ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

ब्राउन सुगरसहित लोनिया पक्राउ

News Desk by News Desk
११:०५ मध्यान्ह, असार ३०, २०७९
ब्राउन सुगरसहित लोनिया पक्राउ
745
सेयर
726
VIEWS
ShareTweetSendShare

बाँके असार ३० गते ।
इलाका प्रहरी कार्यालय कोहलपुरले लागु औषध ब्राउन सुगरसहित एक जनालाई पक्राऊ गरेको छ । प्रहरीले नेपालगंज उपमहानगरपालिका—२० मनिकापुर स्थित राँझा देखी कण्ठिपुर जाने सडक बाटोमा ६ ग्राम ब्राउन सुगर सहित एक जनालाई पक्राऊ गरेको हो ।

पक्राऊ पर्नेमा नेपालगंज उपमहानगरपालिका वडा नं २२ पुरैनी बस्ने बर्ष ३२ को भगवन्त लोनिया रहेका छन ।

बिहीबार कण्ठीपुर तर्फ बाट रांझा चोक तर्फ आउदै गरेको भे १२ प ३०१९ नम्वरको मोटर साईकल रोकी चेक जाँच गर्दा मोटरसाइकल चालक लोनियाले लगाएको हाफ पाईन्टको खल्तिमा उक्त लागू औषध लुकाई राखेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ऐन बहादुर मल्लले जानकारी दिनुभयो ।

पक्राऊ परेका लोनियाको साथ बाट वारदातमा प्रयोग गरेकोे मोटर साईकल थान १, साथमा रहेको भिभो कम्पनिको मोवाईल सेट थान १,इन्टेल कम्पनिको सादा मोवाईल सेट थान १ बरामद गरिएको छ । लोनियालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको डिएसपी मल्लले बताउनुभयो ।

सम्बन्धित समाचार

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख घुससहित पक्राउ

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

ADVERTISEMENT
Share309Tweet182SendShare
Previous Post

बाँकेको डुडुवा साक्षर गाउँपालिका घोषणा

Next Post

ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु, २ जना घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पुल निर्माणको आश्वासन मात्र : तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
मुख्य समाचार

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

७:१५ बिहान, असार ३२, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख घुससहित पक्राउ

६:३७ बिहान, असार ३१, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद
अपराध

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

२:४८ बिहान, असार ३१, २०८३
प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद
अपराध

प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद

८:०२ बिहान, असार २९, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
Next Post
नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु

ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु, २ जना घाइते

कोहलपुरमा डिएसपी मल्लको दादागिरी

कोहलपुरमा डिएसपी मल्लको दादागिरी

गर्मीले जनजीवन अस्तव्यस्त

गर्मीले जनजीवन अस्तव्यस्त

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?