ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सञ्चार माध्यमलाई मर्यादित तथा व्यवस्थित बनाउन सबैको माग

News Desk by News Desk
२:५७ मध्यान्ह, असार १९, २०७९
सञ्चार माध्यमलाई मर्यादित तथा व्यवस्थित बनाउन सबैको माग
439
सेयर
427
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके असार १९ गते ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा संचार मन्त्रालयको सहयोगमा मिडिया साक्षरता अन्तरक्रिया कार्यक्रम बाँकेको कोहलपुरमा आज सम्पन्न भएको छ।

पछिल्लो समय मिडिया अनि मिडियाकर्मी प्रती सरोकारवाला निकाय र सर्वसाधारण व्यक्तिको दृष्टिकोण प्रती बितृष्णा जागेको हुनाले मिडिया प्रती सकारात्मक भावना पैदा गराउनको लागि यो कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख बक्ता नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द आचार्यले कार्यक्रममा प्रशिक्षण दिदैं मिडिया साक्षरता, संचार नीति, लगायतका विभिन्न विषयमा जानकारी गराएका थिए । उनले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी हुनु पर्ने उल्लेख गरे ।

उनले हरेक नागरिकले सूचना प्रवाह गर्ने काम गर्न सक्छन् तर यसलाई नागरिक पत्रकारिता नभन्न नसकिने बताए ।
उनले पत्रकारिता हुनका लागि तोकिएका मापदण्ड पालना गर्नुपर्ने बताए । उनले पत्रकारिता निश्चित नीति, नियम, आचारसंहिता र सिद्धान्त, पत्रकारिताको धर्म र परम्पराका आधारमा चल्ने हुँदा समाचारका आधारभूत तत्वहरुको खोजी गर्न जरुरी रहेको उल्लेख गरे ।

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

यस्तै कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले सञ्चार माध्यमलाई मर्यादित तथा व्यवस्थित बनाउन सबैले ध्यान दिनुपर्ने बताएका छन् ।

नगर प्रमुख आचार्यले मिडिया साक्षरताको लागि पर्याप्त स्रोत÷साधन उपलब्ध गराई आफूले लेखेको लेख र आफ्नो मिडियाबाट छापिएका सबै कुराको जिम्मेवारी लिन स्वयम् मिडियाकर्मिले नै लिन सक्नुपर्ने बताएका हुन् । नगर प्रमुख आचार्यले पत्रकार आफैँ स्वतन्त्र हुनसके मात्र उनिहरुले लेखेका लेख समाचार स्वतन्त्र हुन सक्ने भन्दै दबाब र प्रभावमा मिथ्या समाचार नभई सत्य, तथ्य, सन्तुलित समाचार प्रकाशन र प्रसारण गर्न सुझाव दिएका छन् ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिकाकि उपप्रमुख संगीता सुवेदीले मिडियाको आधिकारिकता र बिश्वसनीयता केलाउन नसक्दा नागरिक सही सूचनाबाट टाढिएका बताएकी छन् । पत्रकारिता क्षेत्रमा महिलाको पोत्साहनका लागि महिला उत्तरदायी सञ्चार नीति नगरपालिकाले प्राथमिकतामा पारेको सुवेदीले बताईन् ।

ADVERTISEMENT

उनले पछिल्लो समय पत्रकार महिला बैबाहिक अवस्था पछि पत्रकारिताबाट पलायन भैरहेको हुँदा महिला पत्रकारलाई पत्रकारितामा लागिरहन प्रोत्साहन गर्दै पत्रकार महिलाको लागि कोहलपुर नगरपालिकाले विशेष कार्यक्रम ल्याउने बताईन ।

यस्तै ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐन बहादुर मल्लले कोहलपुरमा प्रहरी शान्ति, सुरक्षा, अमनचयन कायम गर्न अहोरात्र खट्दै जनताको जनधनको क्षति हुनबाट जोगाउन सक्रिय रहको उल्लेख गर्दै उनले नेपाल प्रहरीले र पत्रकारसँग साझेदारी तथा समन्वयकारी तवरले काम गर्दै आएको बताएका छन् ।

डिएसपी मल्लले प्रहरी र पत्रकारबीच विभिन्न क्रियाकलापमार्फत आपसी समझदारी कायम गर्दै साझेदारीको अवधारणा अभिवृद्धि गर्दै लैजाने बताए ।

कार्यक्रमको अध्यक्षता गरेका लुम्बिनी प्रदेशका कार्य बहाक अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारिता क्षेत्रमा टिकिरहने वातावरण आफैले निर्धारण गर्नु पर्ने सुझाव दिए । उनले आम संचार नीति अवलम्बन गर्दै समाचार संकलन गर्नु पर्ने बताए ।

उनले नागरिकमा मिडिया साक्षरता कम छ, पत्रकारितामा नयाँ पुस्ताको आगमन बढिरहेको छ । अनलाइनमा झन् बढी छ । यो पुस्ताका लागि आचारसंहिता लगायतका विषयमा साक्षरता कार्यक्रम बढाउनु पर्ने बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हेमन्त बि.क., प्रेस सेन्टरका डक्ट प्रसाल धिताल, पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम लगायतले मन्तव्य राखेका थिए ।

भने कार्यक्रमको संचालक पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव जयसिङ केसिले गरेका थिए भने कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै स्वागत मन्तव्य कोषाध्यक्ष यमनाथ घिमिरे राखेका थिए।कार्यक्रममा बाँके र बर्दियाका सक्रिय चार दर्जन बढी मिडियाकर्मी पत्रकारहरुको सक्रिय सहभागीता रहेको थियो।

Share183Tweet107SendShare
Previous Post

निकुञ्जले नियन्त्रणमा लिएका ४ बाघ सुध्रिए पछि पुनः छोडियो जंगलमा

Next Post

प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षितः परराष्ट्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
Next Post
प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षितः परराष्ट्र

प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षितः परराष्ट्र

पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना पक्राउ

पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना पक्राउ

बाँकेमा भोलीदेखि दोस्रो र बुष्टर खोप दिइने

बाँकेमा भोलीदेखि दोस्रो र बुष्टर खोप दिइने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:17 am5:51 pm +0545
Feels like: 23°C
Wind: 5km/h N
Humidity: 92%
Pressure: 1014.9mbar
UV index: 0
WedThuFri
32°C / 21°C
32°C / 21°C
31°C / 20°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?