ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बाँकेमा अवैध भारतीय कुखुराको विगविगी, प्रशासन मुखदर्शक

News Desk by News Desk
९:२१ बिहान, साउन ६, २०७९
बाँकेमा अवैध भारतीय कुखुराको विगविगी, प्रशासन मुखदर्शक
622
सेयर
509
VIEWS
ShareTweetSendShare

बाँके साउन ६ गते ।
भारतबाट अवैद्य कुखुरा तस्करी भएर नेपाली कुखुरा बिक्रि हुन छाडेपछि पोल्ट्रि व्यवसाय सम्बद्धहरुले प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन् ।

नेपालगन्जमा भेला भएका उनीहरुले प्रशासनले अवैद्य आयात रोक्ने जिम्मेवारी पूरा नगर्दा नेपाली व्यवसायीहरु धराशायी हुने अवस्थामा पुगेको बताएका छन् ।

भारतबाट पंक्षीजन्य वस्तुहरु आयात गर्न प्रतिबन्ध लगाइएको भएपनि बाँकेमा अवैद्यरुपमा कुखुराहरु तस्करी भइरहेको र त्यसमा प्रहरी मुकदर्शक बनेको उनीहरुको अरोप छ । कुखुरा व्यवसायी संघ बाँकेका कार्यवाहक अध्यक्ष ईश्वर सुवेदीले केही हप्तायता बाँकेका किसानका कुखुराहरु बिक्री नहुँदा किसानहरुले लाखौँको घाटा व्यहोरिरहेका बताए ।

उनीहरुले कुखुराहरु खोरमै मर्न थालेको गुनासो सुनाएका छन् । तर बजारमा मासु बिक्रेताहरुले भारतीय कुखुराहरु बेचिरहेको उनको भनाइ छ । तस्करहरुले भित्र्याएका भारतीय कुखुरा मासु व्यापारीहरुले एक सय १२ रुपैयाँमा किनेर उपभोक्तालाई चार सय ४० रुपैयाँसम्ममा बेचिरहेका कुखुरा पालक किसानहरुले बताएका छन् ।

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

यसले एकातिर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भइरहेको र अर्कोतिर नेपाली पोल्ट्री सम्बद्ध व्यवसायीहरु धराशायी हुने अवस्थामा पुगेका उनीहरुको भनाइ छ । उनीहरुले तत्कालै तस्करी रोक्न परिणाममुखि कदम चाल्न प्रशासनसँग माग गरेका छन् ।

नेपाल कुखुरा व्यवसायी मन्च बाँकेले संयोजन गरेको छलफलमा नेपाल पोल्ट्रि महासंघका उपाध्यक्ष टीकाराम पोखरेल, नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरी, नेपाल ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष लक्ष्मी मानन्धर लगायत पोल्टी व्यवसायी, ह्याचरी व्यवसायी, कुखुरा उत्पादक किसान, मासु व्यवसायी, दाना उद्योगी लगायतका प्रतिनिधिहरु सहभागी थिए ।

छलफलपछि व्यवसायीहरुले व्यवसायिक हितमा काम गर्ने उदेश्यले धर्मराज पोखरेलको संयोजकत्वमा कुखुरा व्यवसायी मन्च गठन पनि गरेका छन् । मन्चले हाल भइरहेको तस्करी रोक्न तत्कालै दबाबमूलक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

ADVERTISEMENT
Share317Tweet127SendShare
Previous Post

नेपालगञ्ज–१३ ले गर्‍यो कर्मचारीलाई सम्मान

Next Post

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

११:४० मध्यान्ह, असार २३, २०८२
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग
समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग

१२:०० बिहान, असार २३, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
समाचार

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

१२:०० बिहान, असार २३, २०८२
शान्ति, सद्भाव र भाइचाराको कामना गरि आज ताजिया बिसर्जन
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामना गरि आज ताजिया बिसर्जन

१२:०८ मध्यान्ह, असार २२, २०८२
पर्यटन प्रर्वधनका लागि कोहलपुर चौराहमा जनावरको मूर्ति
समाचार

पर्यटन प्रर्वधनका लागि कोहलपुर चौराहमा जनावरको मूर्ति

२:११ बिहान, असार २२, २०८२
आज मोहर्रम : बाँकेमा यी पालिकाले दिए विदा
समाचार

आज मोहर्रम : बाँकेमा यी पालिकाले दिए विदा

२:०४ बिहान, असार २२, २०८२
फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर
मुख्य समाचार

फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर

९:२४ बिहान, असार २१, २०८२
नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै
समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

३:५५ बिहान, असार २१, २०८२
Next Post
इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

नागरिकता विधेयक आजै पारित हुने

नागरिकता विधेयक आजै पारित हुने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Cloudy
5:27 am7:19 pm +0545
Feels like: 33°C
Wind: 16km/h ESE
Humidity: 89%
Pressure: 1002.03mbar
UV index: 2
ThuFriSat
32/27°C
34/28°C
36/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?