ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

राउटेहरुलाई व्यवस्थित गर्दै कर्णाली सरकार

News Desk by News Desk
१०:४८ मध्यान्ह, भदौ १, २०८२
प्राकृतिक विपत्तिको मारमा राउटे
407
सेयर
376
VIEWS
ShareTweetSendShare

सुर्खेत भदौ २ गते ।
कर्णाली प्रदेशका पहाडी जिल्लामा घुमन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायका लागि कर्णाली प्रदेश सरकारले ‘राउटे कोरिडोर’ बनाउने तयारी गरेको छ । बर्सौंदेखि राउेट बस्दै आएका मुख्य स्थान पहिचान गरेर उनीहरूलाई अस्थायी रूपमै आवास, शिक्षा, स्वास्थ्य, सुरक्षालगायतको सेवा प्रदान गर्न ‘राउटे कोरिडोर’ बनाउन लागिएको हो ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा राउटे हिँडडुल गर्ने क्षेत्रलाई राउटे कोरिडोर बनाउने उल्लेख गरेको छ । अछामको कालेकाँडा, दैलेख, जाजरकोट, सुर्खेत र सल्यान जिल्लाका नदी तथा खोला किनारमा बढी बस्ने स्थानलाई राउटे कोरिडोर बनाइने छ । सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले यी स्थानमा राउटे बढी हिँडडुल गर्ने र बस्ने भएकाले राउटे कोरिडोर बनाउने तयारी प्रदेश सरकारले गरेको बताउनुभयो । यी स्थानमा राउटे पालोपालो अस्थायी रूपमा बस्न आउने भएकाले प्रदेश सरकारले अध्ययन गरेर यस वर्षको बजेट तथा कार्यव्रmममा राउटे कोरिडोर बनाउने तयारी गरेको उहाँले जनाउनुभयो ।

उहाँका अनुसार पछिल्लो १० वर्षमा राउटे समुदाय यी जिल्लामा बढी हिँडडुल र बस्ने गरेका छन् । यी स्थानको अध्ययन गरेर उनीहरूको सुरक्षा र जीवनयापनलाई सहज बनाउने उद्देश्यले राउटे कोरिडोर निर्माण गर्न लागिएको उहाँको भनाइ छ । त्यसका लागि प्रदेश सरकारले अहिले राउटे समुदाय बसोबास गरिरहेको स्थानको अध्ययन र राउटे समुदायको प्रोफाइल तयार पारेको छ । सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा उनीहरूको जीवनयापनमा सहजता आए पनि दुरुपयोग हुन थालेको छ ।

यसलाई मध्यनजर गर्दै घुमिरहने राउटे समुदायलाई कोरिडोर बनाएर उनीहरूले बनाएका काठका सामग्रीको बजारीकरण गर्ने, कोरिडोर क्षेत्रमा रहेका रुख हटिसकेकाले वृक्षरोपण गर्ने, कन्दमूललगायतका परम्परागत खानेकुरालाई प्राथमिकता दिने र सुरक्षा दिन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरेर काम गर्ने मन्त्री भण्डारीले बताउनुभयो । यसका साथै कोरिडोरमा जहाँ जहाँ बस्छन्, उनीहरूलाई सुरक्षाका लागि अस्थायी बसोबासको पनि व्यवस्था मिलाउन सकिने उहाँको भनाइ छ । यस काममा सम्बन्धित जिल्लाका स्थानीय पालिकाले पनि सहजीकरण गर्नुपर्ने छ ।

सम्बन्धित समाचार

कर्णालीका तीन जिल्लाका केही स्थानमा टेलिफोन सेवा अवरुद्ध

पुनर्संरचनाको प्रतिवेदनले कर्णालीमा हलचल

कर्णालीमा एकै वर्षमा थपियो झण्डै ४६ करोड बेरुजु

ADVERTISEMENT
Share181Tweet94SendShare
Previous Post

समितिमा पेस गरिँदै विद्यालय शिक्षा विधेयकको प्रतिवेदन

Next Post

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको ज्यान गयो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कर्णालीका तीन जिल्लाका केही स्थानमा टेलिफोन सेवा अवरुद्ध
कर्णाली प्रदेश

कर्णालीका तीन जिल्लाका केही स्थानमा टेलिफोन सेवा अवरुद्ध

१०:१९ मध्यान्ह, अशोज १४, २०८२
पुनर्संरचनाको प्रतिवेदनले कर्णालीमा हलचल
कर्णाली प्रदेश

पुनर्संरचनाको प्रतिवेदनले कर्णालीमा हलचल

२:५७ बिहान, साउन १, २०८२
कर्णालीमा एकै वर्षमा थपियो झण्डै ४६ करोड बेरुजु
कर्णाली प्रदेश

कर्णालीमा एकै वर्षमा थपियो झण्डै ४६ करोड बेरुजु

११:४६ मध्यान्ह, जेष्ठ ३, २०८२
तजबिजका आधारमा बजेट बाँड्ने काम बन्द
कर्णाली प्रदेश

तजबिजका आधारमा बजेट बाँड्ने काम बन्द

११:४० मध्यान्ह, बैशाख २७, २०८२
कर्णाली प्रदेशसभाको बैठक बस्दै
कर्णाली प्रदेश

कर्णाली प्रदेशसभाबाट दलित विधेयक पारित

११:३५ मध्यान्ह, चैत्र ६, २०८१
मन्त्रीहरूको कार्यसम्पादनसँग सन्तुष्ट छैनन् कर्णालीका मुख्यमन्त्री
कर्णाली प्रदेश

मन्त्रीहरूको कार्यसम्पादनसँग सन्तुष्ट छैनन् कर्णालीका मुख्यमन्त्री

१०:१७ मध्यान्ह, फाल्गुन ३, २०८१
स्थानीय सेवा ऐन सुधार गर्न कर्मचारीको माग
कर्णाली प्रदेश

स्थानीय सेवा ऐन सुधार गर्न कर्मचारीको माग

१२:०० बिहान, माघ ४, २०८१
कर्णालीमा नब्बे वटा झोलुङ्गे पुल निर्माणको तयारी
कर्णाली प्रदेश

कर्णालीमा नब्बे वटा झोलुङ्गे पुल निर्माणको तयारी

११:०७ मध्यान्ह, पुस १८, २०८१
Next Post
कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको ज्यान गयो

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको ज्यान गयो

७८३ किलो गाँजासहित दुईजना पक्राउ

लागूऔषधसहित बर्दियामा दुई जना पक्राउ

एक्सनमा बाँके प्रहरी प्रमुख एसपी घर्तीमगर : १३ वर्षदेखि फरार अपराधि पक्राउ, गैरकानुनी काम गर्नेको भागाभाग

एक्सनमा बाँके प्रहरी प्रमुख एसपी घर्तीमगर : १३ वर्षदेखि फरार अपराधि पक्राउ, गैरकानुनी काम गर्नेको भागाभाग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
13°
Clear
6:36 am5:28 pm +0545
Feels like: 13°C
Wind: 5km/h WNW
Humidity: 100%
Pressure: 1012.53mbar
UV index: 0
ThuFriSat
26/12°C
26/11°C
26/12°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?