ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मृत्युसँग पौठेजोरी खेलिरहेका कोहलपुरका राजकुमार चिडिमार !

News Desk by News Desk
८:१० मध्यान्ह, अशोज २, २०७९
मृत्युसँग पौठेजोरी खेलिरहेका कोहलपुरका राजकुमार चिडिमार !
401
सेयर
395
VIEWS
ShareTweetSendShare

बाँके असोज २ गते ।
आधा दशक अघि इट्टाभट्टामा काम गर्ने क्रममा राजकुमार चिडिमार पोलिए । उनका शरीरका विभिन्न भागमा आगोले जलायो । धन्न् ज्यान जोगियो । तर दुखाईको पीडा अहिलेसम्म ठिक भएको छैन् ।

कोहलपुर नगरपालिका–१४ हवल्दारपुरका राजकुमार चिडिमार माथि तस्वीरमा देखिए झै महिनौदेखि यसैगरी लडिरहेका छन् । उनलाई आगोले पोलेको दुखाई त छदै छ मनको जलन पनि उत्तिकै छ । छोराबुहारीले एक्लै छाडेर रोजगारीका लागि भारत पसेपछि राजकुमार झनै गल्दै गएका छन् ।

न एक गास खाना खुवाउने घरमा कोही छन् न त आफ्नो शरीर चल्छ । वर्ष दिन अघिसम्म उनी अलिअलि हिड्डुल गर्न सक्थे । तर अहिले त्यो अवस्था छैन । जनता आवास कार्यक्रमले घर बनाइदिएको छ । घर त बन्यो । तर घरमा राजकुमार बाहेक अरु कोही छैन ।

उनलाई प्यास लाग्दा एक अञ्जुली पानी दिने कोही छैन । भूइँमा लडिरहेका उनको हालतबारे बताउँदै स्थानीय समाजसेवी जीतबहादुर थापा भन्छन्–‘राजकुमारको कहाली लाग्दो अवस्था देख्दा मुटु भक्कानिएर आउँछ ।’

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

उनी शारीरिकरुपमा तन्दरुस्त हुँदा सरकारबाट मासिक भत्ता पाउथे । आगलागीमा पोलिदा नागरिकतासहित सबै कागजात पनि जल्यो । त्यसपछि उनले भत्ता पाउन छाडे । उनीमाथि प्रहारै प्रहार भएको थापा दुखेसो सुनाउँछन् ।

उनलाई मानवीय उद्दारको आवश्यकता देख्छन् थापा । कम्तिमा पनि मानव सेवाका अभियान्ताहरुले उनको उद्दार गरेर एक गास खाने र बस्ने व्यवस्था गरिदिए हुन्थ्यो थापा आग्रह गर्छन् ।

ADVERTISEMENT
Share164Tweet99SendShare
Previous Post

आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइने

Next Post

खजुरामा ’शहीद सेतु बि.क. स्मृति कप २०७९’ खुल्ला फुटबल प्रतियोगिता हुँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
Next Post
खजुरामा ’शहीद सेतु बि.क. स्मृति कप २०७९’ खुल्ला फुटबल प्रतियोगिता हुँदै

खजुरामा ’शहीद सेतु बि.क. स्मृति कप २०७९’ खुल्ला फुटबल प्रतियोगिता हुँदै

वरिष्ठ चिकित्सक डा. एम किदवाईलाई मुख्यमन्त्री प्रज्जवलदिप द्धितिय पदक

वरिष्ठ चिकित्सक डा. एम किदवाईलाई मुख्यमन्त्री प्रज्जवलदिप द्धितिय पदक

बलात्कार आरोपी क्याम्पस प्रमुख कारागार चलान

संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीलाई आममाफी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?