ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

निर्वाचनअघि कुनै पार्टीसँग एकता हुँदैन : माधव नेपाल

News Desk by News Desk
११:२२ बिहान, असार २७, २०७९
निर्वाचनअघि कुनै पार्टीसँग एकता हुँदैन : माधव नेपाल

फाइल फोटो

393
सेयर
380
VIEWS
ShareTweetSendShare

धनगढी असार २७ गते ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघ र प्रदेशको निर्वाचन अघि कुनैपनि पार्टीसँग एकता नहुने बताएका छन्। उनले तालमेल हुन सक्ने तर एकता भने नहुने स्पष्ट पारेका हुन्।

सोमबार धनगढीमा समाजवादी प्रेस संगठाद्वारा आयोजित पत्रकार सम्मेलनमा समाजवादीका अध्यक्ष नेपालले अहिलेकै गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर रहने बताए।

उनले भने, ‘हाम्रो पार्टीमा गठबन्धनलाई निरन्तरता दिने कुरामा सबै एकमत हुनुहुन्छ, कोही व्यक्तिले बोलेको अर्थ रहँदैन, संगठनको निर्णय नै अन्तिम हो।’

बाम एकताको कुरा चलिरहेको छ नि भन्ने संचारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘बामपन्थी विचार बोकेका सबै शक्तिलाई एकै ठाउँमा उभ्याउने पहल भइरहेको छ तर संविधान नमान्ने, संघीयता नमान्ने, राष्ट्रको हितविपरीत हिँड्ने शक्ति बामपन्थी भए पनि एकता हुँदैन।’ उनले अहिलेकै गठबन्धनका कारण संविधान, संघीयता र राष्ट्रिय हित बचेको उल्लेख गर्दै यो गठबन्धनको विकल्प नरहेको बताए।

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

‘एकीकृत समाजवादी राष्ट्र र जनताको हितका लागि निर्माण भएको पार्टी हो’ , अध्यक्ष नेपालले भने, ‘हामी विचार र सिद्धान्तप्रति प्रतिवद्ध छौँ, अवसरवादी होइनौँ।’

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा ठुलो दल भएकाले समाजवादीको नेतृत्वमा प्रदेश सरकार बन्नु स्वाभाविक रहेको बताउँदै नेता नेपालले तर एक्लैले सरकार निर्माण नहुने हुँदा अन्य दलको सहयोग आवश्यक रहेको उल्लेख गरे।

नेता नेपालले भने, ‘हाम्रो पार्टी निर्माण भएको दश महिना भयो दश महिनामा धेरै संगठन विस्तार भएको छ। आगामी निर्वाचनअघि बाँकी रहेका सम्पूर्ण ठाउँमा संगठन बिस्तार गर्ने अभियानमा हामी लागेका छौँ।’

ADVERTISEMENT

उनले स्थानीय तह निर्वाचनमा केही तीता र केही मिठा अनुभव बटुलेको पनि बताए। उनले भने, ‘अब ती अनुभवलाई लिएर थप संगठन बिस्तार र गठबन्धनलाई थप बलियो बनाउने छौँ।’ पार्टीकै गतिविधि बुझ्न आफू धनगढी नेता ‍नेपालको भनाइ छ।

Share165Tweet95SendShare
Previous Post

आज आईजीपी विवादबारे सुनुवाइ

Next Post

बाल यौन दुरचारमुद्दाको फरार प्रतिवादी पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
Next Post
बाल यौन दुरचारमुद्दाको फरार प्रतिवादी पक्राउ

बाल यौन दुरचारमुद्दाको फरार प्रतिवादी पक्राउ

महावीर पुनलाई गण्डकी रत्न सम्मान

महावीर पुनलाई गण्डकी रत्न सम्मान

कारले ठक्कर दिँदा एकको मृत्यु

कारले ठक्कर दिँदा एकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?