ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

बाँकेमा भोलीदेखि दोस्रो र बुष्टर खोप दिइने

News Desk by News Desk
५:५३ मध्यान्ह, असार १९, २०७९
बाँकेमा भोलीदेखि दोस्रो र बुष्टर खोप दिइने
391
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके असार १९ गते ।
स्वास्थ्य कार्यालयले बाँकेमा भोलीदेखि कोरोना विरुद्ध खोपको दोस्रो डोज र बुष्टर डोज लगाउने भएको छ ।

१८ वर्षमाथिका नागरिकलाई लक्षित गरेर भोली देखि २२ गतेसम्म नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा खोप लगाउन लागिएको हो ।

यस्तै असार २४ देखि २६ गतेसम्म बैजनाथ, डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा खोप लगाउने तयारी गरिएको छ । अहिलेसम्म बाँकेमा सत प्रतिशतले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार, हालसम्म ४ लाख ८१ हजार ८३३ जनाले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका हुन् ।

यो लक्ष्य भन्दा एक दशमलव २ प्रतिशतले बढी हो । बाहिरी जिल्लाबाट आएका व्यक्तिहरुले समेत खोप लगाएका कारण लक्ष्य भन्दा बढीले जिल्लामा खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । यस्तै दोस्रो डोज खोप लगाउनेको संख्या ३ लाख ८५ हजार ८ सय ९२ जना रहेका छन् ।

सम्बन्धित समाचार

बलात्कार आरोपमा एकजना पक्राउ

निर्वाचनका लागि आयोगमा ३३ दल दर्ता

राष्ट्रिय युवा संघ बाँकेको इन्चार्जमा बस्याल

खोपको मात्रा पूरा गर्ने अर्थात दोस्रो डोज लगाउने ८१ दशमलव १ प्रतिशत रहेको उहाँको भनाइ छ । बुष्टर डोज लगाउनेको संख्या भने जिल्लामा निकै कम छन् ।

बुष्टर डोज लगाउनेको संख्या एक लाख ७ हजार ३ सय ६ रहेको छ । प्रतिशतका हिसावले यो २२ दशमलव ५ प्रतिशत हो । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकामा सत प्रतिशतले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । सबैभन्दा कम खोप लगाउनेमा नरैनापुर र जानकी गाउँपालिका रहेका छन् ।

यि पालिकामा पहिलो डोज खोप लगाउने ८० प्रतिशतको हाराहारीमा छन् । बैजनाथ, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा ९० प्रतिशत बढीले कोरोनाविरुद्धको पहिलो खोप लगाउँदै छन् ।

ADVERTISEMENT
Share157Tweet98SendShare
Previous Post

पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना पक्राउ

Next Post

पार्टीले स्पष्टीकरण सोध्ने निर्णयको सहसचिव थारुद्धारा आपत्ती

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सांसद मोहन बानियाँका छोरा पेस्तोलसहित पक्राउ
अपराध

बलात्कार आरोपमा एकजना पक्राउ

६:०७ मध्यान्ह, साउन २७, २०७९
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
समाचार

निर्वाचनका लागि आयोगमा ३३ दल दर्ता

५:५८ मध्यान्ह, साउन २७, २०७९
राष्ट्रिय युवा संघ बाँकेको इन्चार्जमा बस्याल
समाचार

राष्ट्रिय युवा संघ बाँकेको इन्चार्जमा बस्याल

५:५१ मध्यान्ह, साउन २७, २०७९
लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द
समाचार

सवारी लाइसेन्सको दैनिक आवेदन संख्या बढाइयो बागमती प्रदेशमा

१२:३१ मध्यान्ह, साउन २७, २०७९
छातीमा जमेको कफबाट हैरान हुनुहुन्छ ? यी घरेलु उपायहरूले दिन्छ राहत
शिक्षा/स्वास्थ्य

छातीमा जमेको कफबाट हैरान हुनुहुन्छ ? यी घरेलु उपायहरूले दिन्छ राहत

१२:२१ मध्यान्ह, साउन २७, २०७९
भन्सार सीमा बाहिरका जाँच केन्द्र हटाउन अदालतको आदेश
समाचार

भन्सार सीमा बाहिरका जाँच केन्द्र हटाउन अदालतको आदेश

१२:११ मध्यान्ह, साउन २७, २०७९
सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै
दुर्घटना

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

१२:०३ मध्यान्ह, साउन २७, २०७९
आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै, देशभर सार्वजनिक बिदा
मुख्य समाचार

आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै, देशभर सार्वजनिक बिदा

११:५२ बिहान, साउन २७, २०७९
Next Post
पार्टीले स्पष्टीकरण सोध्ने निर्णयको सहसचिव थारुद्धारा आपत्ती

पार्टीले स्पष्टीकरण सोध्ने निर्णयको सहसचिव थारुद्धारा आपत्ती

वीमितलाई सिद्धार्थ इन्स्योरेन्सले दियो बीमा

वीमितलाई सिद्धार्थ इन्स्योरेन्सले दियो बीमा

इस्तियाक राई भौतिक पूर्वाधार मन्त्री, आजै सपथ लिने

इस्तियाक राई भौतिक पूर्वाधार मन्त्री, आजै सपथ लिने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Fair
5:47 am6:59 pm +0545
Feels like: 36°C
Wind: 5km/h E
Humidity: 83%
Pressure: 1000.34mbar
UV index: 1
SunMonTue
32/26°C
34/27°C
34/26°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?