ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भेरीमा चिकित्सकको लापरवाहीले पेटमै शिशुको मृत्यु, धन्न आमाको ज्यान जोगियो (भिडियो सहित)

News Desk by News Desk
८:२० मध्यान्ह, जेष्ठ ५, २०७९
भेरीमा चिकित्सकको लापरवाहीले पेटमै शिशुको मृत्यु, धन्न आमाको ज्यान जोगियो (भिडियो सहित)
1.1k
सेयर
1.1k
VIEWS
ShareTweetSendShare

बाँके जेठ ५ गते ।
नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सकको लापरवाहीले गभर्वतीको पेटमै बच्चाको मृत्यु भएको आफन्तहरुले आरोप लगाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–८ की २३ वर्षकी रेशमा अन्सारीलाई सुत्केरी व्यथाले च्यापेपछि भेरी अस्पताल गएकी थिइन् । चिकित्सकहरुले गर्भवतिको अवस्था सामान्य भनेका थिए । बच्चाको अवस्था पनि नर्मल भनेका थिए ।

१० बजे आफ्नो गर्भ चेकजाँच गरेकी उनको दिउँसोदेखि पेटमा बच्चा चल्न छाड्यो । त्यसपछि भने चिकित्सकहरुले पेटभित्र बच्चा मृत्यु भएको बताएका छन् ।

उनको शल्यक्रिया गरेर मृत बच्चा निकालिएको छ । आमाको अवस्था सामान्य रहेको बताइएको छ । विहानभरी बच्चा नर्मल छ भनेका चिकित्सकहरुले एकाएक पेटको बच्चा मृत भनेपछि पीडित परिवारहरुले चिकित्सकको लापरवाहीले बच्चाको मृत्यु भएको आरोप लगाएका छन् ।

सम्बन्धित समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

अस्पतालमा रहेका चिकित्सक तथा नर्सहरुको गैरजिम्मेवारका कारण गर्भवति महिलाको ज्यान जोखिममा पर्ने गरेको छ । सुरुमा चेकजाँच र हेरचाहमा ध्यान नदिने अन्तिम समयमा हतार हतार चिकित्सकहरुले विरामीको अवस्थाबारे चासो राख्ने गरेका कारण विरामीको ज्यान जोखिममा पर्ने गरेको छ ।

यहाँसम्मकी अस्पतालजस्तो संवेदनशील ठाउँमा चिकित्सक तथा नर्सहरु सामाजिक संजालमा झुन्डिने गरेका छन् । विरामीको हेरचाह नगरेर उनीहरु फेसबुकमा झुन्डिदा विरामीले केयर नपाउने गरेको अस्पताल पुग्नेहरु बताउँछन् ।

यो घटनापछि पीडितका परिवारले छानवीन र कारवाहीको माग गरेका छन् । आफन्तहरुले दवाव दिएपछिमात्रै पेटभित्रको बच्चा निकालिएको थियो ।

ADVERTISEMENT

(भिडियो सहित)

Share463Tweet263SendShare
Previous Post

नेपालगन्ज १६ मा कलिम अहमद जोलाह बिजयी

Next Post

नरैनापुरका अग्निपिडितलाई नेकपा एमालेको सहयोग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
Next Post
नरैनापुरका अग्निपिडितलाई नेकपा एमालेको सहयोग

नरैनापुरका अग्निपिडितलाई नेकपा एमालेको सहयोग

प्रशान्त र राई अगाडि

नेपालगन्जको मेयरमा बिष्ट र उपमेयरमा राई बिजयी

नेपालगन्जमा जसपा सबैभन्दा बलियो

नेपालगन्जमा जसपा सबैभन्दा बलियो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?