ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अविरल वर्षापछिको बाढीले बर्दियामा ४३ घर डुवानमा

News Desk by News Desk
२:१५ मध्यान्ह, भदौ १३, २०७९
अविरल वर्षापछिको बाढीले बर्दियामा ४३ घर डुवानमा

फाइल तस्वीर

452
सेयर
451
VIEWS
ShareTweetSendShare

बर्दिया भदौ १३ गते ।
अविरल वर्षाका कारण बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ को कर्मेला रजकुना गाउँ र वडा नम्बर २ को अम्रेनी गाउँका गरी ४३ घर डुबानमा परेका छन् ।

ठाकुरबाबा(७ को कर्मेला रजकुना गाउँका ३ घरका वृद्धवृद्धा, महिला र बालबालिका गरी १० जनालाई नेपाल प्रहरी, नेपाली सेना र बर्दिया राष्ट्रिय निकुञ्जसहितको टोलीले उद्धार गरेको मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।वडा नम्बर ७ कर्मेला रजकुना गाउँमा २२ घर डुबानमा परेका छन् भने वडा नम्बर २ अम्रेनी गाउँमा २१ वटा घर डुबानमा परेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाढी गाउँमा पस्दा डुबानमा परेकाले तत्काल निकुञ्जसँग समन्वय गरेर तटबन्ध गर्ने मेयर लम्सालले बताउनुभयो । वडा नम्बर ७ मा बाढीका कारण घरभित्र फसेका १० जनालाई उद्धार गरी शिवशुन्दर माध्यमिक विद्यालयमा राखिएको र खाजा खानाको व्यवस्था मिलाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो ।

अन्य डुबान प्रभावित घरपरिवारलाई पनि खाजा र खानाको व्यवस्था मिलाउन नगरपालिकाको टोली डुबानग्रस्त गाउँमा खटिएको उहाँले बताउनुभयो । बाढी आएको खबर पाएलगत्तै ठाकुरबाबा नगरपालिकाका मेयर वडा नम्बर ७ का वडाध्यक्ष कलम विष्ट र वडा नम्बर २ का वडाध्यक्ष कमल चापागाईँसहितको टोली डुबान क्षेत्र पुगेको हो ।

सम्बन्धित समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

बाँकेमा पनि एक सातासम्म यातायात सेवा प्रभावित, साउन ८ पछि मात्र कार्यालय आउन आग्रह

टेकुमा प्रहरीको गोली प्रहारपछि रुपैडिहा निवासी सोनीसहित तीन लागुऔषध कारोबारी पक्राउ

यसैगरी वडा नम्बर ४ को खैलार गाउँ नजिक गएराति बबई नदी किनारमा फसेका दुई जनालाई पनि इलाका प्रहरी कार्यालय भुरिगाउँको टोलीले ट्युब र डोरीको सहायताबाट उद्धार गरेको मेयर लम्सालले जानकारी दिनुभयो । ठाकुरबाबा नगरपालिका आसपासका केही घरमा बाढी पसेको छ । घरमा बाढी पसेपछि भकारी र डेहरीमा भण्डारण गरी राखेको खाद्यान्न भिजेर नष्ट भएको छ । स्थानीय बासिन्दाको माछा पोखरीमा बाढी पस्दा माछा बगेका छन् भने २ वटा भान्सासमेत भत्किएको छ ।

बर्दिया निकुञ्ज भित्रको जङ्गलबाट आएको बाढीका कारण ठाकुरबाबा नगरपालिका वडा नम्बर १, २ ६, ७, ८ का केही गाउँ हरेक वर्ष डुबानमा पर्ने गरेका छन् । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रहरी हवलदार राजेन्द्र रावलका अनुसार बबई नदीसहित स्थानीय खोलामा बिहान सतर्कता तहसम्म बाढी आएको भए पनि अहिले घटदो क्रममा रहेको छ ।

अविरल वर्षाका कारण स्थानीय खोला र नदीमा पानीको सतह बढेकाले बाढी पस्न सक्ने बबई नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले आग्रह गरेको छ । नदी किनारमा काठदाउरा निकाल्न र माछा मार्न नजान पनि आग्रह गरेको छ ।

ADVERTISEMENT

जिल्लाभर उद्धारका लागि सुरक्षाकर्मीलाई पनि तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यलय बर्दियाले जनाएको छ ।

Share181Tweet113SendShare
Previous Post

कोहलपुरमा अतिक्रमित संरचनामा डोजर चल्यो, बसपार्कमा अवरोध

Next Post

चालु पुँजी कर्जा सम्वन्धी प्रावधानले उद्योग व्यवसाय धरापमा : चेम्बर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
बाँकेमा पनि एक सातासम्म यातायात सेवा प्रभावित, साउन ८ पछि मात्र कार्यालय आउन आग्रह
मुख्य समाचार

बाँकेमा पनि एक सातासम्म यातायात सेवा प्रभावित, साउन ८ पछि मात्र कार्यालय आउन आग्रह

२:२० बिहान, साउन ४, २०८३
टेकुमा प्रहरीको गोली प्रहारपछि रुपैडिहा निवासी सोनीसहित तीन लागुऔषध कारोबारी पक्राउ
अपराध

टेकुमा प्रहरीको गोली प्रहारपछि रुपैडिहा निवासी सोनीसहित तीन लागुऔषध कारोबारी पक्राउ

९:५६ बिहान, साउन ३, २०८३
भारतबाट नेपाल भित्र्याउन लागिएको ५३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
अन्तर्राष्ट्रिय

भारतबाट नेपाल भित्र्याउन लागिएको ५३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

६:५५ बिहान, साउन ३, २०८३
बाँकेमा चैते धान रोपाइँ
कृषि

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

२:३० बिहान, साउन २, २०८३
लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो
मुख्य समाचार

लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो

२:२० बिहान, साउन २, २०८३
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
आर्थिक

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

७:३२ बिहान, साउन १, २०८३
चमेनागृहमा मूल्यसूची राख्न अदालतको आदेश
मुख्य समाचार

उच्च अदालतको आदेशले मुक्तकमैयाको जग्गा अधिकार कार्यान्वयन सहज

२:१५ बिहान, साउन १, २०८३
Next Post
पुँजीबजार सुधारका लागि चेम्बरको नीतिगत सुझाव

चालु पुँजी कर्जा सम्वन्धी प्रावधानले उद्योग व्यवसाय धरापमा : चेम्बर

अतिक्रमित संरचना हटाउने अभियानः बुधवार फेरि सर्वदलिय बैठक

अतिक्रमित संरचना हटाउने अभियानः बुधवार फेरि सर्वदलिय बैठक

आज शिवरात्रि, बागेश्वरी मन्दिरमा भिड

आज हरितालिका तीज, बागेश्वरी मन्दिरमा विहानैदेखि भीड

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?