ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुर नगरपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक

News Desk by News Desk
६:०१ मध्यान्ह, बैशाख ३१, २०७९
कोहलपुरमा सुरुभयो मतगणना
652
सेयर
616
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ३१ गते ।
बाँकेको कोहलपुर नगरपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ।

निर्वाचन अधिकृत तिर्थराज भटटका अनुसार पहिलो २०० मतको मतपरिणाम सार्वजनिक गरिएको हो। मतपरिणाम अनुसार नगरप्रमुखमा गठबन्धन सहीतको माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्यौपाने अगाडि देखिएका छन्।

कोहलपुर नगरपालिका वडा नं. १ को २०० मतगणना गर्दा नगरप्रमुखमा न्यौपानेको १४०, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालको ३०, नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यको १७, जनमोर्चाका उम्मेद्वारको २ र राप्रपाका उम्मेद्वार प्रदिप शाह तथा स्वतन्त्र उम्मेद्वार देवानन्द अर्यालको समान १÷१ मत आएको छ।

त्यस्तै नगर उपप्रमुखमा गठबन्धन सहीतको नेकपा एकिकृत समाजवादीका उम्मेद्वार नारायणी वलीको ७१, नेकपा एमालेका अस्मिता चौधरीको ४५, नेपाली काँग्रेसका सङ्गिता सुवेदीको ३५, राप्रपाका उम्मेद्वारको ३ र जनमोर्चाका उम्मेद्वारको २ मत प्राप्त भएको छ।

RELATED POSTS

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

बाघको आक्रमणबाट महिलाको मृत्यु

स्थानिय तह निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न भएको मतदानको परिणामका लागि शनिबार बिहान ११ः३० बजेबाट कोहलपुर नगरपालिकाको सभा हलमा मतगणना भइरहेको छ।

ADVERTISEMENT
Share282Tweet154SendShare
Previous Post

नेपालगन्ज−२३ मा काँग्रेसले खाता खोल्यो, जब्बार अली बेहना बिजयी

Next Post

नेपालगन्जमा बिष्ट र राइको अग्रता कायमै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन
मुख्य समाचार

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

२:१३ मध्यान्ह, जेष्ठ १२, २०७९
रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा
समाचार

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

१२:१० मध्यान्ह, जेष्ठ १२, २०७९
बाघको आक्रमणबाट महिलाको मृत्यु
दुर्घटना

बाघको आक्रमणबाट महिलाको मृत्यु

६:५८ मध्यान्ह, जेष्ठ ११, २०७९
बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही
राजनीति

बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही

६:५२ मध्यान्ह, जेष्ठ ११, २०७९
बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु
राजनीति

बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु

६:३७ मध्यान्ह, जेष्ठ ११, २०७९
भारतले चिनीको निर्यातमा रोक लगायो
समाचार

भारतले चिनीको निर्यातमा रोक लगायो

४:४० मध्यान्ह, जेष्ठ ११, २०७९
बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत
अपराध

बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत

२:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
जसपालाई एक्लाउँदै नेपालगन्जको कार्यपालिकामा बन्यो अर्को गठबन्धन
मुख्य समाचार

जसपालाई एक्लाउँदै नेपालगन्जको कार्यपालिकामा बन्यो अर्को गठबन्धन

१२:५० मध्यान्ह, जेष्ठ ११, २०७९
Next Post
नेपालगन्ज−२३ मा काँग्रेसले खाता खोल्यो, जब्बार अली बेहना बिजयी

नेपालगन्जमा बिष्ट र राइको अग्रता कायमै

बाँकेको नरैनापुरमा अध्यक्षमा जसपा र उपाध्यक्षमा एमालेको अग्रता

नेपालगन्ज वडा नम्बर १ मा पनि गठबन्धनकै अग्रता

नेपालगन्ज वडा नम्बर १ मा पनि गठबन्धनकै अग्रता

नेपालगन्जमा बिष्ट र राइको अग्रता रोकिएन

Discussion about this post

Currently Playing

Recommended Stories

मुम्बई बैंगलोरसँग ५४ रनले पराजित

८:४७ बिहान, अशोज ११, २०७८

भन्सार चोरी पैठारीको सुर्ती बरामद

१०:०९ मध्यान्ह, साउन २५, २०७८

बाँकेको डुडुवामा अविरल वर्षाले बाढी

६:२१ मध्यान्ह, असार २४, २०७६

Popular Stories

  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    5518 shares
    Share 2243 Tweet 1365
  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3660 shares
    Share 1511 Tweet 895
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2847 shares
    Share 1146 Tweet 709
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2342 shares
    Share 986 Tweet 565
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2377 shares
    Share 1022 Tweet 565
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?