ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

लुम्बिनी प्रदेशमा ५२ प्रतिशत धान रोपाइँ

News Desk by News Desk
४:१६ बिहान, असार २५, २०८२
बाँकेमा २५ प्रतिशत रोपाइँ
382
सेयर
381
VIEWS
ShareTweetSendShare

लुम्बिनी असार २५ गते ।
लुम्बिनी प्रदेशको मुख्य बालीमा पर्ने धान ५२ प्रतिशत रोपाइँ सकिएको छ । असार तेस्रो सातासम्म ५२ प्रतिशत रोपाइँ भएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार धान रोपाइँ हुने कुल ३ लाख २ हजार ९३९ हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म १ लाख ५७ हजार ८५७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ । प्रदेशमा सबैभन्दा धेरै प्यूठानमा ८२ प्रतिशत रोपाइँ सकिएको छ । तराईका जिल्लामध्ये सबैभन्दा धेरै पश्चिम नवलपरासीमा धान रोपाइँ ९० प्रतिशत सम्पन्न भएको छ ।

२० हजार ४८० हेक्टर क्षेत्रमध्ये १८ हजार ४३२ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको निर्देशनालयले जनाएको छ । पहाडी जिल्लामा सबैभन्दा धेरै प्यूठानमा ८६ प्रतिशत सम्पन्न भएको छ । ६ हजार ५२५ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ६१२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । कपिलवस्तुमा ६५ हजार ८७१ हेक्टर क्षेत्रफलमध्ये २३ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

यस वर्ष कुल क्षेत्रफलको १५ हजार १५० हेक्टरमा मात्र रोपाइँ भएको निर्देशनालयले जनाएको छ । रुकुम पूर्वमा धान खेती हुने ३ सय ५४ हेक्टर क्षेत्रफलमध्ये ३ सय १ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । जुन कुल धान खेती हुने क्षेत्रफलको ८५ प्रतिशत हो । रोल्पामा ४ हजार ५४७ हेक्टर मध्य ४ हजार १ हेक्टर क्षेत्रफलमा अर्थात् ८८ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

बाँकेमा ३६ हजार हेक्टरमध्ये करिव २० हजार हेक्टरमा रोपाइँ भइसकेको छ । त्यसैगरी बर्दियामा ५२ हजार हेक्टरमध्ये ३५ हजार बढी हेक्टरमा धान रोपाइँ भएको निर्देशनालयले जानकारी दिएको छ । दाङमा ३८ हजार हेक्टरमध्ये २३ हजार हेक्टरमा धान रोपाइँ भएको छ ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

तीन लाख घुस सहित वडाध्यक्ष पक्राउ

Next Post

बर्दियामा पर्यटकीय क्षेत्रमै सडक निर्माण अलपत्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक
मुख्य समाचार

कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक

१:११ बिहान, भदौ ४, २०८३
चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
Next Post
बर्दियामा पर्यटकीय क्षेत्रमै सडक निर्माण अलपत्र

बर्दियामा पर्यटकीय क्षेत्रमै सडक निर्माण अलपत्र

घोराहीमा पेस्तोलसहित एक पक्राउ

घोराहीमा पेस्तोलसहित एक पक्राउ

कर शुल्क घटाउन सुन व्यवसायीको माग, नेपालगन्जमा प्रदर्शन

कर शुल्क घटाउन सुन व्यवसायीको माग, नेपालगन्जमा प्रदर्शन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?