ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

तजबिजका आधारमा बजेट बाँड्ने काम बन्द

News Desk by News Desk
११:४० मध्यान्ह, बैशाख २७, २०८२
तजबिजका आधारमा बजेट बाँड्ने काम बन्द
380
सेयर
379
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कर्णालीका तीन जिल्लाका केही स्थानमा टेलिफोन सेवा अवरुद्ध

राउटेहरुलाई व्यवस्थित गर्दै कर्णाली सरकार

पुनर्संरचनाको प्रतिवेदनले कर्णालीमा हलचल

सुर्खेत बैशाख २८ गते ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले तजबिजका आधारमा योजना बाँड्ने काम बन्द गरेको बताएका छन् । सुर्खेतमा आयोजित प्रदेश समन्वय परिषद् बैठकमा बोल्दै उनले सरकारले तजबिजका आधारमा बजेट बाँड्ने काम क्रमशः रोक्न र त्यसले बजेट वितरण प्रणालीसमेत व्यवस्थित हुने दाबी गरे ।

बजेट पारित गर्ने निकाय प्रदेश सभा हो, प्रदेश सभाले पास गरेको बजेट सरकारले कार्यान्वयन गर्छ भन्दै उनले सरकारले तजबिजका आधारमा बजेट नबाँडी प्रदेश सभाबाट पारित कार्यक्रम मात्र कार्यान्वयन गर्ने जनाए । स्थानीय तहबाट योजनाका बारेमा प्रदेश सरकारलाई सुझाव दिँदै आए पनि यस पटक प्रदेश सरकार र स्थानीय तह एकै ठाउँमा बसेर पहिलो पटक आयोजनाबारे छलफल गर्ने कानुनी र संरचनागत अभ्यास सुरु भएको मुख्यमन्त्री कँडेलले बताए ।

एनले भने, “योजना जाने सबै स्थानीयस्तरमै हो, लाभान्वित हुने त्यहीँ नै हो, तपाईंहरूलाई सहभागी बनाउँदा त्यसको प्रभाव अझ बढ्छ भने किन एक्लै हिँडनु ?” आयोजना छनोट गर्दा कर्णालीको सन्दर्भमा रोजगारीका तीन क्षेत्र कृषि, साना उद्योग र पर्यटनलाई ध्यान दिने बताउँदै उनले यस वर्षदेखि मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमलाई कृषि, आयआर्जन र उत्पादनमा आधारित आयोजनाका रूपमा विशिष्टीकृत गरिने जानकारी दिए ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

बाँस खेतीबाट मनग्य आम्दानी गर्दै दाङका कृषक

Next Post

बाइस हजार हेक्टरमा सिँचाइ सुविधा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कर्णालीका तीन जिल्लाका केही स्थानमा टेलिफोन सेवा अवरुद्ध
कर्णाली प्रदेश

कर्णालीका तीन जिल्लाका केही स्थानमा टेलिफोन सेवा अवरुद्ध

१०:१९ मध्यान्ह, अशोज १४, २०८२
प्राकृतिक विपत्तिको मारमा राउटे
कर्णाली प्रदेश

राउटेहरुलाई व्यवस्थित गर्दै कर्णाली सरकार

१०:४८ मध्यान्ह, भदौ १, २०८२
पुनर्संरचनाको प्रतिवेदनले कर्णालीमा हलचल
कर्णाली प्रदेश

पुनर्संरचनाको प्रतिवेदनले कर्णालीमा हलचल

२:५७ बिहान, असार ३२, २०८२
कर्णालीमा एकै वर्षमा थपियो झण्डै ४६ करोड बेरुजु
कर्णाली प्रदेश

कर्णालीमा एकै वर्षमा थपियो झण्डै ४६ करोड बेरुजु

११:४६ मध्यान्ह, जेष्ठ २, २०८२
कर्णाली प्रदेशसभाको बैठक बस्दै
कर्णाली प्रदेश

कर्णाली प्रदेशसभाबाट दलित विधेयक पारित

११:३५ मध्यान्ह, चैत्र ७, २०८१
मन्त्रीहरूको कार्यसम्पादनसँग सन्तुष्ट छैनन् कर्णालीका मुख्यमन्त्री
कर्णाली प्रदेश

मन्त्रीहरूको कार्यसम्पादनसँग सन्तुष्ट छैनन् कर्णालीका मुख्यमन्त्री

१०:१७ मध्यान्ह, फाल्गुन ३, २०८१
स्थानीय सेवा ऐन सुधार गर्न कर्मचारीको माग
कर्णाली प्रदेश

स्थानीय सेवा ऐन सुधार गर्न कर्मचारीको माग

१२:१८ बिहान, माघ ४, २०८१
कर्णालीमा नब्बे वटा झोलुङ्गे पुल निर्माणको तयारी
कर्णाली प्रदेश

कर्णालीमा नब्बे वटा झोलुङ्गे पुल निर्माणको तयारी

११:०७ मध्यान्ह, पुस १८, २०८१
Next Post
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव

बाइस हजार हेक्टरमा सिँचाइ सुविधा

बबई नदीमा बन्यो तटबन्ध, हट्यो त्रास

बबई नदीमा बन्यो तटबन्ध, हट्यो त्रास

मधुवनको वडा नम्बर ६ बालविवाहमुक्त घोषणा

मधुवनको वडा नम्बर ६ बालविवाहमुक्त घोषणा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?