ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

रूस-यूक्रेन युद्धको १०० दिन, १ करोड २० लाख विस्थापित

News Desk by News Desk
४:१८ मध्यान्ह, जेष्ठ २०, २०७९
रूस-यूक्रेन युद्धको १०० दिन, १ करोड २० लाख विस्थापित

फाइल फोटो

395
सेयर
394
VIEWS
ShareTweetSendShare

रूसले छिमेकी युक्रेनमा आक्रमण गरेको सय दिन पूरा भएको छ। रूसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि तीन तिरबाट हमला गरेको थियो।

सुरूमा पूर्वी युक्रेनसँगै राजधानी किएभलाई पनि लक्षित गरी आक्रमण गरिएको थियो। केही दिनमै युक्रेन कब्जा गर्ने रूसको योजना सफल हुन नसकेपछि अहिले पूर्वी युक्रेनमा आक्रमण केन्द्रित छ।

यो अवधिमा दुबै देशले हजारौं सैनिक गुमाएका छन्। ठूलो संख्यामा सैन्य सामग्री र हातहतियार नष्ट भएका छन्। शान्त र सुन्दर युक्रेन आज खण्डहरमा परिणत भएको छ। युद्धको यो गर्मीले पूर्वी युरोप बाहिर विश्वका अन्य देशलाई पनि धेरै समस्यामा पारेको छ।

युद्धका कारण युक्रनेले ३० देखि ५० प्रतिशत कुल गार्हस्थ्य उत्पादन गुमाएको छ। हाल युक्रेनको बजेट घाटामात्रै ५ अर्ब अमेरिकी डलर पुगेको छ। विभिन्न अध्ययनअनुसार रुसी आक्रमणका कारण युक्रेनमा ६ खर्ब अमेरिकी डलर बराबरको संरचना र अर्थतन्त्रमा प्रत्यक्ष क्षति पुगिसकेको छ। त्यस्तै, दसौं हजार युक्रेनी सर्वसाधारणले ज्यान गुमाएका छन् भने १ करोड २० लाख विस्थापित भएका संयुक्त राष्ट्रसंघले जनाएको छ।

सम्बन्धित समाचार

नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

रूसी आक्रमणले युक्रेनबाट करिब ६८ लाख मानिसले देश छोड्न बाध्य भएका छन्। यो युक्रेनको कुल जनसंख्याको करिब १५ प्रतिशत हो, अर्थात्, प्रत्येक ६ जना युक्रेनमा एक जनालाई देश छोड्न बाध्य भएका छन्।

यूएनएचआरसीको प्रतिवेदनअनुसार यी ६८ लाख मानिसमध्ये करिब ३६ लाख मानिस पोल्याण्ड पुगेका छन्, जसका कारण त्यहाँको जनसङ्ख्या १० प्रतिशतले बढेको छ।

जहाँ युक्रेनको जनसङ्ख्या २०२१ मा ४ करोड ३ लाख थियो, अहिले ३ करोड ७० लाखमा झरेको छ। अर्कोतर्फ युक्रेनमा ८० लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्, जसका कारण ठूलो मानवीय संकट उत्पन्न भएको छ। संकट यति डरलाग्दो छ कि युक्रेनमा एक बच्चा हरेक सेकेन्डमा युद्ध शरणार्थी बनिरहेको छ।

ADVERTISEMENT

रूसलाई घेराबन्दी गर्न पश्चिमी देशहरूले लगातार नाकाबन्दीहरू कडा गर्दैछन्। विभिन्न मिडिया रिपोर्टका अनुसार युद्ध सुरू भएदेखि रूसमाथि ५ हजार ८ सय ३१ प्रतिबन्ध लगाइएको छ।

जसमध्ये अमेरिकाले सबैभन्दा बढी १ हजार १ सय ४४ प्रतिबन्ध लगाएको छ। यसबाहेक ४ हजार ८ सयभन्दा बढी रुसी नागरिकलाई प्रतिबन्ध लगाइएको छ भने ५ सय ६२ संस्था र ४५८ कम्पनीलाई प्रतिबन्धमा राखिएको छ।

यस्तै बेलायतले ९६४ प्रतिवन्ध लगाउँदा स्वीटजरल्याण्डले ८८८, अष्ट्रेलियाले ८४०, युरोपियन युनियनले ७५५, बेल्जियमले ७५५, जापानले ४६५ सहित विभिन्न देशहरूले रूसमाथि कुल १०,१५९ प्रतिबन्धहरू लगाएका छन्।

युद्धको फाइदा प्रत्यक्ष रूपमा कुनै पनि देशलाई नभए पनि तत्काल युद्ध अन्त्य हुने देखिँदैन। रुसले आक्रमण रोक्ने कुनै छनक देखिएको छैन भने युक्रेनले पनि रूससमक्ष आत्मसमर्पण गर्ने सम्भावना छैन। एजेन्सी

Share159Tweet99SendShare
Previous Post

सुन्दर हरिजनको मृत्युबारे मानव अधिकार आयोग पनि अनुसन्धानमा

Next Post

आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’को किन हुँदैछ विरोध ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन
मुख्य समाचार

नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन

२:४२ बिहान, चैत्र १७, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
ओली र लेखकलाई रिहा गर्न माग गर्दै एमाले बाँकेले बुझायो सिडिओमार्फत बिरोधपत्र
मुख्य समाचार

ओली र लेखकलाई रिहा गर्न माग गर्दै एमाले बाँकेले बुझायो सिडिओमार्फत बिरोधपत्र

७:१५ बिहान, चैत्र १५, २०८२
अदालतमा ओली र लेखक पेश, अनुसन्धानका लागि दश दिन थुना माग
मुख्य समाचार

अदालतमा ओली र लेखक पेश, अनुसन्धानका लागि दश दिन थुना माग

४:०२ बिहान, चैत्र १५, २०८२
ओली पक्राउविरुद्ध एमालेद्वारा देशभर विरोधपत्र बुझाइँदै
राजनीति

ओली पक्राउविरुद्ध एमालेद्वारा देशभर विरोधपत्र बुझाइँदै

१२:४३ बिहान, चैत्र १५, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन

१२:१७ मध्यान्ह, चैत्र १४, २०८२
ओली पक्राउको विरोधमा नेपालगन्जमा प्रदर्शन : गृहमन्त्रीको पुत्ला जलाइयो
मुख्य समाचार

ओली पक्राउको विरोधमा नेपालगन्जमा प्रदर्शन : गृहमन्त्रीको पुत्ला जलाइयो

७:२४ बिहान, चैत्र १४, २०८२
Next Post
आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’को किन हुँदैछ विरोध ?

आमिर खानको फिल्म 'लाल सिंह चड्डा'को किन हुँदैछ विरोध ?

मनसुन नेपाल भित्रिने तरखरमा, सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण

आज कुन–कुन ठाउँमा पानी पर्छ ?

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?