ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज बेलुका हुने

News Desk by News Desk
११:०२ बिहान, अशोज ११, २०७९
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज बेलुका हुने
371
सेयर
370
VIEWS
ShareTweetSendShare

काठमाडौं असोज ११ गते ।
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज हुँदैछ । खेल बेलुका साढे पाँच बजे काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा सुरु हुनेछ ।यो खेलमा नेपालको कप्तानी गोलकिपर किरण लिम्बुले गर्नेछन् ।

खेलअघि हिजो भएको पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका कार्यकारी प्रशिक्षक प्रदीप हुमागाईंले नेपालको कप्तानी किरणले गर्ने जानकारी दिए । यस अघि कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालको कप्तानी नवयुग श्रेष्ठले गरेका थिए । तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादको कारण किरण टोलीमा थिएनन् ।

किरण बंगलादेशसँगको खेलबाट टोलीमा फर्किएका हुन् । एन्फाले आजको खेलमा समान्यतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट मूल्य तोकेको छ ।

सीमित ८० सिटका लागि भने ५ हजार रुपैयाँ तोकिएको छ । नेपालले बंगलादेशसँग अहिलेसम्म २४ खेल खेलेकोमा बंगलादेशले १२ खेलमा जितेको छ । नेपालले ७ खेल मात्रै जित्दा ५ खेल बराबरीमा सकिएको छ । नेपालले सन् १९८३ मा पहिलो पटक बंगलादेशसँग खेलेको थियो ।

सम्बन्धित समाचार

कोहलपुरमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

बीमाप्रतिको विश्वसनीयता बढाउन मुख्यमन्त्री चौधरीको जोड

धानको मूल्य पाउन नसकेको किसानहरुको गुनासो

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

दशैँको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरेर मनाइँदै

Next Post

चुनावी खर्च सीमा : उम्मेदवारले २५ देखि ३३ लाखसम्म खर्च गर्न पाउने आयोगको प्रस्ताव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

ट्यांकरको ठक्करले चितवनमा मोटरसाइकल चालकको मृत्यु
दुर्घटना

कोहलपुरमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

११:३४ बिहान, मंसिर २०, २०८०
बीमाप्रतिको विश्वसनीयता बढाउन मुख्यमन्त्री चौधरीको जोड
राजनीति

बीमाप्रतिको विश्वसनीयता बढाउन मुख्यमन्त्री चौधरीको जोड

९:०६ बिहान, मंसिर २०, २०८०
दाङका किसानले पाएनन् धानको समर्थन मूल्य
कृषि

धानको मूल्य पाउन नसकेको किसानहरुको गुनासो

८:५० बिहान, मंसिर २०, २०८०
नेपालगन्ज उद्योग बाणिज्य संघमा महासचिवको पुनः मतगणना गराउने तयारी
समाचार

नेपालगन्ज उद्योग बाणिज्य संघमा महासचिवको पुनः मतगणना गराउने तयारी

८:४६ बिहान, मंसिर २०, २०८०
एकनाले भरुवा बन्दुक बरामद
अपराध

एकनाले भरुवा बन्दुक बरामद

१०:०६ मध्यान्ह, मंसिर १९, २०८०
नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस मनाइयो
मुख्य समाचार

नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस मनाइयो

९:५६ मध्यान्ह, मंसिर १९, २०८०
भेरी–बबई डाइभर्सनको गुणस्तरमा कुनै सम्झौता गर्नु हुँदैन : अध्यक्ष ओली
मुख्य समाचार

भेरी–बबई डाइभर्सनको गुणस्तरमा कुनै सम्झौता गर्नु हुँदैन : अध्यक्ष ओली

३:३५ मध्यान्ह, मंसिर १९, २०८०
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क
शिक्षा/स्वास्थ्य

पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क

३:२८ मध्यान्ह, मंसिर १९, २०८०
Next Post
मतदाता नामावलीमा दाबी विरोध आजदेखि

चुनावी खर्च सीमा : उम्मेदवारले २५ देखि ३३ लाखसम्म खर्च गर्न पाउने आयोगको प्रस्ताव

नेपालगञ्जमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु

नेपालगञ्जमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु

बाँकेको ढकेरीबाट छुटेको जीप सल्यानमा दुर्घटनाः ८ जनाको मृत्यु एक जना गम्भीर घाइते

बाँकेको ढकेरीबाट छुटेको जीप सल्यानमा दुर्घटनाः ८ जनाको मृत्यु एक जना गम्भीर घाइते

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
23°
Sunny
6:55 am5:22 pm +0545
Feels like: 23°C
Wind: 5km/h SSE
Humidity: 56%
Pressure: 1015.92mbar
UV index: 4
ThuFriSat
26/13°C
26/12°C
25/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?