ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’को किन हुँदैछ विरोध ?

News Desk by News Desk
४:३५ मध्यान्ह, जेष्ठ २०, २०७९
आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’को किन हुँदैछ विरोध ?

फाइल तस्वीर

423
सेयर
422
VIEWS
ShareTweetSendShare

बलिउड अभिनेता आमिर खानको आगामी फिल्म ‘लाल सिंह चड्डा’ विवादको कारण चर्चामा छ।

भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार आमिरको फिल्म ट्रोलको शिकार भइरहँदा ट्विटरको ट्रेन्डिङमा रहेको छ। ट्रोलरले उनको फिल्मलाई कपि गरेको भन्दै बहिस्कारको नारा लगाइरहेका छन्।

केही समयअगाडि आइपीएलको फाइनल म्याचमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो। ट्रेलर सार्वजनिक भएपछि फिल्मलाई बहिस्कार गर्ने ट्रेन्ड चलेको हो।

यो फिल्म हलिउड फिल्म ’फरेस्ट गम्प’को आधिकारिक हिन्दी रिमेक हो। जसमा टम ह्याक्सले मुख्य भूमिका निभाएका थिए। आमिरको फिल्मले ’फरेस्ट गम्प’लाई न्याय दिन नसकेको भन्दै सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ।

सम्बन्धित समाचार

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार

त्यस्तै आमिरले भारतीय सभ्यता र संस्कृतिको विरुद्धमा पहिला धेरै बयान दिएको आरोप सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले लगाएका छन्।

आमिर खानको फिल्मको विरोध गर्दै एक प्रयोगकर्ताले ट्विटरमा लेखेका छन्, ’आमिर खान भन्छन्– देश असहिष्णु भएको छ र उनी भारत छोड्न चाहन्छन्।’

अर्का प्रयोगकर्ताले लेखेका छन्, ’साथीहरू, करीना कपूर आफै भन्छिन् कि म आफ्नै फिल्म हेर्दिनँ। त्यसैले उनीहरूको फिल्म हेर्न नजानुहोस्।’ यसबाहेक धेरै प्रयोगकर्ताहरूले आमिर खानलाई मिमहरू सेयर गर्दै ट्रोल गरेका छन्।

ADVERTISEMENT

हालै उत्तर प्रदेशको सुल्तानपुरमा आमिर खान र उनको फिल्म ’लाल सिंह चड्डा’को विरोधमा हिन्दु संगठनले प्रदर्शन गरेका थिए। सडकमा आमिर खानको पोस्टर च्यातेर जलाइएको थियो।

’ठग्स अफ हिन्दोस्तान’ बक्स अफिसमा असफल भएको चार वर्षपछि आमिरले फिल्म ’लाल सिंह चड्डा’ मार्फत हलमा फर्किएका छन्।

अद्वैत चन्दनले निर्देशन गरेको फिल्ममा आमिर खानसँगै करीना कपूर खान देखिँदैछिन्। एजेन्सी

Share170Tweet106SendShare
Previous Post

रूस-यूक्रेन युद्धको १०० दिन, १ करोड २० लाख विस्थापित

Next Post

आज कुन–कुन ठाउँमा पानी पर्छ ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:०० बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार

८:०५ बिहान, असार ३, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:०० बिहान, असार २, २०८२
इरानको आधुनिक मिसाइलले तोड्यो इजरायलको डिफेन्स सिस्टम
अन्तर्राष्ट्रिय

इरानको आधुनिक मिसाइलले तोड्यो इजरायलको डिफेन्स सिस्टम

४:२२ बिहान, असार १, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १८, २०८२
वैवाहिक करणी मुद्दामा फरार कतारबाट पक्राउ
अन्तर्राष्ट्रिय

वैवाहिक करणी मुद्दामा फरार कतारबाट पक्राउ

८:०९ बिहान, बैशाख २६, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:०० बिहान, बैशाख १९, २०८२
Next Post
मनसुन नेपाल भित्रिने तरखरमा, सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण

आज कुन–कुन ठाउँमा पानी पर्छ ?

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

लागूऔषध मुद्दामा फरार कोहलपुरका रामचरण पक्राउ

लागूऔषध मुद्दामा फरार कोहलपुरका रामचरण पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Rain Shower
5:24 am7:20 pm +0545
Feels like: 33°C
Wind: 5km/h NNE
Humidity: 93%
Pressure: 998.31mbar
UV index: 0
WedThuFri
35/28°C
34/28°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?