सन्दर्भमा गरिएको निर्णय प्रति मिति २०७५÷०१÷०८ को जि.का.स. को बिस्तारित बैठक बाट घोर आपत्ति जनाउदै केन्द्रिय समितिले गठबन्धन दल संग नेपालगंज उप–महानगरपालिका प्रमुख, उप प्रमुख लगायत सम्पूर्ण वडाहरुमा हाम्रो पार्टीको पक्षमा मिति २०७५÷०१÷१० गते भित्र सहमति जुटाउन नसकेको खण्डमा प्रमुख, उपप्रमुख सहित २३ वटै वडाहरुमा विद्रोही उम्मेदवार खडा गरी निर्वाचनमा जाने व्यहोरा जानकारीका लागी अनुरोध छ ।

ADVERTISEMENT
Share314Tweet143SendShare
Previous Post

नेपालगञ्ज साक्षर नगर घोषणा

Next Post

आज विश्व पृथ्वी दिवस मनाईदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post
आज विश्व पृथ्वी दिवस मनाईदै

आज विश्व पृथ्वी दिवस मनाईदै

अमेरिकी सांसदको प्रतिनिधिमण्डल आज नेपाल आउँदै

अमेरिकी सांसदको प्रतिनिधिमण्डल आज नेपाल आउँदै

नेपालगन्ज, जानकी, डुडुवा र नरैनापुरमा गठबन्धन आवश्यक छैनः राई

जसपाबाट नेपालगन्जको उपमेयरमा राई लडन तयार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?