ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

रूस-यूक्रेन युद्धको १०० दिन, १ करोड २० लाख विस्थापित

News Desk by News Desk
४:१८ मध्यान्ह, जेष्ठ २०, २०७९
रूस-यूक्रेन युद्धको १०० दिन, १ करोड २० लाख विस्थापित
397
सेयर
392
VIEWS
ShareTweetSendShare

रूसले छिमेकी युक्रेनमा आक्रमण गरेको सय दिन पूरा भएको छ। रूसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि तीन तिरबाट हमला गरेको थियो।

सुरूमा पूर्वी युक्रेनसँगै राजधानी किएभलाई पनि लक्षित गरी आक्रमण गरिएको थियो। केही दिनमै युक्रेन कब्जा गर्ने रूसको योजना सफल हुन नसकेपछि अहिले पूर्वी युक्रेनमा आक्रमण केन्द्रित छ।

यो अवधिमा दुबै देशले हजारौं सैनिक गुमाएका छन्। ठूलो संख्यामा सैन्य सामग्री र हातहतियार नष्ट भएका छन्। शान्त र सुन्दर युक्रेन आज खण्डहरमा परिणत भएको छ। युद्धको यो गर्मीले पूर्वी युरोप बाहिर विश्वका अन्य देशलाई पनि धेरै समस्यामा पारेको छ।

युद्धका कारण युक्रनेले ३० देखि ५० प्रतिशत कुल गार्हस्थ्य उत्पादन गुमाएको छ। हाल युक्रेनको बजेट घाटामात्रै ५ अर्ब अमेरिकी डलर पुगेको छ। विभिन्न अध्ययनअनुसार रुसी आक्रमणका कारण युक्रेनमा ६ खर्ब अमेरिकी डलर बराबरको संरचना र अर्थतन्त्रमा प्रत्यक्ष क्षति पुगिसकेको छ। त्यस्तै, दसौं हजार युक्रेनी सर्वसाधारणले ज्यान गुमाएका छन् भने १ करोड २० लाख विस्थापित भएका संयुक्त राष्ट्रसंघले जनाएको छ।

सम्बन्धित समाचार

बसपार्कबाट चिनीसहितको अबैध सामान बरामद

जमुनाह नाकाबाट लागु औषध खैरो हिरोइनसहित एक जना पक्राउ

नेपालगन्जमा चिनी र दाल बरामद

रूसी आक्रमणले युक्रेनबाट करिब ६८ लाख मानिसले देश छोड्न बाध्य भएका छन्। यो युक्रेनको कुल जनसंख्याको करिब १५ प्रतिशत हो, अर्थात्, प्रत्येक ६ जना युक्रेनमा एक जनालाई देश छोड्न बाध्य भएका छन्।

यूएनएचआरसीको प्रतिवेदनअनुसार यी ६८ लाख मानिसमध्ये करिब ३६ लाख मानिस पोल्याण्ड पुगेका छन्, जसका कारण त्यहाँको जनसङ्ख्या १० प्रतिशतले बढेको छ।

जहाँ युक्रेनको जनसङ्ख्या २०२१ मा ४ करोड ३ लाख थियो, अहिले ३ करोड ७० लाखमा झरेको छ। अर्कोतर्फ युक्रेनमा ८० लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्, जसका कारण ठूलो मानवीय संकट उत्पन्न भएको छ। संकट यति डरलाग्दो छ कि युक्रेनमा एक बच्चा हरेक सेकेन्डमा युद्ध शरणार्थी बनिरहेको छ।

ADVERTISEMENT

रूसलाई घेराबन्दी गर्न पश्चिमी देशहरूले लगातार नाकाबन्दीहरू कडा गर्दैछन्। विभिन्न मिडिया रिपोर्टका अनुसार युद्ध सुरू भएदेखि रूसमाथि ५ हजार ८ सय ३१ प्रतिबन्ध लगाइएको छ।

जसमध्ये अमेरिकाले सबैभन्दा बढी १ हजार १ सय ४४ प्रतिबन्ध लगाएको छ। यसबाहेक ४ हजार ८ सयभन्दा बढी रुसी नागरिकलाई प्रतिबन्ध लगाइएको छ भने ५ सय ६२ संस्था र ४५८ कम्पनीलाई प्रतिबन्धमा राखिएको छ।

यस्तै बेलायतले ९६४ प्रतिवन्ध लगाउँदा स्वीटजरल्याण्डले ८८८, अष्ट्रेलियाले ८४०, युरोपियन युनियनले ७५५, बेल्जियमले ७५५, जापानले ४६५ सहित विभिन्न देशहरूले रूसमाथि कुल १०,१५९ प्रतिबन्धहरू लगाएका छन्।

युद्धको फाइदा प्रत्यक्ष रूपमा कुनै पनि देशलाई नभए पनि तत्काल युद्ध अन्त्य हुने देखिँदैन। रुसले आक्रमण रोक्ने कुनै छनक देखिएको छैन भने युक्रेनले पनि रूससमक्ष आत्मसमर्पण गर्ने सम्भावना छैन। एजेन्सी

Share162Tweet98SendShare
Previous Post

सुन्दर हरिजनको मृत्युबारे मानव अधिकार आयोग पनि अनुसन्धानमा

Next Post

आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’को किन हुँदैछ विरोध ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बसपार्कबाट चिनीसहितको अबैध सामान बरामद
मुख्य समाचार

बसपार्कबाट चिनीसहितको अबैध सामान बरामद

७:१० मध्यान्ह, असार १०, २०७९
जमुनाह नाकाबाट लागु औषध खैरो हिरोइनसहित एक जना पक्राउ
अपराध

जमुनाह नाकाबाट लागु औषध खैरो हिरोइनसहित एक जना पक्राउ

६:२९ मध्यान्ह, असार १०, २०७९
नेपालगन्जमा चिनी र दाल बरामद
अपराध

नेपालगन्जमा चिनी र दाल बरामद

३:१७ मध्यान्ह, असार १०, २०७९
एमाले झापा अध्यक्ष कार्कीको घर अगाडी शङ्कास्पद वस्तु
समाचार

एमाले झापा अध्यक्ष कार्कीको घर अगाडी शङ्कास्पद वस्तु

१२:१४ मध्यान्ह, असार १०, २०७९
नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह
समाचार

नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह

१२:०४ मध्यान्ह, असार १०, २०७९
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका ६ पालिकाको नीति र कार्यक्रम तथा बजेट आज

९:४४ बिहान, असार १०, २०७९
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
मुख्य समाचार

नेपालगन्जसहित धेरै ठाउँमा आज बिहानै देखि वर्षा सुरु

९:४२ बिहान, असार १०, २०७९
नेपालगन्जको बजेटमा यस्ता छन् प्राथमिकता
आर्थिक

नेपालगन्जको बजेटमा यस्ता छन् प्राथमिकता

५:४० मध्यान्ह, असार ९, २०७९
Next Post
आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’को किन हुँदैछ विरोध ?

आमिर खानको फिल्म 'लाल सिंह चड्डा'को किन हुँदैछ विरोध ?

मनसुन नेपाल भित्रिने तरखरमा, सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण

आज कुन–कुन ठाउँमा पानी पर्छ ?

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Mostly Cloudy
5:23am7:18pm +0545
Feels like: 34°C
Wind: 10km/h E
Humidity: 88%
Pressure: 1000mbar
UV index: 0
SunMonTue
34/28°C
34/27°C
34/26°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?