ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

तस्करका नाइके बरकतको तस्करी धन्दा मौलाउँदै

News Desk by News Desk
१०:४५ मध्यान्ह, अशोज १४, २०७९
तस्करका नाइके बरकतको तस्करी धन्दा मौलाउँदै
1.1k
सेयर
1k
VIEWS
ShareTweetSendShare

बाँके असोज १४ गते ।
चाडपर्वको समय छ । सबै चाडपर्वको उल्लासमा छन् ।
वडादशैं, दिपावली, मोहम्मद डे, छठ लगायतका यी पर्वहरुमा स्वभाविकरुपमा किनमेल बढी हुने गर्छ । यही फेस्टिवल मुडमा बरकतको भने तस्करी धन्दा मौलाउँदै गएको छ ।

उनको तस्करी धन्दामा सीमा नाकाकै सुरक्षाकर्मीले सुरक्षा दिने गरेको आरोप छ । बाँकेको विभिन्न नाकाहरु भएर नेपाल सुरक्षाकर्मीहरुको संरक्षणमा ठूलो परिमाणमा भारतिय मालसामानको निर्वाद रुपले तस्करी भईरहदाँ पनि रोक्न तर्फ सुरक्षाकर्मी प्रशासनको चासो त परैको कुरा सुरक्षाकर्मीकै संरक्षणमा बरकतको तस्करी धन्दा थप मौलाएको छ ।

तस्करका नाइके नेपालगन्ज जयसपुर निवासी बरकत र उनको ग्याङले करोडौको तस्करीको माल सामान नेपालगञ्ज बजार भित्रयाउने गरेको प्रत्यक्षदर्शी बताउँछन ।

नेपालगञ्ज नाका देखी पुर्व पट्टीको बाटोबाट हड्डी चोक सुईया चोर बाटो भएर तस्कर नाइके बरकतले माल सामान चोरी तस्करी गराउँदै आएको बताइन्छ ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

तस्कर नाइके बरकत र उनका ग्याङले तल देखी माथी सम्म प्रहरीका हाकिमहरुसंग सेटिङ्ग मिलाएको कारण उनिहरुको तस्करीको सामान पक्राउ गर्न असम्भव जस्तै रहेको तल्लो तहका सुरक्षाकर्मीले अन्लाईन खोजखवरलाई बताए ।

सामान पक्राउ परेपनि बरकतको भन्ना साथ छाड्ने गरिन्छ । भारतको सिमावर्ती शहरबाट साईकल ई–रिक्सा टेम्पो, मोटरसाइकल, म्याजिक, पिकअपमा कपडा, खाद्यान्न, भाडावर्तन, सुर्तीजन्य बस्तु, मोटरपार्ट हाडवेयरको सामानको तस्करी हुने गरेको छ ।

तस्करिको मालसामान विना रोकटोक नेपालगञ्जका विभिन्न गोदाममा पुगेपछि तस्करीका सम्पुर्ण सामानको जाली विलविचक तयार हुन्छ र, देशको विभिन्न स्थानमा पठाइन्छ ।

ADVERTISEMENT

तस्कर नाइके बरकत सहितको अन्य तस्कर ग्याङले सुरक्षाकर्मीको संरक्षणमा ठूलो परिमाणले तस्करी गर्ने गरेको कारण नेपालगञ्ज भन्सार कार्यालयको राजश्व समेत प्रभाबित भएको भन्सारका एक अधिकृतले बताएका छन ।

भारतबाट तस्कर नाइके बरकतले जयसपुर, पिप्रहवा सुइया, बाबूगाउँमा भन्सार छलीको मालसामान भन्डारण गरेर एकमुष्ट नेपालगञ्ज बजार पठाउने गरेको तथ फेला परेको छ । तस्करहरुले भज्जुपुर्वा, सुब्बापुर्वा, गोसाईपुर्वा, उदयपुर, लालापुर्वा तेलियनपुर भएर तस्करीको सामान नेपालगञ्ज बजार पनि पुर्याउने गर्छन ।

तस्कर भारतबाट ठूलो मात्रामा अवैध सामाग्री भित्र्याएर नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत पर्ने जयसपुर, पिप्रहवा र सुईयामा भण्डारण गर्ने र अन्य जिल्लामा निर्यात गर्ने सबैभन्दा ठूला तस्कर हुन् ।

यी सामाग्रीमा मोटो रकम बचत हुने भएकाले बरकतले सुरक्षाकर्मीलाई समेत लाइन दिने गरेका छन् । त्यसमा राजश्व अनुसन्धान भन्सार कर्मचारी सशस्त्र र नेपाल प्रहरीका प्रदेश घुमुवाको केहीलाई उनले आफ्नो सहयोगी बनाएका छन् ।

स्कुले बालबालिकाहरुलाई प्रलोभनमा पारेर उनले रुपैडियाबाट सामान सीमा पार गराउने गरेको पाइएको छ ।

भारतीय सीमा सुरक्षा बललाई समेत प्रलोभनमा पारेर तस्करी गर्दै आएका बरकतले नेपालबाट भारततर्फ जडिबुटी, केराउ, सुपारी लगायतका सामाग्री पनि तस्करी गराउँदै आएका छन् ।

सीमा नाका सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले प्रभावकारी ढंगबाट काम नगर्दा भारतबाट भन्सार छलिको ठूलो सामान नेपाल भित्रिरहेको छ ।

जसका कारण राज्यलाई करौडौं राजश्व घाटा लाग्दै आएको छ । प्रहरीले लाइन लिएका कारण पनि तस्कर नियन्त्रण गर्न मुश्किल परेको बताइन्छ । भारतबाट एसएसबीले समेत खुलेआम तस्करी गराउदै छ ।

मुख्य नाकामा एसएसबीले कडाइ गरेर सर्वसाधारणलाई दुख दिने तर त्यही नाकाको दायाँबायाँबाट खुलेआम भने एसएसवी आफैले तस्करी गराएको पाइएको छ ।

प्रमुखसम्मलाई नजराना बुझाएर निर्वाध तस्करी धन्दा चलाइरहेको स्रोत बताउँछ । सानासाना झोला जाँच गर्ने सुरक्षाकर्मीले तस्करीका सामान आउँदा भने देखे पनि नदेखेझै गरेर आँखा चिम्लिदिँदा तस्करीका सामान निर्वाध भित्रिने गरेको हो ।

Share461Tweet261SendShare
Previous Post

आज वाग्मती, गण्डकी र कर्णालीका एकदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना

Next Post

नगर प्रमुख विष्टलाई डेंगु संक्रमण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद
अपराध

भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद

२:१९ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

बालिकामाथि जबर्जस्ती करणीको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ

६:१३ बिहान, असार १२, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post
नगर प्रमुख विष्टलाई डेंगु संक्रमण

नगर प्रमुख विष्टलाई डेंगु संक्रमण

कालीगण्डकीको बिजुली पनि आजदेखि भारत निर्यात

निजी क्षेत्रलाई विद्युत् व्यापारमा अनुमति दिन अध्यादेश ल्याउँदै सरकार

सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै

खाँदबारीमा करेण्ट लागेर एकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?