ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

News Desk by News Desk
१:४० मध्यान्ह, जेष्ठ ५, २०७९
बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु
1.6k
सेयर
1.6k
VIEWS
ShareTweetSendShare

बाँके जेठ ५ गते ।
बाँकेमा पछिल्लो समय प्रहरीको दादागिरी चल्न थालेको छ । त्यसको पछिल्लो उदाहरण बनेको बाँकेको राप्तीपारी भोजभगवानपुर इलाका प्रहरी कार्यालय ।

प्रहरीले हिरासतमा लिइएका ब्यक्तीको २४ घण्टा नवित्दै मृत्यु घटनामा नरैनापुरबासी विरोधमा उत्रिएका छन।बाँकेको नरैनापुर गाउँपालिका वडानम्वर ५ का ३५ बर्षिय रामपाल यादबलाई जवरजस्ती करणी गरेको आरोपमा मंगलबार राती भोजभगवानपुर प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ लगत्तै पक्राउ गरिएका यादबको लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा स्वास्थ्य परिक्षण गरी स्वास्थ्य ठिक तन्दुरुस्त भएको अवस्थामा प्रहरीले हिरासतमा लिएको थियो ।हिरासतमा लिइएपछी त्यहाँ कार्यरत प्रहरीले अन्धाधुन्ध यातना दिएर हत्या गरेको भन्दै पिडितहरूले वुधवार साँझ देखि नै भोजभगवानपुर इलाका प्रहरी कार्यालय गेटमा पिडकलाई अविलम्भ कडा कार्वाही र पिडितलाई क्षतीपुर्ती माग सहित अनसनमा बसेका थिए ।

स्थानीयले प्रहरीले नियन्त्रणमा लिएर मृतक यादबलाई कुटेर हत्या गरेको आरोप लगाएका छन।हालै ईलाका प्रहरी कार्यालय भोज भगवानपुरमा सरुवा भएर आएका ईन्चार्ज प्रहरी निरिक्षक बिर बहादुर सुनारले घटनका सम्वन्धमा जवरजस्ती करणी आरोपी यादवलाई पक्राउ पछी मेडिकल गर्न लक्षमणपुर स्वास्थ केन्द्रमा लगेको र स्वास्थ्य अवस्था सामान्य रहेका्े अवस्थामा ईप्रकामा ल्याईएको जानकारी दिनुभएको छ ।

सम्बन्धित समाचार

बाँकेको राप्तीनदीमा पानीको सतह बढ्दै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह

भेरी अस्पतालबाट विरामीलाई ठग्ने र दुःख दिने पाँच विचौलिया पक्राउ

आज धान दिवसः बाँकेमा अहिलेसम्म तीन प्रतिशत रोपाइँ

बिहानपख मृतकले अप्रत्याशित व्यवहार देखाएपछि उपचारको लागी नेपालगञ्ज स्थित भेरी अस्पताल पुराउदा अस्पतालले मृत्यु घोषणा गरेको बिर बहादुरले वताउनु भएको छ ।

ADVERTISEMENT
Share691Tweet390SendShare
Previous Post

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

Next Post

नेपालगन्ज १६ मा कलिम अहमद जोलाह बिजयी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेको राप्तीनदीमा पानीको सतह बढ्दै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह
मुख्य समाचार

बाँकेको राप्तीनदीमा पानीको सतह बढ्दै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह

११:०६ बिहान, असार १५, २०७९
भेरी अस्पतालबाट विरामीलाई ठग्ने र दुःख दिने पाँच विचौलिया पक्राउ
अपराध

भेरी अस्पतालबाट विरामीलाई ठग्ने र दुःख दिने पाँच विचौलिया पक्राउ

१०:२३ बिहान, असार १५, २०७९
आज धान दिवसः बाँकेमा अहिलेसम्म तीन प्रतिशत रोपाइँ
कृषि

आज धान दिवसः बाँकेमा अहिलेसम्म तीन प्रतिशत रोपाइँ

१०:१९ बिहान, असार १५, २०७९
कारागारमा आगो लगाएर भाग्ने प्रयास गर्दा ५१ कैदीको मृत्यु
अन्तर्राष्ट्रिय

कारागारमा आगो लगाएर भाग्ने प्रयास गर्दा ५१ कैदीको मृत्यु

९:२३ बिहान, असार १५, २०७९
बाँकेका बाढीपीडित किसानले पाएनन् सरकारी क्षतीपूर्ति
कृषि

बाँकेका बाढीपीडित किसानले पाएनन् सरकारी क्षतीपूर्ति

२:१३ मध्यान्ह, असार १४, २०७९
एमाले र राप्रपाको दवाबपछि प्रशासन भारतबाट मल ल्याउन दिन भयो लचिलो
कृषि

एमाले र राप्रपाको दवाबपछि प्रशासन भारतबाट मल ल्याउन दिन भयो लचिलो

११:०३ बिहान, असार १४, २०७९
नवनियुक्त मन्त्रीले लिए शपथ
मुख्य समाचार

नवनियुक्त मन्त्रीले लिए शपथ

१२:२८ मध्यान्ह, असार १३, २०७९
सांसद मोहन बानियाँका छोरा पेस्तोलसहित पक्राउ
अपराध

कटुवा पेस्तोलसहित एक जना पक्राउ

११:५५ बिहान, असार १३, २०७९
Next Post
नेपालगन्ज १६ मा कलिम अहमद जोलाह बिजयी

नेपालगन्ज १६ मा कलिम अहमद जोलाह बिजयी

भेरीमा चिकित्सकको लापरवाहीले पेटमै शिशुको मृत्यु, धन्न आमाको ज्यान जोगियो (भिडियो सहित)

भेरीमा चिकित्सकको लापरवाहीले पेटमै शिशुको मृत्यु, धन्न आमाको ज्यान जोगियो (भिडियो सहित)

नरैनापुरका अग्निपिडितलाई नेकपा एमालेको सहयोग

नरैनापुरका अग्निपिडितलाई नेकपा एमालेको सहयोग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
26°
Cloudy
5:24am7:19pm +0545
Feels like: 31°C
Wind: 13km/h ESE
Humidity: 97%
Pressure: 1000.34mbar
UV index: 0
ThuFriSat
29/26°C
32/26°C
33/26°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?