ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बलात्कारपछि ८ महिनाको गर्भ बोकेर न्यायको याचना गरिरहेकी युवती

News Desk by News Desk
११:०७ बिहान, साउन १९, २०७९
बलात्कारपछि ८ महिनाको गर्भ बोकेर न्यायको याचना गरिरहेकी युवती
431
सेयर
393
VIEWS
ShareTweetSendShare

कैलाली साउन १९ गते ।
निरीह अनुहार, युद्ध हारेको सिपाहीको जस्तो भाव, कमजोर ज्यान लिएर सुखड चोकमा उभिएकी २१ वर्षीय एक महिला न्याय पाउने आसमा छिन् ।

कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा गुहरी पर्वको रौनक थियो । गुहरी पर्व थारु समुदायमा मनाइने पर्व हो । तर, मंगलबार त्यहि थारु समुदायकी एक महिला त्यहि पर्व मनाउने स्थान नजिकै न्यायको याचना गरिरहेकी थिइन् ।‘ऊ उहाँ नै हो पीडित महिला’ गर्भमा हुर्किँदै गएको शिशुलाई सुम्सुमाइरहेकी एक किशोरीलाई देखाउँदै उनका आफन्तले भने ‘त्यो गर्भमा बलात्कारपछि हुर्किँदै गरेको शिशु हो । श्रीमानले मेरो बच्चा होइन भन्दै छोड्यो ।

बलात्कार गर्नेले तिरस्कार गर्न थाल्यो ।’सस्तोमा श्रम बेच्न श्रीमान् भारत गएका बेला कैलाली घोडाघोडी नगरपालिका ११ कि २१ वर्षीया महिला बलात्कारको सिकार भइन् । ‘गाउँमै एक आफन्तको विवाहमा गएका बेला मध्यरातमा उसले बलात्कार गरेको हो’ उनका आफन्तले भने ‘कसैलाई नभन्न धम्की दिएपछि घटना लुकेको रहेछ ।’उनका आफन्तका अनुसार महिलाले आफू बलात्कारको सिकार भएको कुरा पनि लुकाएकी थिइन्।

श्रीमान् १० महिनापछि भारतबाट फर्किदा कोखमा हुर्किरहेको शिशु आफ्नो नभएको उनले थाहा पाए।उनी गएको पुसमा बलात्कारको सिकार भएकी थिइन् । असारमा मात्र श्रीमानले श्रीमतीको कोखमा हुर्किरहेको शिशु आफ्नो नभएको थाहा पाए ।आफ्नो श्रीमतीको कोखमा पर पुरुषको शिशु हुर्किरहेको थाहा पाएपछि श्रीमतीसँग बस्न नसक्ने कुरा सुनाएका थिए । यो बिषय इलाका प्रहरी कार्यालय सुखडसम्म पुग्यो । आफूले पनि बालविवाह गरेका कारण श्रीमान् जाहेरी दिनबाट डराएका थिए र प्रहरीले पनि उनले न्याय पाउने विषयमा ठोस कुरा बताएन ।

सम्बन्धित समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

यता महिलाले प्रहरीसँग त्यो बेला सहमतिमा शारीरिक सम्पर्क भएको बताउँछिन् । बलात्कार गर्ने युवकले पनि उनको कोखमा हुर्किरहेको शिशु आफ्नो भएको भन्दै आफू त्यसको बाबु बन्न तयार रहेको भन्दै फकाएका थिए ।उजुरी र जाहेरी दुबै नपरेपछि प्रहरीले पनि खासै चासो दिएको थिएन ।‘सुरुमा मेरो गल्ती भयो । यो बच्चा मेरो हो भन्दै श्रीमती बनाएर राख्नु भनेको थियो । अहिले घरको न घाटको बनाएको छ’ पीडित महिलालाई न्याय दिलाउने भन्दै आएका एक पुरुषले भने, ‘अहिले त त्यो बच्चा पनि मेरो होइन भन्दै महिलालाई यातना दिइरहेको रहिछ ।’

उनले बलात्कार गरेर श्रीमती बनाउँछु भनेर लगेको पुरुषले अहिले दैनिक रुपमा गर्भवती रहेकी महिलालाई जबरजस्ती मदिरा सेवन गर्न लगाउने र कुटपिट गर्ने गरेको बताए । ‘एक दिन त यो बच्च मेरो होइन अरू कसैको हो । त को– को सँग बसिस् भनेर हसियाले काट्ला जस्तो गरेको थियो ’ती पुरुषले भने ।

