ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

सशस्त्र प्रहरीको सेटिङमा भित्र्याएको अवैध सामान नेपाल प्रहरीद्धारा बरामद

News Desk by News Desk
१:४५ मध्यान्ह, असार ३०, २०७९
सशस्त्र प्रहरीको सेटिङमा भित्र्याएको अवैध सामान नेपाल प्रहरीद्धारा बरामद
667
सेयर
644
VIEWS
ShareTweetSendShare

बाँके असार ३० गते ।
बाँकेको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको सेटिङमा भन्सार छलि भित्र्याइएको ठूलो परिणामको कपडा नेपाल प्रहरीले बरामद गरेको छ ।

तस्करसँगको मिलेमतोमा सशस्त्र प्रहरीले लाइन लिएर छाडेको लेडिज कुर्ता, कोट पाइन्ट र लेडिज सल नेपाल प्रहरीले बरामद गरेको हो ।

प्रहरीका अनुसार २ लाख १७ हजार एक सय रुपैयाँ बराबरको अवैध कपडा बरामद भएको छ । लेडिज कुर्ता १९६ पिस, कोट पाइन्ट १९ पिस र लेडिज सल २१ पिस बरामद भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले लाइन लिएर तस्करसँग अवैध सामान भित्र्याउन सहयोगी भूमिका खेल्ने गरेको छ । सशस्त्र प्रहरीले हिरमिनिया क्षेत्रबाट काटेको बोइलर कुखुरा, बिजुलीबत्ती, चिनी, मल, कपडा, राँगा, खसी, लगायतका विभिन्न अवैध भन्सार छलीको सामान भित्र्याउने गरेको स्थानीय बताउँछन् ।

सम्बन्धित समाचार

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या

बालसुधार गृहमा झडप के कारणले भयो ?

गमगढी बजारमा आगलागी

६५ किलोमिटर खुला सीमा रहेको बाँकेमा १० वटा सशस्त्र प्रहरीको विओपी पोष्ट छन् । सशस्त्र प्रहरीले गस्ती गरिरहेको बेला पनि तस्करी भैरहेको स्थानीय बताउँछन् ।

सशस्त्र प्रहरीले भारतबाट हुने अवैध गतिविधिलाई रोक्नु हो । तर त्यही सशस्त्र प्रहरी तस्करसँगको साठगाठमा कमाउ धन्दामा लाग्ने गरेको छ । जसका कारण सीमा अपराधका घटनाको जोखिम समेत बढेको छ ।

भारतबाट तस्करी गरि ल्याइएको अवैध भन्सार छलीलो सामान चर्को मूल्यमा बाँकेसहित बर्दिया, सुर्खेत, जुम्ला, दाङ लगायतका पहाडी जिल्लामा सम्पलाई गरिन्छ । जसका कारण राज्य कोषमा जम्मा हुने ठूलो राजश्वमा घाटा हुँदै गएको छ, भने नेपाली व्यापारीहरुसमेत ठूलो मारमा परेकाछन् ।

ADVERTISEMENT
Share281Tweet161SendShare
Previous Post

उपसभामुखका लागि आज मनोनयन दर्ता

Next Post

डेढ वर्षमा पनि बनेन लुम्बिनीको प्रदेशसभा भवन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या
समाचार

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या

११:२५ बिहान, अशोज ६, २०८०
बालसुधार गृहमा झडप के कारणले भयो ?
अपराध

बालसुधार गृहमा झडप के कारणले भयो ?

१०:३९ बिहान, अशोज ६, २०८०
गमगढी बजारमा आगलागी
दुर्घटना

गमगढी बजारमा आगलागी

९:५७ बिहान, अशोज ६, २०८०
१९औँ एसियाली खेलकुदको आज चीनमा उद्घाटन हुँदै
खेल

१९औँ एसियाली खेलकुदको आज चीनमा उद्घाटन हुँदै

९:५३ बिहान, अशोज ६, २०८०
कास्कीमा भारी वर्षा, पोखरा-१३ का १०० घर डुबानमा
समाचार

यी भू–भागमा हुनेछ आज भारी वर्षा

९:५० बिहान, अशोज ६, २०८०
शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन
मुख्य समाचार

शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

१२:५० मध्यान्ह, अशोज ५, २०८०
रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए
अपराध

जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु

१२:४८ मध्यान्ह, अशोज ५, २०८०
गणेशको मूर्ति विसर्जन गर्ने क्रममा झडप, गएरातिदेखि कर्फ्यु लागू
मुख्य समाचार

गणेशको मूर्ति विसर्जन गर्ने क्रममा झडप, गएरातिदेखि कर्फ्यु लागू

१०:३७ बिहान, अशोज ५, २०८०
Next Post
डेढ वर्षमा पनि बनेन लुम्बिनीको प्रदेशसभा भवन

डेढ वर्षमा पनि बनेन लुम्बिनीको प्रदेशसभा भवन

दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको ज्यान गयो

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

झापामा रासायनिक मलको अभाव, किसान समस्यामा

‘साउन पहिलो हप्ता ५० हजार मेट्रिक टन मल नेपाल भित्रिन्छ’

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
30°
Mostly Cloudy
6:07 am6:14 pm +0545
Feels like: 35°C
Wind: 8km/h SE
Humidity: 71%
Pressure: 1007.79mbar
UV index: 7
SunMonTue
31/24°C
31/24°C
32/24°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?