ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

पुस २४ मा रौतहट जिल्ला अधिवेशन गर्ने संघीय समाजवादी पार्टीको निर्णय, संगठन विस्तारमा जोड

News Desk by News Desk
११:५३ मध्यान्ह, कार्तिक २२, २०८३
पुस २४ मा रौतहट जिल्ला अधिवेशन गर्ने संघीय समाजवादी पार्टीको निर्णय, संगठन विस्तारमा जोड
369
सेयर
369
VIEWS
ShareTweetSendShare

रौतहट, कात्तिक २२ गते।
नेपाल संघीय समाजवादी पार्टीले रौतहट जिल्ला अधिवेशन आगामी पुस २४ गते गर्ने निर्णय गरेको छ। पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वगृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारीको उपस्थितिमा बसेको जिल्ला कमिटी बैठकले गरुडामा अधिवेशन गर्ने निर्णय गरेको हो।

रौतहट जिल्ला इन्चार्ज लक्ष्मी साह सुनारको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य शेख मौलाना वकिललगायत जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता सहभागी थिए।

बैठकमा अध्यक्ष अन्सारीले आगामी निर्वाचनलाई लक्षित गरेर पार्टी संगठन विस्तार र कार्यकर्ता परिचालनमा जोड दिए। उनले पार्टीका नीति, विचार र राजनीतिक एजेन्डा जनतामाझ पु¥याउन संगठनात्मक गतिविधि तीव्र बनाउनुपर्ने बताए। उनले अग्रगामी मोर्चालाई पनि थप सशक्त र संगठित बनाउनुपर्ने बताए।अन्सारीले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारका केही निर्णय लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको आरोप लगाए। नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिलगायत विषयमा सरकारको निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै उनले राज्यका सबै निर्णय संविधान र कानुनअनुसार हुनुपर्ने बताए।

सरकारका पछिल्ला गतिविधिमा निरंकुश र तानाशाही प्रवृत्ति देखिन थालेको भन्दै उनले त्यसको विरोध गरे। लोकतान्त्रिक व्यवस्थामा विधिको शासन, पारदर्शिता र नागरिक स्वतन्त्रताको सम्मान हुनुपर्ने उनको भनाइ थियो।

सम्बन्धित समाचार

नेपालगन्जमा नौदलीय अग्रगामी मोर्चाको भेला, देशको अवस्था बिग्रँदै गएको उपेन्द्र यादवको टिप्पणी

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

उनले राष्ट्रिय हित, लोकतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रताको रक्षाका लागि राजनीतिक दल तथा नागरिक समाजले सरकारका गतिविधिमाथि खबरदारी गर्नुपर्ने बताए।

बैठकले आगामी पुस ३ गते जिल्ला कमिटीको अर्को बैठक बस्ने निर्णयसमेत गरेको छ। त्यस्तै, रौतहटका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र, मधेश प्रदेशका आठवटै प्रदेशसभा निर्वाचन क्षेत्र र जिल्लाका सबै वडामा संगठन विस्तार गर्ने निर्णय गरेको छ।पार्टीले साधारण तथा सक्रिय सदस्यता वितरण अभियान सञ्चालन गरी नयाँ सदस्यलाई संगठनमा आबद्ध गराउने जनाएको छ। दीपावली र छठ पर्वका अवसरमा जिल्लाका सबै पालिकामा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यसैगरी, प्रत्येक पालिकामा जनजागरण सभा सञ्चालन गरी सामाजिक न्याय, समानुपातिक समावेशिता, संघीयता र जनअधिकारका विषयमा नागरिकलाई जागरुक बनाउने निर्णय गरिएको छ।

ADVERTISEMENT

अध्यक्ष अन्सारीले सामाजिक न्याय, पहिचान, संघीयता, उत्पीडित समुदायको अधिकार र राजनीतिक प्रतिनिधित्वलाई पार्टीका प्रमुख एजेन्डाका रूपमा अघि बढाउनुपर्ने बताए। उनले आगामी निर्वाचनसम्म अग्रगामी मोर्चालाई सशक्त बनाउँदै लैजाने बताए।

मोर्चामा आबद्ध राजनीतिक दल, नेता तथा कार्यकर्ताबीच एकता, सहकार्य र समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

बैठकले जिल्लामा सञ्चालन गरिने संगठन विस्तार, सदस्यता वितरण र जनजागरण अभियानलाई पार्टीको राष्ट्रिय संगठन निर्माण अभियानसँग जोडेर अघि बढाउने निर्णय गरेको छ।

Share148Tweet92SendShare
Previous Post

राष्ट्रिय खेलकुदका लागि लुम्बिनीबाट पौडीका २० खेलाडी छनोट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा नौदलीय अग्रगामी मोर्चाको भेला, देशको अवस्था बिग्रँदै गएको उपेन्द्र यादवको टिप्पणी
मुख्य समाचार

नेपालगन्जमा नौदलीय अग्रगामी मोर्चाको भेला, देशको अवस्था बिग्रँदै गएको उपेन्द्र यादवको टिप्पणी

८:२८ बिहान, कार्तिक १६, २०८३
इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ
मुख्य समाचार

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ

९:३६ बिहान, कार्तिक १२, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार
राजनीति

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

६:३१ बिहान, अशोज २२, २०८३
एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने
राजनीति

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

२:२१ बिहान, अशोज २२, २०८३
एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

१:३० बिहान, अशोज १८, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Fair
6:34 am5:29 pm +0545
Feels like: 23°C
Wind: 11km/h E
Humidity: 78%
Pressure: 1016.59mbar
UV index: 3
MonTueWed
30°C / 16°C
30°C / 16°C
29°C / 16°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?