ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

तिनवर्षपछि बस्यो राखेपको बोर्ड बैठक

नवौं राष्ट्रिय खेलकुदप्रतियोगिता संचालननिर्देशिका–२०७९ पारीत प्रतियोगितामा ३६ खेल सहभागीगराउने निर्णय

News Desk by News Desk
६:३३ मध्यान्ह, बैशाख ९, २०७९
तिनवर्षपछि बस्यो राखेपको बोर्ड बैठक
385
सेयर
384
VIEWS
ShareTweetSendShare

काठमाडौं बैशाख ९ गते ।
तिनवर्षपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ऐतिहासिकबोर्ड बैठक सम्पन्नभएको छ । राष्ट्रिय खेलकुदविकास ऐन २०७७कार्यान्वयनमा आएपछि पहिलो पटक राखेपको बोर्ड बैठक बसेको हो ।

युवातथा खेलकुदमन्त्रीतथा राखेपकाअध्यक्षमहेश्वर गहतराज (अथक)कोअध्यक्षतामाशुक्रबार बसेको बोर्ड बैठकले बिभिन्न महत्वपूर्ण निर्णयहरु समेत पारित गरेको छ ।

बैठकले आगामी जेठ २२ देखी २८ गतेसम्मगण्डकी प्रदेशमाआयोजनाहुने नवौं राष्ट्रिय खेलकुदप्रतियोगिताकालागितयारपारीएको “नवौं राष्ट्रिय खेलकुदप्रतियोगिता संचालननिर्देशिका–२०७९”पारीत गरेको छ । साथै बैठकले प्रतियोगिताको मिति तय गरेर प्रतियोगिता संचालनकालागि सहमतीप्रदानगर्नेनेपाल सरकार मन्त्रीपरिषदप्रतिहार्दिक आभार समेत ब्यक्त गरेको छ ।

बैठकले नवौं राष्ट्रिय खेलकुदप्रतियोगितामा ३६ खेल सहभागी गराउने निर्णय गरेको छ । जसअन्तर्गत एथलेटिक्स, ब्याडमिन्टन, टेबल–टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिवल, कबड्डी, भारत्तोलन, सुटिङ, जिम्नास्टीक, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारिरीक सुगठन, बुद्धिचाल, खो–खो, कराँते, फुल कन्ट्याक्ट कराँते, आईटिएफ टेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आचरी, साईक्लिङ, फेन्सीङ, ट्राईथेलेन, प्याराग्लाईपिडङ र रग्बी७ ए साईट खेल संचालन गरीने भएको छ ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

त्यसैगरी ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमाप्रतियोगितामा समावेश गर्ने निर्णय समेत भएको छ ।
बैठकले नवौं राष्ट्रिय खेलकुदप्रतियोगिताकालागिआवश्यकलोगो, मस्कट र नारा तय गर्नकालागिआवश्यकप्रक्रिया अगाडी बढाउनुका साथै प्रतियोगितामुलआयोजक कमिटि, कार्यकारी समिति, उप–समितितथा सचिवालय गठन गर्ने निर्णय समेत पारीत गरेको छ ।

एशियन खेलमा २३ खेल समावेश गर्ने निर्णय

शुक्रबारयुवातथा खेलकुदमन्त्रालयको हलमा सम्पन्न राखेपको बोर्ड बैठकले १९ औं एशियन खेलमा नेपालको तर्फबाट २३ वटा खेलमा सहभागीहुने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकले तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साईक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलेन, उसु, आर्चरी, बास्केटबल, कबड्डि, फेन्सीङ, ह्याण्डबल, टेबल टेनिस, महिलाभलिबल, पुरुषक्रिकेट, सुटिङ र ब्याडमिन्टनमा सहभागीताजनाउने निर्णय गरेको हो ।

ADVERTISEMENT

यसअघिकाएसियन खेलमा खेलाडीहरुले देखाएको उत्कृष्ट नतिजातथा पछिल्लो समयमासफलताप्राप्तभईरहेकाखेलहरुकाआधारमाएशियन गेम्समा २३ वटा खेल समावेश गर्ने निर्णय गरीएको हो । बैठकले एशियन खेलकुदमा सहभागीहुने खेलाडीहरुको छनौट, बन्द प्रशिक्षण तथाआवश्यक बजेट र तयारीका सम्बन्धमा समेत प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।

बैठकले बिभिन्नसंघ संस्थाको निर्देशिकातथाजापानमाभएको ओलम्पिकमा सहभागीहुँदाको खर्च पारित गर्नेदेखीआगामीआर्थिक वार्षकालागिआवश्यक बजेट मागगर्नेसम्मको निर्णय पारीत गरेको छ ।

बैठकमा बोल्दै युवातथा खेलकुदमन्त्रीतथा बैठकका अध्यक्ष महेश्वर गहतराज (अथक) ले खेलकुदको महाकुम्भका रुपमा रहेको राष्ट्रिय खेलकुदप्रतियोगितालाई निर्धारित समयमै सम्पन्नगर्नु सबैको दायित्व रहेको बताउनुभयो ।

उहाँले निर्धारित समयमै प्रतियोगिता संचालनगर्न नसकिएथप एक वर्ष खेर जाने भएकालेदत्तचित्तभएर प्रतियोगितामा केन्द्रितहुननिर्देशन समेत दिनुभयो ।

“हामीदुई वर्ष ढिला भईसकेका छौं” मन्त्रीअथकले भन्नुभयो, “निर्धारित समयमै प्रतियोगिता गराउनसकिएनभने फेरी एक वर्ष पछि धकेलिनेछौं, त्यसैले निर्धारित समयमै प्रतियोगिता सम्पन्नगराउनु अपरिहार्य छ ।”

ल्च्ल्सहित ११ टिम सहभागीहुने

नवौं राष्ट्रिय खेलकुदप्रतियोगितामा सहभागी टिमको सँख्या बढ्ने भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङकाअनुसार तिनविभागीय टिम र ७प्रदेशका टिमका अलावा यस पटक एनआरएनको टिमलाई समेत प्रतियोगितामा सहभागीता गराउने तयारी भईरहेको छ ।

पर्यटन प्रवद्र्धनकालागि खेलकुद सबैभन्दाबलियो माध्यमहुनसक्ने भएकाले नवौं राष्ट्रिय प्रतियोगितामाएनआरएनको टिमलाई समेत सहभागी गराउने प्रयास भईरहेको घिसिङले जानकारी दिनुभयो ।

 

Share155Tweet96SendShare
Previous Post

वायूप्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔंं : मन्त्री पौडेल

Next Post

मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवाहरुको बस्तुस्थिती अध्ययन समितिले प्रतिवेदन बुझायो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
Next Post
मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवाहरुको बस्तुस्थिती अध्ययन समितिले प्रतिवेदन बुझायो

मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवाहरुको बस्तुस्थिती अध्ययन समितिले प्रतिवेदन बुझायो

आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना

देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी

तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु

जुम्लाको तिला गाउँपालिकामा आगलागीः चार बालबालिकाको ज्यान गयो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?