ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

राजश्व असुलीमा नेपालगन्ज भन्सार असफल बन्दै

News Desk by News Desk
११:२१ बिहान, भदौ ३१, २०७९
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
445
सेयर
432
VIEWS
ShareTweetSendShare

बाँके भदौ ३१ गते ।
नेपालगन्ज भन्सार कार्यालयको नेतृत्व राजश्व असुलीमा असफल बन्दै गएको छ । जसको मारमा राज्य आफै परेको छ । नेपालगन्ज भन्सार कार्यालय आफ्नो लक्ष्य प्राप्तिमा निरन्तर रुपमा असफल भैरहेपछि नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ ।

किन राजश्व घट्दै गएको छ ? माथिल्लो तहका अधिकारीहरुले प्रश्न गर्न थालेका छन् । अवैध रुपमा मालासमान भित्रिएको नियमित गुनासो बीच नेपालगन्ज भन्सारले केही महिनादेखि आफ्नो लक्ष्य प्राप्त गर्न सकेको छैन ।

अघिल्लो आ।व।मा आफ्नो बार्षिक लक्ष्य नभेटेको भन्सारको तथ्यांक हेर्ने हो भने पछिल्ला केही महिनादेखि निरन्तर मासिक लक्ष्य समेत प्राप्त गर्न सकेको छैन । भन्सार राजश्व असुलीमा गत बर्षको साउनमा लक्ष्यको १३१.४८ प्रतिशत भेटेको नेपालगन्ज भन्सारले चालु आर्थिक बर्षको साउनमा लक्ष्यको ७५. ७१ प्रतिशत मात्रै मात्रै असुली गर्न सफल भएको छ ।

नेपालगन्ज भन्सारले गत असारमा लक्ष्यको ७८. १० प्रतिशत, जेठमा लक्ष्यको ७७. ५४ प्रतिशत, बैशाखामा ७६।७६ प्रतिशत, चैत्रमा ७९.१६, फाल्गुनमा ८९.७४, माघमा ७७.३० प्रतिशत मात्रै लक्ष्य हासिल गरेको थियो । गत आ.व.मा मासिक लक्ष्य साउन र असोजमा मात्रै हासिल भएको थियो ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

गत आ.व.मा नेपालगन्ज भन्सारले आ.व. २०७८, ०७९ मा २५ करोड २१ लाख ६ लाख ६२ हजार रुपैयाँ लक्ष्य पाएकोमा २२ अर्ब ३१ करोड २६ लाख ६२ हजार रुपैयाँ भन्सार राजश्व असुल गरेको थियो । जुन लक्ष्यको ८८.५१ प्रतिशत हो । भन्सार राजश्व असुलीमा निरन्तर असफलता रहेपनि चालु आर्थिक बर्ष २०७९र८० का लागि अघिल्लो आ.व. २०७८,०७९ मा भन्दा चार अर्ब बढी लक्ष्य नेपालगन्ज भन्सारले पाएको छ ।

अघिल्लो आ. व. मा २५ अर्ब राजश्व असुलीमा असफल नेपालगन्ज भन्सारलाई थप चार अर्ब बढी थपेर चालु आ।व।का लागि लक्ष्य निर्धारण गरिएको हो । नेपालगन्ज भन्सारले चालु आ।व। २०७९, ०८० मा २९ अर्ब ३२ करोड ९५ लाख ३९ हजार लक्ष्य निधारण गरेको हो । अघिल्लो आ.व २०७८, ०७९ मा नेपालगन्ज भन्सारले २५ करोड २१ लाख ६ लाख ६२ हजार रुपैयाँ लक्ष्य पाएको थियो ।

ADVERTISEMENT
Share186Tweet108SendShare
Previous Post

महिला साफ च्याम्पियनसिपको सेमिफाइनल खेल आजः नेपालले भारतसँग खेल्दै

Next Post

लागु औषधसहित एकजना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
Next Post
फरार दुई जना प्रतिवादी पक्राउ

लागु औषधसहित एकजना पक्राउ

आज विश्वकर्मा दिवस मनाइँदै

आज विश्वकर्मा दिवस मनाइँदै

भिमादका एक सय बढी घरधुरी जोखिममा

देशका पश्चिमी क्षेत्रमा ठूलो वर्षा : कर्णाली तथा महाकाली नदीमा जलसतह बढ्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?