उनले गर्भवती रहेकी पीडित महिलालाई परपुरुषको जिम्मा लगाउने सम्मको काम भएको बताए ।‘यो मेरो बच्चा होइन भन्दै एक अर्को व्यक्तिलाई जिम्मा लगाउन लागेको थाहा पाएपछि महिलाले माइतीलाई फोन गरेकी हुन्’ उनले भन् ‘अहिले घटना बाहिर आउँदा पनि न्याय नपाइने हो कि भन्ने चिन्ता छ । ’पीडित पक्षले इलाका प्रहरी कार्यालय सुखडमा मंगलबार मुद्दा दर्ता गराउन खोजेका थिए ।

ADVERTISEMENT

उनीहरुको मुद्दाको प्रकृति मिलेन भन्दै प्रहरीले त्यो दिन मुद्दा दर्ता गरेन । बुधबार फेरि जबरजस्ती करणीमा उनीहरुले दर्ता गराए ।लामो समय पनि घटना बाहिर आएका कारण न्याय नपाउने हो कि भन्ने चिन्ता अहिले पीडित पक्षमा देखिन्छ । यता प्रहरीले यथेस्ट प्रमाण नहुँदा मुद्दा कमजोर हुन सक्ने बताउँछ ।

‘त्यो बेला अहिले जसरी मुद्दा आएको भए उहाँले न्याय सहजै पाउनु हुन्थ्यो’ इलाका प्रहरी कार्यालय सुखडमा प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले भने, ‘पहिले सहमतिमा शारीरिक सम्पर्क भएको भन्दै उहाँहरू बाटो लाग्नु भयो अहिले फेरी बलात्कार भएको भन्दै आउनु भएको छ ।’घटना ढिलो गरि बाहिर आएका कारण पीडितले न्याय पाउन सकस हुने प्रहरीले दाबी गरिरहेका बेला प्रहरीले पनि असारमा पीडितका श्रीमान्ले समस्या लिएर आएको बेला मुद्दा अगाडी बढाइदिएको भए पीडितलाई न्याय पाउन सकस नहुने उनीहरुको बुझाइ छ ।

तर, प्रहरीसम्म पुगेको घटना बलात्कार गरेकै व्यक्तिले श्रीमती बनाएर राख्नु भन्दा उन्मुक्ति पाइएपछि अहिले प्रहरीले पनि प्रभावकारी अनुसन्धान नगरेको आरोप लाग्न थालेको छ ।अहिले गत पौष महिनामा बलात्कार गरेर हुर्किरहेको शिशु आफ्नो होइन भन्न थालेपछि समस्या सृजना भएको हो ।

दिन प्रतिदिन घटना जटिल बन्दै गइरहेको प्रहरीको ठहर छ यता दिन प्रतिदिन गर्भमा हुर्किरहेको शिशुका कारण उनकी आमा न्यायको याचना गरिरहेकी छन् ।

Share195Tweet98SendShare
Previous Post

करेन्ट लागेर ससुरा-बुहारीसहित तीन जनाको ज्यान गयो

Next Post

नेपालगञ्ज विमानस्थलमा श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

१२:०० बिहान, असार १७, २०८२
नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु
समाचार

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

१२:०० बिहान, असार १५, २०८२
सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ
समाचार

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

१२:०० बिहान, असार १५, २०८२
आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना
समाचार

प्यूठानमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

१२:०० बिहान, असार १५, २०८२
मदन जयन्तीमा पँचसय बिरुवा रोपिए
समाचार

मदन जयन्तीमा पँचसय बिरुवा रोपिए

५:२४ बिहान, असार १४, २०८२
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:१८ बिहान, असार १४, २०८२
नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात
समाचार

नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात

१:०६ बिहान, असार १४, २०८२
Next Post
नेपालगञ्ज विमानस्थलमा श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण

नेपालगञ्ज विमानस्थलमा श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण

नेपालगञ्जमा हाजिरी छड्केमा ३२ जना कर्मचारी गयल

नेपालगञ्जमा हाजिरी छड्केमा ३२ जना कर्मचारी गयल

आजै साँझबाट मतगणना सुरु हुने

मतदाता नामावली संकलन स्थगित, अद्यावधिकको काम सुरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Partly Cloudy
5:24 am7:20 pm +0545
Feels like: 34°C
Wind: 6km/h E
Humidity: 89%
Pressure: 998.31mbar
UV index: 0
ThuFriSat
34/27°C
34/28°C
34/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?