ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

सुर्यको पक्षमा कोहलपुरका जनता नाम पनि सुर्य छाप पनि सुर्य भन्दै उत्साहित मतदाता

News Desk by News Desk
१:२३ मध्यान्ह, कार्तिक १७, २०७९
सुर्यको पक्षमा कोहलपुरका जनता नाम पनि सुर्य छाप पनि सुर्य भन्दै उत्साहित मतदाता
408
सेयर
399
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके कात्तिक १७ गते ।
नेकपा एमाले र राप्रपाले निर्वाचन आयोगको निर्देशन मान्दै आजबाट संयुक्त रूपमा घरदैलो अभियान सुरु गरेको छ ।

अभियानको पहिलो दिन बिहिबार कोहलपुर नगरपालिका वडा नं. ११ र १२ मा घरदैलो गरीएको छ । बाँके निर्वाचन क्षेत्र नं. १ अन्तर्गत नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकाल र प्रदेश सभा (ख) दुर्गा प्रसाद चौधरिले नगरका बिभिन्न टोल र बसपार्क क्षेत्रमा घरदैलो अभियान सुरु गरेका हुन ।

घरदैलोका क्रममा उम्मेदवार ढकालले यस क्षेत्रलाई राष्ट्रिय राजनिति विकासमा जोढ्ने बताए। उनले कोहलपुरका मतदाता समक्ष पुरानोलाई धेरै हेरियो यसपटक नयाँ अनुहारलाई एक पटक मतदान गर्न आग्रह गरे।

उनले राष्ट्र लाई संकट बाट जोगाउन र संविधानको रक्षा गरि समग्र नेपालको विकासका लागि राप्रपासङ्ग मित्रता गास्दै तालमेल भएको बताए। उम्मेदवार सहित घरदैलो अभियानमा निस्कीएपछि कार्यकर्ता र मतदाताहरु नाम पनि सुर्य छाप पनि सुर्य भन्दै नयाँ अनुहार युवा नेता सुर्य ढकाल जिताउ दुर्गा प्रसाद चौधरीलाई जिताउ भन्दै ब्यापक जनसमर्थन सहित उत्साहित हुँदै चुनावी अभियानमा होमिएका छन् ।

सम्बन्धित समाचार

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास

निजामती सेवा आवश्यकताबारे थप छलफल जरुरी : मुख्यमन्त्री आचार्य

सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा

यस्तै आफ्नै वडाको युवा उम्मेदवारलाई केन्द्रको नेता पाउँदा निकै उत्साहित भएकाले यस पटक हामी जस्ता बुढाबुढिलाई पाल्ने पाटिको बाबुलाई मतदान गर्न आतुर भएको बताउछिन स्थानिय रेवती गिरी उनी खुसी हुँदै भन्छिन बाबू हाम्रा मतले जितेसी वृद्धभत्ता ५ पुर्याउनु होला।
यस्तै प्रदेश सभा (ख) का उम्मेदवार दुर्गा प्रसाद थारुले कोहलपुरको समग्र बिकास र समृद्धीकालागी सुर्यमा मतदान गरि आफुहरुलाई जिताउन आग्रह गरे । उनले समृद्ध गाउँ र विकसित शहर निर्माण आफ्नो सपना रहेको हुँदा त्यो सपना आफ्नो मात्र नभैइ समग्र कोहलपुर बासिको हुनुपर्ने बताउदै ल स्थानिय जनताको भावना अनुसार बिकास निर्माणको काममा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

आजबाट सुरुभएको घरदैलो अभियानका क्रममा स्थानियहरुले यस पटक एक पटक नयाँ अनि युवा उम्मेदवारलाई भोट दिन आफुहरु आतुर रहेको बताउदै स्वतस्फूर्त घरदैलो अभियानमा सामेल भएका छन् ।

ADVERTISEMENT
Share169Tweet100SendShare
Previous Post

उत्तर कोरियाबाट जापानतर्फ क्षेप्यास्त्र प्रहार

Next Post

पद पावर र पैसाले मात्र चुनाव जितिन्न जनताको मन जित्न पर्छ– एमाले उम्मेदवार ढकाल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास
समाचार

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास

१२:०० बिहान, असार १९, २०८२
निजामती सेवा आवश्यकताबारे थप छलफल जरुरी : मुख्यमन्त्री आचार्य
राजनीति

निजामती सेवा आवश्यकताबारे थप छलफल जरुरी : मुख्यमन्त्री आचार्य

१२:०० बिहान, असार १९, २०८२
सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा
समाचार

सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा

१२:०० बिहान, असार १८, २०८२
बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन
समाचार

एक वर्षमा दश करोडभन्दा बढीको काठ उत्पादन

१२:०० बिहान, असार १८, २०८२
बबई भादा औरही नदी व्यवस्थापन कार्यालय नहटाउन स्थानीयको माग
समाचार

बबई भादा औरही नदी व्यवस्थापन कार्यालय नहटाउन स्थानीयको माग

११:५५ मध्यान्ह, असार १७, २०८२
सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

१२:०० बिहान, असार १७, २०८२
नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित
राजनीति

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

७:५७ बिहान, असार १५, २०८२
Next Post
पद पावर र पैसाले मात्र चुनाव जितिन्न जनताको मन जित्न पर्छ– एमाले उम्मेदवार ढकाल

पद पावर र पैसाले मात्र चुनाव जितिन्न जनताको मन जित्न पर्छ– एमाले उम्मेदवार ढकाल

धर्म र जातको आधारमा जनता भिडाउने काम बन्द गर : राई

धर्म र जातको आधारमा जनता भिडाउने काम बन्द गर : राई

राजनीतिक दलसँग संवाद, आचारसंहिता पालना गर्ने प्रतिवद्धता

राजनीतिक दलसँग संवाद, आचारसंहिता पालना गर्ने प्रतिवद्धता

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Cloudy
5:25 am7:20 pm +0545
Feels like: 36°C
Wind: 8km/h ESE
Humidity: 89%
Pressure: 1000.68mbar
UV index: 1
SatSunMon
35/28°C
34/28°C
34/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?