ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

रमारानीले त्यागिन जसपा, राप्रपा नेपालमा प्रवेश

News Desk by News Desk
५:३५ मध्यान्ह, बैशाख ९, २०७९
रमारानीले त्यागिन जसपा, राप्रपा नेपालमा प्रवेश
463
सेयर
460
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ९ गते ।
स्थानीय तहको आसन्न चुनावमा उम्मेदवार बन्नका लागि पार्टी परिवर्तन गर्नेको लहर चलेको छ ।एउटा पार्टीबाट उम्मेदवार भन्दै प्रचार गरिएकाहरु त्यहाँबाट टिकट नपाउने भएपछि अर्को पार्टी जाने गरेको पाइएकोछ ।

पछिल्लो २४ घण्टामा फरक–फरक पार्टीबाट नेपालगञ्ज उपमहानगरपालिकाको मेयर र उपमेयर दावी गरिरहेकाहरुले पार्टी परिवर्तन गरेका छन् ।नेपालगञ्जको मेयरमा माओवादी केन्द्रबाट चुनाव लड्ने तयारीसँगै पार्टीको सिफारिसमा समेत परेका नन्दलाल बैश्य राप्रपातिर लागेका छन् ।

गठबन्धनले भागबण्डा गर्दा नेपालगञ्ज उपमहानगरपालिकामा माओवादीको भाग नपरेर उम्मेदवार हुन नपाउने भएपछि बैश्य राप्रपातिर लागेका छन् । राप्रपाबाट उनी मेयरका उम्मेदवार तोकिएका छन् । मेयरको उम्मेदवार बनाउने शर्तमा नै बैश्य राप्रपामा प्रवेश गरेका हुन् ।राप्रपाका महामन्त्री एवं नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले बैश्यलाई मेयरको उम्मेदवार बनाउने प्रतिबद्धता गरेपछि बैश्य राप्रपामा लागेका छन् ।

राप्रपाले बैश्यलाई मेयर र विन्दु चर्तिमगरलाई उपमेयर लडाउने आन्तरिक घोषणा गरिसकेको छ ।उम्मेदवारी मनोनयन गर्ने दुई दिनअघि जनता समाजवादी पार्टी (जसपा)बाट नेपालगञ्जको उपमेयरमा प्रचार गरिएकी रमारानी बैश्य राप्रपा नेपालतिर लागेकी छन् ।

सम्बन्धित समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

२०७४ सालको चुनावमा राप्रपाबाट नेपालगञ्जको उपमेयरकी उम्मेदवार रमामानी कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालबाट नेपालगञ्जको उपमेयरमा लड्ने तयारीमा छन् ।

सत्ता साझेदार दलका बीचमा भएको गठबन्धनमा नेपालगञ्जको मेयरमा कांग्रेस र उपमेयरमा जसपालाई दिने निर्णय गरेसँगै जसपाबाट मेयरका दावी गरेका कमरुद्दिन राई उपमेयर लड्ने भएपछि रमारानी राप्रपा नेपालतिर लागेकी हुन् । राप्रपा नेपालका जिल्ला अध्यक्ष दिपेन्द्रबहादुर सिंहले रमारानीलाई पार्टीले उचित सम्मान गर्ने बताउनुभयो ।

नेकपा एमालेसँग केन्द्रमा गठबन्धन गरेको राप्रपा नेपालले नेपालगञ्जमा उपमेयर पाउने संभावना कम रहेको छ । राप्रपा नेपालले एमालेसँग उपमेयरमा पाएमा रमारानीलाई उठाउने तयारी गरेको छ ।उम्मेदवारी घोषणको दिन नजिकिदै गर्दा उम्मेदवारका आकांक्षीहरु यो वा त्यो पार्टीतिर लागेका छन् ।

ADVERTISEMENT
Share187Tweet115SendShare
Previous Post

२४ बोरा चिनी र चार बोरा सूर्ती बरामद

Next Post

वायूप्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔंं : मन्त्री पौडेल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने
मुख्य समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने

१:२८ बिहान, भदौ २०, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

१२:२८ बिहान, भदौ १९, २०८३
Next Post
वायूप्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔंं : मन्त्री पौडेल

वायूप्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔंं : मन्त्री पौडेल

तिनवर्षपछि बस्यो राखेपको बोर्ड बैठक

तिनवर्षपछि बस्यो राखेपको बोर्ड बैठक

मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवाहरुको बस्तुस्थिती अध्ययन समितिले प्रतिवेदन बुझायो

मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवाहरुको बस्तुस्थिती अध्ययन समितिले प्रतिवेदन बुझायो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?