ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

News Desk by News Desk
१:४० मध्यान्ह, जेष्ठ ५, २०७९
बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु
1.6k
सेयर
1.6k
VIEWS
ShareTweetSendShare

बाँके जेठ ५ गते ।
बाँकेमा पछिल्लो समय प्रहरीको दादागिरी चल्न थालेको छ । त्यसको पछिल्लो उदाहरण बनेको बाँकेको राप्तीपारी भोजभगवानपुर इलाका प्रहरी कार्यालय ।

प्रहरीले हिरासतमा लिइएका ब्यक्तीको २४ घण्टा नवित्दै मृत्यु घटनामा नरैनापुरबासी विरोधमा उत्रिएका छन।बाँकेको नरैनापुर गाउँपालिका वडानम्वर ५ का ३५ बर्षिय रामपाल यादबलाई जवरजस्ती करणी गरेको आरोपमा मंगलबार राती भोजभगवानपुर प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ लगत्तै पक्राउ गरिएका यादबको लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा स्वास्थ्य परिक्षण गरी स्वास्थ्य ठिक तन्दुरुस्त भएको अवस्थामा प्रहरीले हिरासतमा लिएको थियो ।हिरासतमा लिइएपछी त्यहाँ कार्यरत प्रहरीले अन्धाधुन्ध यातना दिएर हत्या गरेको भन्दै पिडितहरूले वुधवार साँझ देखि नै भोजभगवानपुर इलाका प्रहरी कार्यालय गेटमा पिडकलाई अविलम्भ कडा कार्वाही र पिडितलाई क्षतीपुर्ती माग सहित अनसनमा बसेका थिए ।

स्थानीयले प्रहरीले नियन्त्रणमा लिएर मृतक यादबलाई कुटेर हत्या गरेको आरोप लगाएका छन।हालै ईलाका प्रहरी कार्यालय भोज भगवानपुरमा सरुवा भएर आएका ईन्चार्ज प्रहरी निरिक्षक बिर बहादुर सुनारले घटनका सम्वन्धमा जवरजस्ती करणी आरोपी यादवलाई पक्राउ पछी मेडिकल गर्न लक्षमणपुर स्वास्थ केन्द्रमा लगेको र स्वास्थ्य अवस्था सामान्य रहेका्े अवस्थामा ईप्रकामा ल्याईएको जानकारी दिनुभएको छ ।

सम्बन्धित समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

बिहानपख मृतकले अप्रत्याशित व्यवहार देखाएपछि उपचारको लागी नेपालगञ्ज स्थित भेरी अस्पताल पुराउदा अस्पतालले मृत्यु घोषणा गरेको बिर बहादुरले वताउनु भएको छ ।

ADVERTISEMENT
Share690Tweet394SendShare
Previous Post

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

Next Post

नेपालगन्ज १६ मा कलिम अहमद जोलाह बिजयी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
नेपालगन्जमा हवाई फायरपछि भारतीय नागरिक पक्राउ, १०३ ग्राम खैरो हेरोइन बरामद
अपराध

नेपालगन्जमा हवाई फायरपछि भारतीय नागरिक पक्राउ, १०३ ग्राम खैरो हेरोइन बरामद

१:३१ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
Next Post
नेपालगन्ज १६ मा कलिम अहमद जोलाह बिजयी

नेपालगन्ज १६ मा कलिम अहमद जोलाह बिजयी

भेरीमा चिकित्सकको लापरवाहीले पेटमै शिशुको मृत्यु, धन्न आमाको ज्यान जोगियो (भिडियो सहित)

भेरीमा चिकित्सकको लापरवाहीले पेटमै शिशुको मृत्यु, धन्न आमाको ज्यान जोगियो (भिडियो सहित)

नरैनापुरका अग्निपिडितलाई नेकपा एमालेको सहयोग

नरैनापुरका अग्निपिडितलाई नेकपा एमालेको सहयोग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?