ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

कर्णाली करिडोर एक सातादेखि बन्द

News Desk by News Desk
१:२४ मध्यान्ह, साउन १५, २०७९
कर्णाली करिडोर एक सातादेखि बन्द
389
सेयर
374
VIEWS
ShareTweetSendShare

कालीकोट साउन १५ गते ।
कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ । दैनिकजसो पानी पर्ने भएका कारणले सडक हिलाम्मे भएपछि यातायात सेवा बन्द भएको हो ।

सडकमा गाडी थन्किएका छन् । लामो समयदेखि आफुहरुबीच बाटोमै अलपत्र परेको ट्रक चालक महावीर खड्काले बताए ।

“म बाजुराका लागि सामान लिएर जादैँ थिए । लाफा सडकखण्ड आइतबारदेखि बन्द छ”, उनले भने । हिले सडकमा ढुङ्गा–माटो हाल्दै मालवाहक गाडी पार गराउन हम्मे–हम्मे भएको चालक खड्का बताउँछन् ।

“हप्ता दिनसम्म सडक बन्द हुँदा कसैले खुलाउन पहल गरेका छैनन्”, पचालझरना गाउँपालिका–७ का कृष्णबहादुर बमले भने । सडक खुलाउनका लागि पहल थालेपनि डोजर नहुँदा समस्या भएको पचालझरना गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले बताए ।

सम्बन्धित समाचार

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक

हिजो बिहानदेखि बन्द सुर्खेत–जुम्ला सडक खुल्यो

“सडक खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरिरहेका छौँ, डोजर आउनासाथ सडक खुलाउने काम हुन्छ”, उनले भने । रासस

ADVERTISEMENT
Share165Tweet94SendShare
Previous Post

कैलाली भन्सारद्वारा नौ अर्ब राजस्व सङ्कलन

Next Post

नेपाल भ्यालुयर्स एशोसिएसन लुम्बिनी प्रदेश सचिवमा इ.लामिछाने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव
कर्णाली प्रदेश

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

११:०३ बिहान, साउन २६, २०७९
कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक
कर्णाली प्रदेश

कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक

१०:३७ बिहान, साउन २३, २०७९
हिजो बिहानदेखि बन्द सुर्खेत–जुम्ला सडक खुल्यो
कर्णाली प्रदेश

हिजो बिहानदेखि बन्द सुर्खेत–जुम्ला सडक खुल्यो

११:३८ बिहान, साउन २२, २०७९
कर्णाली प्रदेशसभाको बैठक बस्दै
कर्णाली प्रदेश

कर्णाली प्रदेशसभाको बैठक बस्दै

११:०४ बिहान, साउन ९, २०७९
संखुवासभामा बस दुर्घटना, घाइते पाँच जनालाई हेलिकप्टर मार्फत उद्धार
कर्णाली प्रदेश

हेलिकप्टरबाट सुत्केरीको उद्धार

१०:५४ बिहान, चैत्र ४, २०७८
सुर्खेतमा कर्फ्यु जारी, सडकमा निस्किए प्रहरीले गोली हान्न सक्ने
कर्णाली प्रदेश

सुर्खेतमा कर्फ्यु जारी, सडकमा निस्किए प्रहरीले गोली हान्न सक्ने

१२:१९ मध्यान्ह, फाल्गुन १७, २०७८
कर्णाली प्रदेश

कोरोनाको त्रासः सुर्खेतमा बार प्रर्णाली लागू

११:३२ बिहान, माघ ९, २०७८
कर्णाली प्रदेश

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि

११:०४ बिहान, पुस २८, २०७८
Next Post
नेपाल भ्यालुयर्स एशोसिएसन लुम्बिनी प्रदेश सचिवमा इ.लामिछाने

नेपाल भ्यालुयर्स एशोसिएसन लुम्बिनी प्रदेश सचिवमा इ.लामिछाने

श्रीलंकाको अर्थतन्त्र छिट्टै सहज हुने चेम्बर अफ कमर्सको अपेक्षा

श्रीलंकाको अर्थतन्त्र छिट्टै सहज हुने चेम्बर अफ कमर्सको अपेक्षा

विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण : शिक्षामन्त्री

विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण : शिक्षामन्त्री

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
34°
Fair
5:46 am7:00 pm +0545
Feels like: 43°C
Wind: 23km/h SE
Humidity: 57%
Pressure: 998.65mbar
UV index: 11
SatSunMon
36/27°C
32/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?